top_rightads

Showing posts with label Hindi Movies. Show all posts
Showing posts with label Hindi Movies. Show all posts

Friday, December 5, 2014

सञ्जय दत्तले किन मागे जेलबाट १४ दिनको छुट्टी

जेलमा रहेका बलिउड नायक सञ्जय दत्त फेरि एक पटक बाहिर आउन चाहन्छन । उनले जेल प्रशासनसँग १४ दिनको छुट्टी मागेका छन ।


उनलाई छुट्टी किन चाहियो भन्ने कुरा बाहिर आएको छैन तर पनि यसले यस्तो संकेत देखाएको छ कि सञ्जय अभिनित फिल्म 'पिके' छिट्टै नै रिलिज हुने तयारीमा रहेको छ र उनीले यस फिल्मको प्रमोसन गर्न चाहेको बताइन्छ ।



सञ्जय दत्तको १९९३ मा सिरियल ब्लास्ट भएको बेला गैरकानूनी रुपमा हतियार राखेको आरोपमा ५ वर्षको जेल सजाय सुनाइएको थियो । जस मध्ये १८ महिना उनले पहिला नै जेल सजाय भोगिसकेका छन ।

सञ्जय २०१३ देखि मे १४ सम्म १ सय ८ दिन जेल बाहिर रहेका थिए । अन्तिम पटक भने उनी गत डिसेम्बरमा पत्नी मान्यतासँग विरामी भएको कारण जेलबाट ३० दिनको छुट्टीमा बाहिर आएका थिए । एजेन्सी

Wednesday, November 19, 2014

कपिल शर्माले नेपाल विरोधी दिएको अभिव्यक्ति (भिडीयो)



काठमाडौँ,भारतीयहरुले बेलाबेलामा एशियाका तारा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सगरमाथालाई आफ्नो भन्दै अपवाह फैल्याइरहेका बेला अर्का एक भारतीयले पनि त्यस्तै आशयको अभिव्यक्ति दिएको खुलासा भएको छ । भारतिय टेलिभिजनमा कमेडि नाईट विथ कपिल नामक कमेडी कार्यक्रम चलाउदै आएका कपिल शर्माले नेपालको राष्टियता विपरीत उभिदै केही समय अघि अष्टेलीयामा आयोजीत कार्यक्रमका दर्शक माझ बिश्वकी सब्से उँची चोँटि माउण्ट एभरेष्ट हमरे घरमे हिँ है हम चढ्नेमेँ आलस कर जाँते हैँ भन्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।



केही समय अघि दिएको करिब १६ मिनेट लामो उनको अभिव्यक्तिमा नेपालमा रहेको सगरमाथालाई आफ्नो देशमा रहेको भ्रामक कुरा गरेको भन्दै यतिबेला उनी विबादमा तानीएका छन् । सो कार्यक्रममा उनले करिब १६ मिनेट लामो वक्तव्यको ६ मिनेट तिर सगरमाथा आफ्नो जन्मभुमीमा पर्ने बताएका छन् । नेपालमा उनलाई हेर्न र देख्न आतुर बनेका दर्शक उनले दिएको अभिव्यक्तिका कारण निराश बनेका छन् । एनसेलले आयोजना गरेको पर्पल फेष्ट कार्यक्रममा उनी मुख्य आकर्षकको रुपमा मंसिर २७ गते नेपाल आउने जनाइएको छ ।

medianp.com/2014/11/40577.html

बलिवुड अभिनेत्री तथा मोडल बिना मलिकका सुन्दर तस्बिरहरु ....

बलिवुड अभिनेत्री तथा मोडल बिना मलिकका सुन्दर तस्विरहरु सार्बजनिक गरेकी छिन् 


बहिनिको बिवाहमा सलमानले रणबीर कपूरसँग लिए बदला !

ranbirएजेन्सी । सलमान खानको बहिनि अर्पिता खानको बिवाहमा रणबीर कपूर र उनको आमा – बुवा ऋषि र नीतू कपूरलाई सलमान खानले बोलाएनन् । तर  दिल्लीमा रहेकि रणबीर कपूरको दिदि रिद्धिमा कपूर साहनीलाई भने बिवाहको निम्तो दिएका थिए । अर्पिताको बिवाह हिजो हैदराबादको फलकनुमा प्यालेसमा भएको थियो ।
रिद्धिमाले यस खबरलाई पुष्टि गर्दै भनिनन्  मलाई निमन्त्रण पठाईएको थियो  । तर उनि छोरिलाई स्कूल पठाउनु पर्ने कारण देखनउदै  न मुम्बई न त हैदराबादको कार्यक्रममा भाग लिन गइन् । सबैलाई थाँहा छ कि जब देखि सलमानको एक्स गर्लफ्रेन्ड कट्रीना रणबीर कपूरसँग रिलेशनमा छिन्, तब देखि रणबीर र सलमानको सम्बन्धमा तिक्तता उत्पन्न भएको छ । रिद्धिमा पनि अर्पिताको बिवाहमा यस कारण गईन्न किनभने उनको भाई र आमा- बुवालाई बुलाइएकव थिएन ।
अर्पिताले आफ्नो बोइयफ्रेन्ड आयुष शर्मासँग बिवाह गरेकि हुन् ।
www.hamrakura.com

Tuesday, November 18, 2014

आमिर भन्छन्–‘सलमान र साहरुखले मलाई सुत्नै दिएनन्’



बलिउडका दुई दुश्मन खान साहरुख र सलमानको प्याच अपको खबर अब नयाँ रहेन । सलमानकी बहिनी अर्पिताको बिहे अघिको ‘संगीत सेरोमोनिमा’ साहरुख वधाई दिन पुगेका थिए । ६ बर्षपछि सलमानको घर पुगेका साहरुखले उनीसँग अंगालो हाले र धेरै कुरा गरे । साहरुखको साथमा सलमान पनि धेरै नै भावूक बनेका थिए । अर्पिताको बिहे मंगलबार हैदरावादमा सम्पन्न भएको छ ।

तर, सलमान र साहरुखको मिलन हुँदा अर्का खान आमिर भने निदाउन पाएनन् । मुम्बई एयरपोर्टमा भारतीय संचारमाध्यमसँग कुरा गर्दै आमिरले रातको २ बजेसम्म साहरुख र सलमानले आफूलाई फोन गरेको बताए ।

आमिरले भने-‘रातको २ बजे मलाई दुबैले फोन गरेर जानकारी दिएका थिए । बारम्बार फोन आएपछि म निदाउन सकिन् ।’ बलिउडमा सलमानको स्टार पावर र चर्चा यदि कसैसँग तुलना हुन्छ भने त्यो साहरुख खान मात्र हुन् । दर्शकले पनि साहरुख र सलमानलाई एकसाथ चलचित्रमा हेर्न खोजेका छन् । दुइले यदि कुनै चलचित्रमा अभिनय गरे भने त्यो ब्लकबष्टर हुने पक्का छ । साहरुख र सलमान एकसाथ हुनुको धेरै कारण रहेको बताइन्छ ।
-
www.onlinekhabar.com/2014/11/208065/#sthash.XwAm3i60.dpuf

अर्पिताको विवाहमा सलमानका गर्लफेण्डको भिड

बलिउडमा अहिले सलमान खानको भन्दा बढी चर्चा उनकी बहिनी अर्पिताको विवाहको छ । आफै पनि विवाह नगरेका सलमान आफ्नी बहिनीको विवाहका लागि निक्कै ब्यस्त छन् ।

सलमानकी बहिनीको विवाहमा सलमानका पूर्व प्रेमिकाहरुको भिड लाग्ने चर्चा भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
salman-affairs
संगीता बिजलानी सलमानकी पुरानी प्रेमिका हुन् । संगितालाई सलमानकी बहिनी अर्पिताले नै विवाहमा बोलाएको बताइएको छ ।
संगीता सलमानको परिवारसँग पनि निकट छिन् ।

त्यसैगरी यो विवाहमा सलमानकी पूर्वप्रेमिका क्याट्रिना कैफ पनि आउँदैछिन् । सलमानकी बहिनीलाई सजाउने जिम्मा समेत क्याट्रिनाले पाएको बताइएको छ ।
salman-khan Sangita Bijlani
तर क्याट्रिनाका अहिलेका प्रेमी रणबीर कपुरलाई भने सलमानले बहिनीको विवाहमा बोलाएका छैनन् ।
Salman with Katrina
त्यसैगरी यो विवाहमा सलमानकी पुर्व प्रेमिका ऐश्वर्या राय बच्चनको परिवारबाट कोही पनि निमन्त्रणामा नपर्ने भनिएपनि पछिल्लो समयमा अमिताभ बच्चनलाई विवाहमा बोलाउन लागिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
salman with ais 1
सलमानकी पछिल्लो समयमा प्रेमिका रहेको भनिएकी ज्याकलिन फर्नाण्डिज पनि यो विवाहमा हुने छिन् । 


अभिषेक बच्चन र उनकी पत्नि एवं सलमानकी पुर्व प्रेमिका ऐश्वर्या यो विवाहमा हुने छैनन् । 

तर एक प्रकारले यो विवाहमा सलमानका पूर्व प्रेमिकाहरुको भिड हुने भनेर चर्चा भैरहेको छ । 
www.nepaliheadlines.com/2014-11-18-13-14-11.html#sthash.wifa9EcF.dpuf

हनीमुनको फुर्सद पनि छैन भन्छिन् दिया मिर्जा



गत महिना विवाह बन्धनमा बाँधिएकी बलिउड सुन्दरी दिया मिर्जाले आफूसँग हनिमुनका लागि पनि समय नभएको बताएकी छिन् ।


ब्यापारिक साझेदार एवं प्रेमी साहिल संघासँग विवाह गरेकी दियाले आफूहरुलाई विजिनेस प्लान बनाउँदा हनिमुनका लागि समेत फुर्सद नभएको बताएपछि उनको चर्चा बढेको छ ।

दियाँ र साहिल मिलेर वोर्न फ्री एन्टरटेनमेन्ट नामको कम्पनी चलाउँछन् । यो कम्पनिले ‘लव ब्रेकअप जिन्दगी’ र ‘बोबी जासूस’ बनाएको छ ।
गत अक्टोबर १८ मा विवाह गरेकी दियाले हनिमुनका लागि समय निकाल्न नसकेको खुलासा गरेकी हुन् ।

www.nepaliheadlines.com/2014-11-18-09-19-39.html#sthash.rOWuJOhA.dpuf

Monday, November 17, 2014

बलिउड सेक्स बम पुनम पाण्डेलाई पुनः बोल्ड अवतारमा देख्न्न पाइने



अश्लिलता प्रदर्शन गरेको भन्दै फेसबुकमा प्रतिबन्धित बलिउड सेक्स बम पुनम पाण्डेलाई उनका प्रशंसकहरुले पुनः बोल्ड अवतारमा देख्न पाउने भएका छन् । पुनम एक नयाँ तेलगु चलचित्रमा बोल्ड अवतारमा देखिन लागेकी हुन् । अनौठो कुरा त पुनम यो चलचित्रमा कुनै स्वीम सुटमा नभएर सारीमा देखिने छिन् ।

तर सारीमै पनि उनको ग्लयामर भने लुक्न पाउने छैन । तेलगु चलचित्र 'मालिनी एंड कंपनी' मा उनी मुख्य भूमिकामा देखिने छिन् । यस अघि अत्याधिक अश्लिलता प्रदर्शन गरेको भन्दै पुन पाण्डेलाई फेसबुकले उनलाई प्रतिवन्धित गरेको थियो ।
www.nepaliheadlines.com/2014-11-18-06-52-45.html#sthash.3YvvVZEs.dpuf

सलमानले बहिनीको विवाहका लागि किन १८ नोभेम्बरलाई नै छाने

salman-arpita
एजेन्सी । बलिउड अभिनेता सलमान खानकी बहिनी अर्पिताको विवाह मंगलबार हैदरावादमा भव्य समारोहकाबीच हुँदैछ ।
तर, सलमान भने अहिलेसम्म पनि अविवाहित नै रहेका छन् । उनले बलिउडमा थुप्रै नायिकाहरुलाई भित्र्याए र थुप्रैसँग अफस्क्रिन प्रेम पनि गरे । अहिले आएर उनै सलमानका विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ ।
मंगलबार १८ नोभेम्बरमा सलमानकी बहिनीको विवाह भइरँदा उनी ठिक १५ वर्षअघि अर्थात १९९९ को १८ नोभेम्बरमा नै विवाह गर्ने तयारीमा रहेको खुलासा भएको हो । उनले विवाहको तयारी पनि गरिसकेको समयमा कारणबस विवाह हुन नसकेको बताइएको छ ।
उक्त कुरा निर्देशक साजिद नाडियालावालाले खुलासा गरेका हुन् । उनले भनेका छन्, ‘२० सालदेखि हामी साथी हौ । सन १९९९ मा हामी एकै दिन बिहे गर्ने तयारीमा थियौ, तर त्यस साल विहे हुन सकेन, पछि मैले २००४ मा विवाह गरे त्यही १८ नोभेम्बर कै दिन ।’
सलमानको भने अहिलेसम्म पनि विवाह हुन सकेको छैन । स्मरणीय कुरा के छ भने सलमानका पिता सलिम र सलमाको विवाह पनि नोभेम्बर १८ कै दिन भएको थियो । त्यसैले उनले आफ्ना बाबुआमाको एनिभर्सरीकै दिन पारेर बहिनी अर्पिताको विवाह गरादिन लागेका हुन् ।
www.nepalsandesh.com/2014/11/18/110002#sthash.8iKDEVQd.HksKlZ8Y.dpuf

सलमान खानको विवाह पनिं अन्त्यमा आएर स्थगित भएको खुलासा



बलिउड सुपरस्टार सलमान खानकी बहिनीको विवाहले यतिबेला बलिउडमा चर्चा पाइरहेको छ । तर यो विवाहसँगै नयाँ खुलासा भएको छ । खासमा सलमानले बहिनी अर्पिताको विवाह हुन लागेको दिन १८ नोभेम्बरमा आफ्नै विवाह गर्ने तयारी गरेको भएपनि अन्तिम समयमा आएर स्थगित भएको खुलासा भारतीय सञ्चार माध्यमहरुले गरेका छन् ।

सलमानले आफ्ना माता पिताको विवाह भएको दिन १८ नोभेम्बर नै पारेर आफ्नो विवाह गर्ने तयारी गरेका थिए । बाबु आमाको विवाहकै वर्ष गाँठमा सलमानकी बहिनीको विवाह हुँदैछ ।   सलमान र बलिउडका अर्का चर्चित निर्माता साजिद नाडियावालले एकै दिन विवाह गर्ने तयारी गरेको खुलासा सलमानले केही समय अघि गरेका थिए । नाडियावालले सन् २००४ मै विवाह गरेका भएपनि सलमान अझै अविवाहित छन् ।   यस वर्ष १८ नोभेम्बरमा विवाह गर्ने तयारी रहेपनि अन्तिम समयमा आएर सलमानले विवाह स्थगित गरेको भनिएको छ । यद्यपी उनी को सँग विवाह गर्ने तयारीमा थिए भन्ने खुलेको छैन ।

nepaliheadlines.com/2014-11-17-09-59-41.html#sthash.LaRL0ZSh.dpuf

विवाह पछी पनि करिनाले के गरिन् यस्तो (तस्विर सहित)

बलिउड अभिनेत्री करिना कपुर विवाहित भएपछि पहिलो पटक निक्कै बोल्ड अवतारमा सार्वजनिक भएकी छिन् । यो महिना उनले २ म्यागजिनका लागि बोल्ड फोटो शुट गराएकी हुन् ।
karina bold 3

विवाह पछि पहिलो पटक करिना यस्तो रुपमा देखिएकी हुन् । उनले फिल्मफेयर पत्रिकाका लागि दिएको निक्कै नै बोल्ड तस्विर सार्वजनिक भएको छ ।
karina bold
उनले यस फोटो शुटमा अंग प्रदर्शन नै गरेकी छिन् ।
karina bold 2

यो पनि हेर्नुस्
http://nepaliheadlines.com/2014-11-17-07-36-02.html#sthash.J5DmG157.dpuf

Sunday, November 16, 2014

३५० करोड कारोबार गरेको शाहरुखको ‘ह्याप्पी न्यु इयर’ ओस्कारको लाइब्रेरीमा



मुम्बई । संसारभरमा ३५० करोडको कारोबार गरिसकेको अभिनेता शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यु इयर’ ले धमाका मच्चाइरहेको छ ।

‘ह्याप्पी न्यु इयर’ फिल्मको स्क्रिनप्ले ओस्कार लाईब्रेरीको कलेक्सनमा सामेल गरिएको छ । ओस्कार लाइब्रेरीमा समावेश भएको शाहरुखको यो तेस्रो फिल्म हो ।

लाईब्रेरी अफ द एकेडेमी अफ मोसन पिक्टर एण्ड साइन्सेजको कोर कलेक्सनमा यो फिल्म सामेल छ ।
ह्याप्पी न्यु इयर भन्दा पहिले फिल्म ‘डैम ९९९’, ‘देवदास’ ‘चक दे इण्डिया’, ‘गुजारिस’ लगायतका फिल्म कोर कलेक्सनमा शामेल छन् ।

 http://www.nepalsandesh.com/2014/11/17/109928#sthash.jSjRjoa0.c76xR56T.dpuf

सलमानको बिगबोसमा हलिउड अभिनेत्री किम कदार्सिन पाहुना ?


मुम्बइ । सलमान खानले संचालन गरिरहेको आठौं संस्करणको ‘बिग बोस’ मा हलिउड अभिनेत्रीको आगमन हुने सम्भावना बढेको छ । विभिन्न भारतीय समाचार सस्थाहरुले जनाएअनुसार हलिउडकी रियालिटी टिभी स्टार किम कदार्सिन ‘बिग बोस’ को घरमा पाहुना बनेर आउने सम्भावना बलियो भएको छ ।

 बिग बोसले आफ्नो पहिलो संस्करणमा पनि विदेशी पाहुनाको स्वागत गरिसकेको छ । पामेला एण्डरसन र जेड गुडीमध्ये एकको पनि आउने सम्भावान उत्तिकै रहेको भारतीय समाचारले उल्लेख गरेका छन् । समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार बिग बोसमा आउने सम्भावना सबै भन्दा धेरै किमकै छ ।

किमसँग कुरा समेत भइसकेको छ । तर, मात्रै बाकी छ ‘उनलाइ स्पेशल गेष्ट मात्रै बनाउने कि केही एपीसोडमा संगै लिएर जाने भन्नेमा निर्णय गर्न ।’ किमले भारत आउन रुची देखाएको भारतीय समाचार संस्थाले दाबी गरेका छन् ।

 http://www.onlinekhabar.com/2014/11/206927/#sthash.2zk9Bt5X.dpuf

अनुश्का शर्माले खोलिन् विवाहको कुरा


बलिउड अभिनेत्री अनुश्का शर्मा र क्रिकेटर बिराट कोहोलीको सम्बन्ध बारे चर्चा चलिरहन्छन् । उनीहरुको इन्गेजमेन्ट भएको चर्चा चलिरहेको छ ।

 तर अनुश्काले आफ्नो इंगेजमेन्ट र विवाहका विषयमा सार्वजनिक भएका मिडिया चर्चालाई खण्डन गर्दै आफ्नो इन्गेजमेन्ट र विवाहको तयारी दुवै नभएको बताएकी छिन् ।



केही दिन अघि मात्र फेसबुक र ट्वीटरमा प्रवेश गरेर फ्यानसँग कुरा गर्न थालेकी उनले फेसबुकबाटै यस्तो बताएकी हुन् ।

भिडियो च्याट समेत गर्दै उनले आफ्नो विषयमा चलेका चर्चा झुटा भएका बताएकी हुन् ।

http://www.nepaliheadlines.com/2014-11-16-08-00-57.html#sthash.EeAXBjWB.dpuf

डिम्पल गर्ल दीपिका ३०० करोड क्लबकी क्वीन


dip


मुम्बई । बलिउडकी डिम्पल गर्ल दीपिका पादुकोण तेस्रो पटक ३०० करोड क्लबकी क्वीन बनेकी छन् । सेक्सी अभिनेत्री कट्रिना कैफपछि यो स्थानमा आउने उनि पहिलो अभिनेत्री हुन् । चलचित्र ‘ह्याप्पी न्यु ईयर’को ब्यवसायले उनलाई यो स्थानमा पुऱ्याएको हो । यो चलचित्र दिपावलीको अवसर पारेर प्रर्दशनमा आएको थियो । ‘ह्याप्पी न्यु ईयर’को कमाई अहिलेसम्म ३७० करोड भन्दा माथी पुगेको छ । यस अगाडी दीपिकाकै अर्काे चलचित्र ‘चेन्नई एक्सप्रेस’ले ४२२ करोड कमाइ गरेको थियो भने ‘य जवानी है दीवानीले’ पनि ३११ करोड भन्दा बढी कमाई गरेको बताइन्छ ।

 यो ३०० करोड क्लबमा दीपिका भन्दा पहिले कट्रिना पुग्न सफल भएकी हुन् । उनका पनि तिन चलचित्र यो क्लबमा समावेश छन् । जस मध्य एक सबैभन्दा धेरै ब्यवसाय गर्ने चलचित्र ‘धुम ३’ पनि हो । ‘धुम ३’ले बक्स अफिसमा ५४२ करोड कमाइ गरेको थियो । यो बलिउडको अहिलेसम्मकै सर्वाधिक कमाई गर्ने चलचित्र हो । ‘धुम ३’पछि कट्रिनाको ‘बैग बैग’ले ३८० करोडको ब्यवसाय गरेको थियो । उनको तेस्रो चलचित्र ‘एक था टाइगर’ हो । यो चलचित्रले ३२० करोडको ब्यवसाय गरेको थियो । त्यसो त यो क्लबमा करिना कपुर , ज्याकलीन फर्नाडीस र प्रियंका चेपाडा पनि सामेल छन् । ज्याकलीनको चलचित्र ‘किक’ले ३७७ , करीनाको ‘थ्री इडियट’ले ३९५ र प्रियंकाको ‘क्रिस ३ ’ले ३७४ करोडको कमाई गर्न सफल मानिन्छ । ( एजेन्सी )
http://www.nepalirajatpat.com/banner/


Saturday, November 15, 2014

मिस युनिभर्स सुस्मिता भन्छिन् : नेपाली युवक ह्यान्डसम



मिस युनिभर्स १९९४ एवं हलिउड अभिनेत्री सुस्मिता सेनले दुईदिने नेपाल बसाई अविस्मरणीय बनेको बताएकी छिन् ।

क्लासिक डायमन्ड ज्वेलरीको अयोजनामा शुक्रबार र शनिबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको फेसन सोमा सहभागी हुन नेपाल आएकी उनले शनिबार पशुपतनिाथलगायतका विभिन्न मठमन्दिरको दर्शन पनि गरिन् ।

नेपाल आउनासाथ भएको पत्रकार सम्मेलनमा भगवान् गौतम बुद्धको जन्मभूमि आउन पाउँदा खुसी लगोको बताएकी सुस्मिताले जाने बेलामा नेपालमा पाएको स्वागत र सत्कारप्रति आभार प्रकट गरिन् । शनिबार राति होटल अन्नपूर्णमा सञ्चारकमीस्ँग भएको साक्षात्कारमा अविवाहित सुस्मिताले नेपाली केटा ह्यान्डसम लागेको बताइन् ।

नौ वर्षपछि नेपाल आउँदा सपना पूरा भएजस्तो लागेको छु, उनले भनिन्, मैले यहाँ जुन स्वागत र सत्करा पाउँ, त्यसबाट म अत्यन्तै खुसी र आभारी छु । छोरीहरुलाई लिएर फेरी नेपाल आउने उत्साह जागेको छ ।

दुई धर्मपुत्री पालेकी सुस्मिताले विवाहको प्रसंगमा भनिन्, हरेक कुराको समय हुनछ। विवाहका लागि म तयार भएकी छैन । तर, आमा बन्न मन लागेकाले दुई छोरीलाई ग्रहण गरेकी हुँ ।

 http://www.nepaliheadlines.com/2014-11-16-03-05-39.html#sthash.JVXtU1et.dpuf

ऐश्वर्या रायमाथि सबैको नजर परेपछि हैरान



मुम्बई । अभिनेत्री ऐश्वर्या रायलाई अहिले आइरहेका फिल्मको अफरले हैरानीमा पारेको छ । उनलाई एउटै फिल्ममा दोहोरो भूमिका निर्वाह गर्ने समेत अफर आएको छ ।
महिला प्रहरी अफिसरका बारेमा प्रकाश झाले फिल्म ‘गंगाजल–२’ बनाउँदैछन् । उक्त फिल्ममा अमिताभ बच्चनपछि उनकी बुहारी ऐश्वर्यासँग काम गर्न चाहन्छन् ।
पछिल्लो समय एकपछि अर्को फिल्ममा अफर आउन थालेपनि ऐश्वर्याले प्रकाशको फिल्मका लागि आएको प्रस्ताव स्वीकार गर्न सक्ने बताइएको छ ।
अहिले ऐश्वर्या आफ्नो कमव्याक फिल्म ‘जब्बा’ का लागि मेहनत गरिरहेकी छन् । उक्त फिल्ममा उनले एक वकिलको भूमिका निर्वाह गर्दैछिन् ।
पहिलो पटक उनी इरफान खानको साथ देखिएकी छन् । यसपछि उनीसँग रोहित सेठ्ठीको फिल्म छ । जसमा उनी १२ वर्षपछि शाहरुखसँग देखिनेछिन् ।


 http://www.nepalsandesh.com/2014/11/15/109803#sthash.qwtvaDYt.m71mwWp2.dpuf

Friday, November 14, 2014

भारतीय धनाड्य शिल्पा सेट्टीको पति जेल जान सक्ने

भारतीय धनाड्य एवं बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा क्रिकेट खेलको स्पट फिक्सिङ विवादमा तानिएका छन् ।
आईपीएल स्पट फिक्सिङ विवादमा भारतीय सर्वोच्च अदालतमा परेको मुद्धामा उनको नाम पनि परेको खुलासा भएको हो ।
Shilpa Shetty With Husband
आईसीसीका चेयरम्यान एन श्रीनिवासन र राज कुन्द्रा समेत यो मुद्धामा प्रतिवादी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आईपीएल स्पट फिक्सिङ मुद्धामा शुक्रबार भएको सुनुवाइका क्रममा कुन्द्राको नाम पनि रहेको खुलासा भएको हो ।
Shilpa Shetty With Husband 1
शिल्पाका पति आइपिएलमा राजस्थान रोयल्स टिमका मालिक समेत हुन् । विवादमा परेका खेलाडीको भने नाम सार्वजनिक गरिएको छैन ।

अघिल्लो सिजनमा आइपिएलमा स्पट फिक्सिङको विवाद भएको थियो ।
: http://www.nepaliheadlines.com/2014-11-14-10-49-57.html#sthash.8URXJL9b.dpuf

Thursday, November 13, 2014

बलिउडमा परिणितीले गरिन् रणबीरलाई नाङ्गै देखेको सनसनीपूर्ण खुलासा

बलिउड अभिनेत्री परिणिती चोपडाले रणबीर सिंहको बारेमा सनसनीपूर्ण खुलासा गरेकी छिन् । रणबीरलाई आफूले शुटिङ भ्यानमा कैयौं पटक नाङ्गै देखेको खुलासा उनले गरेकी हुन् ।



अहिले रणवीरसँग 'किल दिल' नामक फिल्ममा काम गरिरहेकी परिणितीले आफूसँग शुटिङका क्रममा रणबीरलाई कैयौं पटक कपडा लगाउन आग्रह गर्नु परेको पनि खुलासा गरेकी छिन् ।



आफू अरुको कोठामा त्यसै पनि जान सक्ने तर रणबीरको कोठामा जाँदा भने उसले कपडा लगाएको नलगाएको ख्याल गरेर जानु पर्ने उनको भनाइ छ ।

यस अघी रणबीर २०० महिला भएको स्थानमा प्यान्ट खोलेर चर्चमा आएका थिए ।
//nepaliheadlines.com/2014-11-13-09-22-55.html#sthash.HliJ4eUs.dpuf

Tuesday, November 11, 2014

१४ वर्षको उमेरदेखि नै अभिनेत्री तब्बुले बलात्कारको पिडा..

 बलात्कार नारीहरुका लागि मात्र होइन जो कोहीका लागि पीडादायक शब्द हो । तर, यही पीडादायक शब्द बलात्कार किन सहिन अभिनेत्री तब्बुले  ? उनी पटक पटक बलात्कारमा परेरै नै बलिउडमा स्थापित हुन पुगिन् ।

९० को दशकको चचिर्त अभिनेत्री तब्बु एक त्यस्तो अभिनेत्री हुन पुगिन जो बलात्कार सहेरै बलिउडमा स्थापित भएकी हुन । तर, उनले आफ्नो रियल लाइफ सेक्सको अनुभव गरिन या गरिनन् तर रील लाइफमा भने पटक पटक बलात्कार परिन् । चलचित्रमा बलात्कारको अभिनय उनले धेरै पटक निभाउनु पर्यो ।

१४ बर्षको कलिलो उमेरमै चलचित्र ‘हम नौजवान’मा बलात्कारको दृश्य दिएकी थिइन तब्बुले । देव आनन्दको उक्त चलचित्रमा तब्बुको एस्प्रेसन र अभिनयको खुलेरै तारिफ भए । त्यसपछि उनी बारम्बार पर्दामा बलात्कार सहनुपर्यो ।

चलचित्रको पर्दामा बारम्बार बलात्कार सहेकी तब्बुको वास्तविक जीवनमा पनि बलात्कारको प्रयास भएको हल्ला चलेको थियो । उनले अभिनेता जैकी श्राफले सुटिङको बेला आफूमाथि दुव्र्यबहार गरेको आरोप लगाएकी थिइन ।http://edailynewsnepal.blogspot.co.il/2014/