top_rightads

Monday, September 8, 2014

झुन्डिएको अवस्थामा काठमाडौंमा किशोरीको शव फेला (भिडियोसहित)

 

काठमाडौं, भाद्र २३ । काठमाडौंको बालुवाटारस्थित महर्जन नर्सरीसँगै एकजना किशोरीको शव फेला परेको छ । झुन्डिएको अवस्थामा सोमबार शव फेला पर्नेमा बुटवल घर भएकी सिर्जना चौधरी भएको जनाइएको छ ।


१४ वर्षीया चौधरी घरेलु कामदारका रुपमा कार्यरत रहेको बताइएको छ । उनी कसको घरमा कार्यरत थिइन् भन्ने खुलेको छैन ।

No comments:
Write comments