top_rightads

Wednesday, December 3, 2014

बलिउडका तीन खान मंगलबार राति सँगै देखिए

 

बलिउडका तीन खान भनिने सलमान, शाहरुख र आमिर खान मंगलबार राति सँगै देखिए । बलिउडमा सबै भन्दा बढी प्रतिस्पर्धामा रहेका भनिएका यी तीन खानलाई सँगै ल्याएको हो टेलिभिजन कार्यक्रम ‘आप कि अदालत’ ले ।



हुन त यी तीन खान सलमानकी बहिनी अर्पिताको विवाहमा पनि सँगै देखिएका थिए तर यस्तो संयोग सहजै भने जुर्दैन ।



बलिउडका तीन खानमात्र नभएर उक्त कार्यक्रममा भारतका बिशिष्ठ ब्यक्तिहरु पनि उपस्थित थिए ।एजेन्सी

No comments:
Write comments