top_rightads

Showing posts with label हट मोडेल. Show all posts
Showing posts with label हट मोडेल. Show all posts

Monday, December 8, 2014

हेर्नुहोस् क्रिस्टियानो रोनाल्डोको प्रेमिकाको सबै रुप (तस्वीरहरु)

 क्रिस्टियानो रोनाल्डोका प्रेमिका तथा सुपर मोडेल इरिना शायक एकपटक फेरि हट फोटो सुटका कारण चर्चामा छिन् ।



इरिना शायकले एक कोलम्बियन स्विमवियर ब्रान्ड अगुवा बैंटिडाको लािग बिकिनी कैपेनसम्मको फोटो सुट गराएकी छिन् ।



उक्त फोटोसुटमा इरिनाले आफ्नो बिकिनीमा आफ्नो शरीरलाई बिन्दास पारामा देखाएकी छिन् ।



एक तस्वीरमा इरिनाले पेन्ट उतारेर हट पोज दिएकी छिन् ।




२८ वर्षीया रसियन सुन्दरी इरिना यस फोटोसुटमा धेरै सेक्सी देखिएकी छिन् । यसभन्दा अघि पनि इरिनाले बिकिनी लगाएर पानीभित्र फोटोसुट गराएकी थिइन् ।

Sunday, November 23, 2014

भारतकै सबै भन्दा सेक्सी महिला क्याट्रिना कपुर

बलिउडमा रणबीर कपुरसँगको रोमान्सका कारण चर्चामा रहेकी सुन्दरी अभिनेत्री क्याट्रिना कपुर भारतकै सबै भन्दा हट अर्थात कामुक महिला बनेकी छिन् ।


विगत केही समय यता निरन्तर भारतकी सबै भन्दा सेक्सी महिलाको शीर्ष स्थानमा रहेकी क्याट्रिनाले हलीवुड स्टार स्कारलेट योहानसन, मोडल केप अप्टोन, क्याडिस स्वेनपोएललाई पछाडी पार्दै भारतकी सबै भन्दा हट महिला बनेकी हुन् ।

Wednesday, November 12, 2014

किमले यस्तो गरेपछि हलिउडमा हंगामा (फोटो फिचर)

हलिउड अभिनेत्री किम कार्दिशनले पुनः एक पटक सर्वाङ्ग नग्न बनेर चर्चामा आएकी छिन् । एक म्यागजनिका लागि उनले गरेको न्यूड फोटो शुटले यतिबेला उनको चर्चा चुलिएको छ ।
kardisan naked
kardisan naked 1

अमेरिकाको लस एन्जेलिसमा जन्मिएकी कार्दिशन यस अघि पनि विभिन्न म्यागजनिका लागि नाङ्गिएकी थिइन् ।
kardisan naked 1 kardisan naked 1 kardisan naked 1 kardisan naked 1 kardisan naked 1 kardisan naked 1
सन् २००७ मा हलिउडमा चम्किएकी किमको सन् २००८ मा आएको चलचित्र 'डिजास्टर मूवी' चर्चित भएको थियो ।
- See more at: http://nepaliheadlines.com/2014-11-12-09-24-19.html#sthash.lxa6T9Et.dpuf

Sunday, November 9, 2014

यस्ती छिन् संसारकै सबैभन्दा सेक्सी जीवित महिला (फोटोफिचर)

एजेन्सी । संसारकै सबैभन्दा सेक्सी महिला को होलिन् ? स्पेनका अभिनेत्री पेनलपे क्रुज संसारकैसबैभन्दा सेक्सी जीवित महिला बनेकी छिन् ।
उनलाई एस्कवायर म्यागेजिनले यो उपाधि दिएको हो । क्रुज यो उपाधि पाउने ११ औं महिला बनेकी हुन् । यसअछि यस उपाधि स्कारलेट योहानसन, एन्जोलीना जोली, हेले बेरी, रिहाना लगायतले पाएका थिए ।
Penelope-cruzPenelope-cruz (4) Penelope-cruz (3) Penelope-cruz (2) Penelope-cruz (1)
- See more at: http://www.nepalsandesh.com

Saturday, November 8, 2014

सेक्सी सीन दिनु निकै ठुलो जिम्मेवारीः नन्दना सेन

NANDANA SEN SEXY HD WALLPAPER 

मुम्बइ, ‘राजा रवि वर्मा’ उपन्यासमाथि आधारित बलिउड फिल्म ‘रंग रसिया’ मा कामुक दृश्य दिने अभिनेत्री नन्दना सेनका अनुसार फिल्ममा यस्ता प्रकारका सिनहरू छायाँकन गर्नु निकै ठुलो जिम्मेवारीको काम हो । उनले यस फिल्ममा यस प्रकारको दृष्यहरू गर्नु अघिनै आफ्ना माता-पितासंग विचार-विमर्श गरेको बताएकी छन ।

रणदीप हुड्डा र नंदना सेन को मुख्य भूमिका भएको ‘रंग रसिया’ को रिलीज गत पांच वर्षहरूदेखिनै रोकिइरहेको थियो । अब भने आगामी शुक्रबार ७ नोभेम्बरका दिन यो फिल्म रिलिज हुन लागेको छ । जसमा रणदीप विख्यात चित्रकार राजा रवि वर्मा को भूमिकामा देखिनेछन ।  

नन्दनाका अनुसार अंग-प्रदर्शन एक जटिल मुद्दा हो । यो एउटा यस्तो चीज हो, जसका बारेमा एक व्यक्तिले धेरै कुरा सोच्नु पर्ने हुन्छ । मैले यस फिल्ममा खेल्नु पूर्व आफ्ना अविभावकहरूको मन्जुरी लिएकी थिएँ ।  

जब एक कलाकार अंग-प्रदर्शन गर्ने निर्णय लिन्छ, उसले निकै ठुलो जिम्मेवारी पनि बहन गर्नु पर्दछ । यदि नग्नतालाइ सुन्दरता र सुरुचिपूर्ण तरीकाले प्रस्तुत गरयो भने यसले कुनै प्रकारको समस्या ल्याउँदैन ।

जे होस, पाँच बर्ष रोकिएको यो फिल्ममा अब भने बोल्डनेशलाइ निकै सुन्दरताले पेश गरिएको फिल्मका निर्माताहरूले जनाएका छन ।  

http://ramailo-patrika.blogspot.com/

Friday, November 7, 2014

मोडलिङ गर्दा ऐश्वर्या रायले दिएका पोज यस्ता थिए (फोटो फिचर)

Aisworya_model_4
एजेन्सी । अहिले पनि धेरैको सपनाकी रानीका रुपमा रहेकी चर्चित भारतीय नायिका ऐश्वर्या राय बच्चन जीवनको संघर्ष पूर्ण अवस्थामा निकै दुःख पाएकी थिइन् ।
जव उनले मोडलिङ सुरु गरिन्, उनलाई धेरैले पत्याएका थिएनन्, की उनीमा यती धेरै क्षमता छ भनेर । सन् १९९४ मा मिस भारत को उप–विजेता बनेकी उनी सोही वर्ष विश्व सुन्दरीको ताज पहिरिन सफल भइन् ।
यसपछि उनको सफलताले विस्तारै उचाइ लिन थालेको हो । भारतको कर्नाटक राज्यको मध्यम परिवारमा उनको जन्म भएको थियो । उनलाई त्यो परिवारबाट मुम्बइमा गएर मोडलिङका लागि संघर्ष गर्नु कम्ती चुनौतिपूर्ण थिएन ।
Aisworya_model_1
कक्षा नौ मा पढ्दा नै मोडलिङको अफर पाएकी ऐश्वर्याले कोकाकोला र फुजीको मोडलिङबाट करीअर सुरु गरेकी थिइन् । तर, त्यो क्षेत्रीय स्तरको मात्र थियो । सन् १९९१ मा सुपर मोडेल कन्टेस्ट जितेपछि भने उनलाई चर्चित अमेरिकी म्यागजीनले कभर पेजमा राखेको थियो ।
Aisworya_model_2
त्यसपछि भने ठूला ठूला विज्ञापन एजेन्सीहरुले उनीमाथि आँखा लगाउन थाले । सन् १९९३ मा अमिर खानसँग कोकाकोलाको विज्ञापन खेलेपछि उनको चर्चा थप चुलियो । कुनै सयम नर्चित नायक सलमान खानसँग हिमचिम बढाएकी उनले सलमानलाई पतिकै रुपमा हेर्ने गरेकी थिइन् ।
Aisworya_model_3
तर, धेरै युवतीसँग रमाइलोमा झुम्ने स्वभाव भएका सलमानसँग उनको सम्बन्ध धेरै टिक्न सकेन । अन्ततः भारतको चलचित्र क्षेत्रमा सबैको सम्मान पाएको बच्चन परिवारमा उनको मिलन हुन पुग्यो । अभिताभ बच्चनका छोरा अभिषेक बच्चनसँग उनको विवाह भयो ।

हाल उनको एक छोरी समेत हिड्न थालिसकेकी छन् । तर, उनको सुन्दरताले अहिले पनि विश्व हल्लाउन भने छाडेको छैन । उनले मोडलिङमा संघर्ष थाल्दै गर्दा उनले दिएका पोजहरु अहिले पनि जीवन्त नै देखिन्छन् ।
Aisworya_model_5
Aisworya_model_6
Aisworya_model_7

www.nepalsandesh.com

Thursday, November 6, 2014

पॉप स्‍टार रिहाना का सुपर सेक्‍सी फोटोशूट

रिहाना

Tuesday, November 4, 2014

चर्चित अभिनेत्रीले सुनको झुम्का चोरिन्

बंगलादेशकी चर्चित अभिनेत्री स्वास्तिका मुखर्जी सिंगापुरमा चोरी आरोपमा पक्राउ परेकी छिन् । चलचित्र 'डिटेक्टिव ब्योमकेश बख्शी' बाट बलिउडमा प्रवेश गर्नswastika-arrested लागेकी अभिनेत्री सिंगापुरमा एक गहना पसलमा चोरी गरेको फेलापरेपछि उनलाई पक्राउ गरिएको हो ।   सिंगापुरमा एक फिल्म फेष्टिबलमा सहभागी हुन गएको समयमा उनले एक पसलबाट सुनको गहना चोरेकी थिइन् ।   उनले सस्तै मूल्यको झुम्का चोरेको दृष्य सिसिटिभीमा कैदभएपछि उनलाई पक्राउ गरिएको सञ्चार माध्यमले जनाएका छन् । यद्यपी स्‍वास्तिकाले आफूले उक्त झुम्का किनेर ब्यागमा राखेको दावी गरेकी छिन् । तर उनले किनेको बिल देखाउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । - See more at: http://nepaliheadlines.com/2014-11-04-11-20-24.html#sthash.47aFWdun.dpuf

Monday, November 3, 2014

खुस्बु बेलायेतंमा गुमनाम भएपछि पैसाकै लागि चरीलाइ माया गरेको एक साथीको आरोप !

Chari Shot Deadप्रेमी डन दिनेश अधिकारी ‘चरी’ को हत्या भएको भन्दै प्रहरीविरुद्द जाइलागेकी मोडल खुस्बु ओली पछिल्लो समय गुमनाम छिन् । प्रहरी स्रोतका अनुसार उनी अहिले बेलायत पलायन भएकी छन् । भदौको पहिलो सातादेखि नै खुस्बु बेलायत पलायन भएकी हुन् । स्टुडेन्ट भिसामा उनी त्यहाँ बस्दै आएकी छन् । खुस्बुले आफ्ना पूर्वप्रेमी अर्पण कोइरालाको योजनामा प्रहरीले चरीको हत्या गरेको आरोप लगाउँदै आएकी थिइन् । अर्पण पनि हालसम्म भारतमै छन् । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका चरीको गत २१ साउनमा भीमढुंगामा मृत्यु भएको थियो । प्रहरीले दोहोरो भिडन्तमा उनको मृत्यु भएको दाबी गर्दै आएको छ ।महानगरीय प्रहरी अपराध महाशाखाले पिछा गर्ने क्रममा चरीले गोली हानेपछि भएको भिडन्तमा उनको मृत्यु भएको जनाएको छ । चरीका आफन्तले उनको हत्या भएको दाबी गर्दै प्रहरीमा जाहेरी लगे पनि प्रहरीले दर्ता गरेको थिएन । त्यसविरुद्द उनीहरु रिट लिएर अदालत गएका थिए । अदालतले जाहेरी दरखास्त दर्ता नगर्नुको लिखित कारण माग गरेको छ । तर हालसम्म रिटको फैसला भइसकेको छैन । सो मुद्दामा खुश्बुले समेत कुनै चासो दिएकी छैनन् । ‘पैसाकै लागि खुस्बुले दिनेशलाई माया गरेकी रहिछन्’ चरीका एक साथीको आरोप छ,‘अब मरेपछि उनलाई के मतलब भयो र ?’ सुरुमा चरीको परिवारसँग मिलेर चरीको इन्काउन्टरविरुद्द लागेकी उनी पछिल्लो समय गुमनाम छिन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ । - See more at: http://www.ratopati.com

Saturday, November 1, 2014

जिद' मा मनाराको किस र सेक्स सिन (भिडियो सहित)



एजेन्सी, १५ कार्तिक, बलिउडमा हिजो आज निक्कै हट, सेक्स र किस सिनले भरिएका फिल्मको ओइरो लाग्न थालेको छ । निक्कै उत्तेजक दृश्यलाई पनि पचाउने बलिउडमा अहिले आएर पचाउन नसकिने फिल्म पनि बन्न थालेको बताइन्छ । यस्तै सेक्स र किस सिनले भरिएको भनेर २००८ मै बनेको फिल्म 'रङ्ग रसिया' लाई सो समयमा प्रदर्शनमा रोक लगाइएको थियो भने सो फिल्मले अहिले भने रिलिज हुने अवसर पाएको छ । केही सिन काटेर प्रस्तुत गर्न सहमत भएपछि 'रङ्ग रसिया' यही नोभेम्बर ७ मा रिलिज हुँदैछ ।


 यस्तै गत महिनामात्रै रिलिज भएको फिल्म 'हेट स्टोरी २' पनि निक्कै भल्गर थियो । यस्तै फिल्मको सूचीमा अहिले एक नयाँ फिल्म पनि आइ पुगेको छ 'जिद' । फिल्म 'जिद' मा डेब्यू गर्दै छिन् अभिनेत्री मनारा अर्थात् बार्बी हाडा । यो फिल्मको ट्रेलर भरखरै मात्रै सार्वजनिक गरिएको छ । फिल्ममा मनारालाई अत्यन्तै बोल्ड सिनमा प्रस्तुत गरिएको छ । यो फिल्ममा मनारा सहित करणवीर शर्मा, श्रद्धा दास लगायतको मूख्य भूमिका रहेको छ । फिल्म २८ नोभेम्बरमा रिलिज हुने बताइएको छ ।


aajakokhabar.com

Wednesday, October 29, 2014

संसारकै सबैभन्दा धनी बाउकी सुन्दरी छोरी (फोटो फिचर)

संसारकै सबैभन्दा धनाड्या ब्यक्ति हुन् चर्चित सफ्टवेयर कम्पनी माइक्रोसफ्टका मालिक बिल गेट्स । संसारकै धनी ब्यक्ति बिल गेट्सकी एक छोरी छिन् जसको चर्चा सुन्दरताका कारण हुने गर्छ । जेनिफर क्याथरिन गेट्स १८ वर्षकी छिन् । उनको शोख हो घोडा चढ्नु । बिल गेट्सले आफ्नी छोरीलाई घोडा चड्ने अभ्यास गर्नका लागि सहज होस् भनेर फ्लोरिडामा ८४ करोडको विशाल बंगला किनिदिएका छन् ।
Bill Gates daughter 1
यो बंगला पाम बिचमा छ । यो बिचमा प्रत्येक वर्ष विन्टर इक्वेस्ट्रेन फेस्टिवल हुने गर्छ । यो फेस्टिबलमा अमेरिकाका ४९ राजय, ३० देशका २८०० घोड्चडीहरु प्रतियोगिता गर्छन् ।
Bill Gates daughter 1 Bill Gates daughter 1 Bill Gates daughter 1 Bill Gates daughter 1

यो घोड्चडी प्रतियोगिता देख्ने जेनिफरले घरकै कम्पाउण्डमा घोडा चढ्ने अभ्यास गर्छिन् ।
Bill Gates daughter 1 Bill Gates daughter 1 Bill Gates daughter 1 Bill Gates daughter 1

- See more at: http://nepaliheadlines.com/2014-10-29-06-58-12.html#sthash.eIAavFHU.dpuf

Tuesday, October 28, 2014

कसरि भयो १६ इन्चको कम्मर जानौ उनको कथा (फोटो फिचर)

एजेन्सी ।
बारुले कम्मर महिलाको सुन्दरताको प्रतिक नै हो ।
अधिकाँश महिलालाई आफ्नो कम्मर छिनेको होस् भन्ने चाहाना हुन्छ । कतिले कम्मर छिनाउन अनेक हर्कत गर्छन् ।अमेरिकाको न्यूयोर्कमा बस्ने २७ वर्षीया केल्ली ली डेकीको कम्मर पत्याउनै नसकिने गरी बारुले छ । उनले एउटा मन परेको पुस्तको पात्रलाई आदर्श मानेर आफ्नो कम्मर १६ इन्चको बनाएकी हुन् ।

७ वर्ष अघि कम्मर मसिनो पार्न शुरु गरेकी थिइन् । उनको कम्मर अहिले उनले चाहेकै आकारमा पुगेको छ ।
आफूले कमिक पात्रहरुको आकार देखेर त्यस्तै बन्न मन लागेको र सफल समेत भएको उनी बताउँछिन् ।
 ७ वर्षको मेहनतपछि उनले यस्तो कम्मर बनाएकी हुन् । तर कतिपयले भने उनको आकार देखेर जिव्रो टोक्ने गर्छन् । source:nepaliheadlines

‘मसँग हट शरीर छ, देखाउन कुनै आपत्ती छैन’



बलिउडमा नायिका प्रियंका चोपडा सर्वाधिक सफल मानिन्छिन् । उनीसँगै उनका बहिनीहरु पनि बलिउडमा प्रवेश गरिसकेका छन् । परिणिती चोपडा र मिरा चोपडाले बलिउडमा आफ्नो स्थान बनाइसकेका छन् । यही क्रममा नायिका चोपडाकी अर्की बहिनी पनि बलिउडमा प्रवेश गरेकी छिन् ।

निर्माता अनुभव सिन्हाको नयाँ चलचित्र ‘जिद’बाट बार्बी हांडा बलिउडमा प्रवेश गरेकी हुन् । यो सिनेमाको पोष्टरमा हांडा टपलेस देखिएकी छिन् । उनले बलिउडमा आएसँगै आफ्नो नाम परिवर्तन गरि मनारा राखेकी छिन् । उनी यही नामबाट बलिउडमा चम्कन चाहन्छिन् ।

सिनेमामा टपलेस हुनुको कारणबारे मनाराले भनिन्-‘ हामी अहिले २०१४ मा बाँचिरहेका छौ । यो समयमा म घुम्टो ओडेर त बस्न सक्दिन । यदि घुम्टो नै ओड्नु थियो भने त म ‘सास-बहु’को सिरियल गरिरहेको हुन्थे । मसँग हट शरीर छ र यसलाई देखाउन मलाई कुनै आपत्ती छैन ।’ यो सिनेमा नोभेम्बर २८ मा प्रदर्शनमा आउँदैछ ।


www.onlinekhabar.com

Monday, October 27, 2014

चकलेटको कारण भयो सनी लियोनीको बिहे



एजेन्सी । पोर्नस्टारबाट हिरोइन बनेकी सन्नी लियोनीले चकलेटका कारण आफ्नो विवाह भएको रहस्य खोलेकी छिन् ।

उनका पति डेनियल बेबरले बिहे अघि निकै पछि लाग्ने गरेको बताउँदै सनीले आफूलाई प्रत्येक दिन फूल पठाउने गरेकी बताइन् । सो फूलसँगै चकलेट पनि पठाएर डेनियलले आफूलाई फकाउने गरेको उनले बताइन् ।

उनले भनिन्, ‘डेनियल हरेक दिन सबेरै मेरो घरको ढोकामा फूल र चकलेट राख्ने गर्थे । मैले ढोका खोल्दा मान्छे भने हुँदैनथे । पछि मात्र थाहा पाए यो काम डेनियलको हो भनेर ।’
पछि आफूलाई माया गर्ने मानिसलाई नकार्न नसकेको कारण आफूले डेनियलसँग विवाह गरेको उनले जनाए ।



www.nepalsandesh.com/2014/10/27

Sunday, October 26, 2014

फेरि थाइल्याण्डमा आफ्नो मस्त जवानी देखाउँदै सन्नी लियोन


                              


पोर्न स्टारबाट बलिउड कलाकार बनेकी सन्नी लियोनी यतिबेला थाइल्याण्डमा छिन् । आफ्नो नयाँ सिनेमाको छायांकनका लागि लामो समयदेखि उनी थाइल्याण्डमा रहेकी हुन् । उनै सन्नीले आफ्नो पुरानो छवि भने छोड्न सकेकी छैनन् ।

उनले आफ्नो ट्विटरमा एक हट तस्बिर पोष्ट गरेकी छिन् । जहाँ उनी विकिनीमा आफ्नो मस्त जवानी देखाउँदै रमाइरहेकी छिन् । सन्नीले तस्बिरसँगै आफू पुलसाइडमा झुण्डिएको लेखेकी छिन् ।



www.onlinekhabar.com

पपस्टार साकिरा फेरि आमा बन्ने........


कोलम्बिया : विश्वविख्यात कोलम्बियाली पपस्टार साकिरा पुन: आमा बन्ने भएकी छन्। यस वर्षको फिफा वल्र्ड कप समापनमा गीत गाएदेखि नै उनी गर्भवती भएको चर्चा चले पनि साकिराले कुनै प्रतिक्रिया दिएकी थिइनन्।

तर दोस्रो सन्तानको आमा बन्न लागेको र आफू त्यसका लागि उत्साहित भएको उनी स्वयम्ले पुष्टि गरेको समाचारस्रोतले जनाएको छ। उनी फुटबलर प्रेमी गेरार्ड पिकेबाट दोस्रो बच्चा जन्माउने तयारीमा छिन्।

'पिकेले मेरो व्यक्तिगत जीवनमा निकै ध्यान दिने गरेको छ', साकिराले भनेकी छन्, 'म हरेक काम गर्नुभन्दा अगाडि पिकेलाई सोध्ने गर्छु। रिहानासँग कान्ट रिमेम्बर टु फरगेटमा काम गर्दा पनि पिकेसँग अनुमति लिएकी थिएँ।' पिकेबाट साकिराले सन् २०१३ मा पहिलो सन्तानलाई जन्म दिएकी थिइन्।

 पतिले साकिरालाई अन्य पुरुषको साथ भिडियोमा काम गर्न नचाहेकाले पछिल्लो समय भिडियोमा नआएको जनाएकी छन्। पिकेभन्दा अगाडि उनी एन्टोनियो डिलारौसँग ११ वर्षे लामो सम्बन्धमा रहिन्। सन् २०११ को एन्टोनियो र साकिराको ब्रेकअप भएपछि पिकेसँग उनी लिभिङ टुगेदरमा रहेकी छन्।-एजेन्सी


 http://annapurnapost.com

चर्चित चीनियाँ मोडेल जस्ले हल्लाउँदैछन् विश्व बजार






चीनका मोडेलहरूले अहिले विश्वमा नै चर्चा बटुलिरहेका छन् । चीनिया मोडेलहरूका कारण अहिले विश्वको धेरै ठाऊँमा चिनियाँ सामानले बजार पाइरहेको छ । चीनियाँ सामान मात्र होइन अन्य देशका चर्चित कम्पनीका सामानहरू पनि चीनियाँ मोडेलहरूद्धारा नै प्रचार गर्न थालिएको छ । अन्य देशका कम्पनीहरु पनि चीनियाँ मोडेल अगाडि निकै ठुला ठुला अफरहरू लिएर उपस्थित भइरहेका छन् ।

कम्पनीहरू चीनियाँ मोडेलहरूलाई विज्ञापनमा खेलाएर आफ्ना सामानलाई विश्वव्यापी रूपमा प्रचार गर्ने होडमा विश्वका कम्पनीहरू चीनियाँ मोडेलहरूलाई भनेजति पैसा दिन तयार रहेका छन् भने चीनियाँ मोडेलहरूले निकै ठुलो बजार त पाएकै छन् धन र नाम पनि उत्तिकै कमाइरहेकै छन् ।
चीनका केही मोडेलहरूले त विश्व बजारमा नै आफ्नो पकड जमाउन सफल भइसकेका छन् । फेशनको दुनियाँमा यसरी नाम कमाएका केही चीनियाँ मोडेलहरूलाई चिनौ तस्विरमा...

nepaliheadlines.com

Saturday, October 25, 2014

ब्रिटिस मोडल 'एमिली'ले फ्यानको आग्रहमा अर्धनग्न तस्बिर खिचेर सार्वजनिक



फ्यानको मन जित्न मोडलहरु के के गर्दैनन ? सायद ब्रिटिस मोडल एमिली रताजकोस्की त्यस्को एउटा उदाहरण हो, जसले फ्यानका लागि आफ्ना गोप्य अंग देखाउनु सामान्य बनेको छ । यसअघि कैयौँपटक आफ्ना नाङ्गा तस्बिरहरू खिचाइ सकेकी छिन् उनले हालै एक शुभेच्छुकको आग्रहमा अर्धनग्न तस्बिर खिचेर सार्वजनिक गरेकी छिन् ।

कम्मरभन्दा माथिको भागमा कुनै वस्त्र नलगाएकी एमिनीको तस्वीर यतिबेला इन्टरनेटमा छ्याप्छ्याप्ती पाइन्छ । अति कामुक दृश्यमा उनले आफ्ना सम्वेदनशील अंगलाई हातले छोप्ने प्रयास गरेकी छन् ।

२३ वर्षीया यी ब्रिटिश मोडल न्यूडमा अति सुन्दर पनि देखिएकी छन् । एमिनीले पाइन्टको चेन खोलेकी छन् । चेन खुलेपछि भित्र लगाइएको पेन्टी प्रष्ट देखिन्छ । तस्बिर हेर्दा एमिनीको चाहना आफ्ना संवेदनशील अंग देखाउनु रहेको प्रस्ष्ट बुझिन्छ । एजेन्सी


http://dainiknepal.com

Friday, October 24, 2014

बिग बोसमा बेलायती पोर्न स्टारको इन्ट्री


काठमाडौ, ६ कात्तिक । पोर्नस्टार सन्नी लियोनले बलिउडमा कदम राख्नुअघि बिग बोसमा सहभागिता जनाएकी थिइन । उनी अहिले बलिउडकै टप नायिकाहरुमा पर्छिन । यस्तै अर्की एक पोर्नस्टार पनि सन्नीकै बाटो अंगाल्दैछिन । बेलायतकी पोर्नस्टार शान्ति डाइनामाइट दिवालीको अवसरमा बिगबोस घरमा देखिने बताइएको छ ।

उनले बिगबोसमा नै धमाका मच्चाईदिने पनि एक अंग्रेजी पत्रिकाले जनाएको छ । उनी वाइल्ड कार्डको माध्यमबा बिग बोस प्रतियोगीको रुपमा बिग बोस घरमा प्रवेश गर्न लागेकी हुन । यसअघि पनि अली मिर्जा पनि वाइल्ड कार्डबाट नै बिगबोसमा प्रवेश गरिसकेकी छिन । स्मरण रहोस बिगबोसमा आउने बितिकै सन्नी बलिउड फिल्ममेकरहरुको नजरमा परेकी थिइन । अब शान्ति पनि त्यसरी नै बलिउडमा जम्न सक्ने धेरैले अनुमान लगाएका छन ।



 http://www.hamrosandesh.com