बलिउडमा जम्दै गएकी सन्नी लियोनको पछिल्लो तेलगु चलचित्र करेन्ट थिगा विवादमा परेको छ । सन्नीको हट नृत्यका कारण यो चलचित्र विवादमा परेको हो । भारतको केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी)ले यो चलचित्रलाई सन्नी लियोनको नृत्यकै कारण केवल बयस्कहरुले मात्र हेर्न सक्ने भनेर प्रमाणपत्र दिएको छ । यो चलचित्रमा सन्नीले एउटा गीतमा मात्र अभिनय गरेकी छिन् तर त्यही गीतकै कारण चलचित्रले भने 'ए' सर्टिफिकेट पाएको छ ।
Saturday, October 11, 2014
बयस्कले मात्र हेर्न हुने सन्नी लियोनको भिडियो (भिडियो सहित)

About Admin 2
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments