top_rightads

Showing posts with label यौन खबर. Show all posts
Showing posts with label यौन खबर. Show all posts

Wednesday, December 10, 2014

लामो सेक्सको लागि प्रयोग गर्नुस यी ५ किसिमका कण्डम

कण्डम यौनजन्य रोग देखी एड्सजस्ता प्राणघातक रोगबाट बच्ने प्रभावकारी अस्थाई साधन हो।तर यसको उपयोगिता सुरक्षाका लागि मात्रै नभएर मनोरञ्जनका लागि पनि हो। नेपालका जस्ता विकाशशिल देशमा मानिसहरु खुलेर सेक्सका बारेमा खुरा गर्ने अफ्यट्यारो मान्ने
भएकाले तपाईलाई कुन चाहि कण्डम ठिक हुन्छ भन्ने थाहा नहुन् सक्छ किन भने बजारमा थरिथरिका कण्डम पाइन्छन् । कण्डम अनुसार त्यसको विशेषता समेत फरक फरक रहेका छन्।
यहाँ बजारमा उपलब्ध पाँच किसिममा कण्डमका बारेमा उल्लेख गरिएको छ।

१.फ्लेवर्ड कण्डमः
फ्लेवर्ड कण्डमहरु चकलेट,कफि,स्ट्रवेरी,मिन्ट, भेनिला जस्ता फ्लेवरमा पाइन्छन। यी कण्डमहरु ओरल सेक्सको लागि उपयुक्त मानिन्छन्। यदि तपाई यसलाइ भेजिनल सेक्सको लागि प्रयोग गर्न चाहनुहुन्छ भने सुगर फ्रि छ कि छैन पक्का गर्नुहोस अन्यता यिस्ट इंफेक्सन हुन सक्दछ ।



२ डटेड कण्डमः
अतिरिक्त मज्जाको लागि भनेर यो कण्डम प्रयोग गरिन्छ। यसको बाहिरी भागमा डट आकारको साना साना डट हुन्छन जसले सेक्सका दौरान थप घर्षण गराइलाई मज्जालाई दुइ गुना पारिनदिन् सक्दछ ।


३सुपर थिन कण्डम
यी किसिमका कण्डमहरु अत्यन्त पातला हुन्छन् र कण्डम नलगाएको महसुस गराउँदछन्। कण्डमको प्रयोग गर्न नचाहने व्यक्तिहरुलाइ यो कण्डम उपयुक्त हुन्छ। पातला नै भएपनि यौन रोग र गर्वधारणका हिसावले भने पक्का हुन्छन् ।

४.प्लेजर सेप्ड कण्डमः
यी किसिमका कण्डमहरुको टुप्पो लामो र नरम हुन्छ र सेक्सका दौरानले यसको फरक आकारले थप मज्जा दिन सक्दछ

५.ग्लो इन डार्क कण्डमः
यी कण्डम प्याकेट बाट खोलेपछि रातमा समेत चम्किन्छन , यी कण्डमहरुमा तीन तह हुन्छ र सेक्सका लागि अत्यन्ते मज्जेदार मानिन्छ

Tuesday, December 9, 2014

ममा बढी यौन इच्छा छ तर मेरो श्रीमानले जाँगर चलाउँनु हुन्न..के गर्ने ?

म ३७ वर्षकी भए। मेरो श्रीमान् ४१ वर्षको हुनुहुन्छ। श्रीमान्मा भन्दा ममा बढी यौन इच्छा छ। पहिले उहाँको इच्छा बढी थियो। हाम्रो विवाह भएको १० वर्ष भैसक्यो जब म इच्छा राख्छु, उहाँ मुड छैन, शरीर दुखेको छ, अल्छी लागेको छ भनेर टार्नु हुन्छ। अहिले मलाई कतै उहाँको अरूसँग यौन सम्बन्ध त छैन भन्ने लाग्न थालेको छ । यो मेरो शंका मात्र हो कि वास्तविकता ? जसका कारण म निराश छु। यसको केही समाधान छ ? - ABC




»»» यौन चाहनासम्बन्धी यस्ता प्रश्न धेरैले राख्ने गरेको मैले पाएकी छु। चिकित्साशास्त्रको भाषामा यसलाई यौन चाहनामा भिन्नता भनिन्छ। धेरैजसोले महिलामा भन्दा पुरुषमा बढी यौन इच्छा हुन्छ भन्ने धारणा राख्छन् तर महिलामा पनि यौन चाहना हुनु स्वाभाविक हो।

यौन चाहना एउटा प्राकृतिक विषय हो। यसलाई सिकाइरहनु पर्दैन तर यसभित्रको चरम रमाइलोपन र सन्तुष्टि प्राप्त गर्न भने केही सीप सिक्नु आवश्यक छ। जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीं यौनकाबारेमा वा भनौं दुवैको शरीरलाई रामोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने उदाहरण धेरै छन्। किनभने यौन चाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोबैज्ञानिक बिषय पनि हो।

तपाईंको प्रश्नको उत्तर दिनुभन्दा अघि तपाईंको श्रीमानको यौन चाहना समयअनुसार कम हुँदै गएको हो वा पहिले देखिनै कम थियो भन्ने कुरा जान्न आवश्यक हुन्छ। यदि समय अनुसार कम हुँदै गएको हो भने सबैभन्दा पहिले त्यसको कारण पता लगाउन आवश्यक छ। किनभने यो समस्याको स्रोत धेरै हुन सक्छ। तपाईंको प्रश्न सुन्दा तपाईंको श्रीमान् अहिले चिन्तामा रुमल्लिरहनुभएको छ भन्ने बुझिन्छ। दोस्रो, तपाई र तपाईंको श्रीमान्को बीचमा अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ। तपाईंहरूबीच एकअर्का प्रतिसम्मान गर्ने बानी र स्वभावमा समस्या थपिन तथा एकअर्काप्रतिको आकर्षणमा कमी आउन थालेको हुनुपर्छ। त्यसको कारण परस्त्रीगमन पनि हुन सक्छ अथवा भनौं मानसिक तनावका स्रोत अनेकौं हुन सक्छन। तिनीहरूलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजका धेरैजसो मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान, कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह गरिहाल्छन्। एकअर्कालाई रामोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता विवाह पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहको स्रोत बन्न सक्छन। तपाईंको समस्याको वास्तविकतामा पुग्नु अघि यस्ता धेरै विषयलाई केलाउनुपर्ने हुन्छ।

तपाईंको श्रीमान्मा यौन निष्क्रियता सम्बन्धी कुनै समस्या पनि हुन सक्छ। त्यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि तपाईंको यौन चाहना सधैं बढी भएको हो भने पनि त्यो अस्वाभाविक चाहिँ होइन। खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो भन्ने महत्वपूर्ण कुरा हो।

जहाँसम्म यौन चाहना घटीबेसीको प्रश्न छ, हरेक व्यक्तिको यौन इच्छा फरक-फरक हुन्छ भन्ने कुरा बुझ्न आवश्यक हुन्छ। कोही दैनिक यौन चाहन्छन् भने कोही महिनामा एक-दुई पटक। तपाईंहरू दुवैले कहिलेकाहीँ हुने र सधैं हुनेलाई ठूलो समस्या वा स्वस्थ नभएको रूपमा बुझ्नु उचित हुँदैन। त्यसकारण तपाईको पार्टनरमा कुनै खराबी छ भनेर सोच्नु भन्दा तपाईहरू दुवैको यौन इच्छा फरक छ भनेर बुझ्नु तथा कसरी एकअर्काको यौन चाहनालाई सम्मान दिने भनेर सोच्नु उचित हुन्छ। तपाईंहरूले एकअर्कालाई दोष लगाउँदा थप समस्या सिर्जना हुनसक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ। आफ्नो पार्टनर जसको यौन इच्छा कम छ उसलाई दबाब दिनुभन्दा एकअर्कालाई बढावा दिन आवश्यक हुन्छ। दुई जनाबीचको यौन चाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ। त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हंसीमजाक गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुम्सुम्याउने, गुणस्तरीय लुबि्रकेन्टस प्रयोग गर्ने, एक अर्काको शरीर एवं भावना बुझ्ने प्रयास गर्ने। श्रीमान्लाई आफ्नो उनको शरीर दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु पनि यौन उत्तेजना बढाउन सहायक हुन्छ।


                                                                                                       - (करूणा कुँवर, मनोविद्)

Monday, December 8, 2014

दिनमा एक पटक यौन सम्पर्क नगरी बस्न नसक्ने १८ बर्षिय युवतीको बेथा

मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ। यस्तो अवस्थामा मैले के गर्नुपर्ला ?

यौनइच्छा किन ? यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ। यौनसम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ।

कसरी सञ्चालित हुन्छ ? मोटामोटी रूपमा हेर्दा यौनइच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन प्रणालीअन्तर्गतका रागरसहरूले महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले। पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका निर्वाह गर्छ। रागरसको प्रभावः यौनइच्छा जाग्ने वा त्यसको व्यग्रतामा रागरसको महत्वपूर्ण भूमिका हुन्छ। यौन क्रियाकलापभन्दा टेस्टेस्टेरोनले यौनइच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। महिलामा पनि टेस्टेस्टेरोनले नै यौनइच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ। इन्दि्रयहरूका कुरा : यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हुन्। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरका पाँच इन्दि्रय- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुनसक्छ। यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो। मस्तिष्कको भूमिका : यौन सम्पर्कलाई 'शारीरिक सम्बन्ध' भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई 'स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो' भनेर परिभाषित गर्न सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट प्रारम्भ हुन्छन्। यसरी सोच्ने हो भने मष्तिष्क नै सबैभन्दा महत्वपूर्ण यौन अंग हो। हामीमा स्वाभाविक रूपमै विचार, भावना अनि स्मरणहरू आउँछन् तर ती कुरा एउटा जटिल प्रक्रियाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्दि्रयको संलग्नताबिना नै हुनसक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुनसक्छ।

के गर्ने होला ? यौन प्राकृतिक कुरा हो भन्ने बुझ्नु र त्यसलाई आत्मसात् गर्नु आवश्यक छ। किशोरावस्थामा यो अलि बढी र तीव्र हुन्छ, त्यसैले यौनइच्छा भयो भनेर चिन्ता लिनु पर्दैन। विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग जानकारी हुँदैन। त्यस्तो हुँदा अलमल हुने नै भयो र विशेष गरेर किशोरावस्थामा यो अझ चर्को रूपमा देखा पर्छ। कसैलाई राम्रोसँग व्यक्त गर्न नसकिँदा स्वाभाविक नै भए पनि यो अति नै बढी भएजस्तो लाग्न सक्छ। यो विषयमा अनावश्यक रूपमा चिन्ता नलिनु बेस हुन्छ। पुरुष हुन् वा महिला, यौन साथीले यौन सुख प्राप्त गर्न सहयोग गर्ने मात्र हो, जसरी राम्रो दृश्य हेर्न वा मीठो संगीत सुन्न अरूले सहयोग गर्न सक्छ तर त्यसको आनन्द आफैंले प्राप्त गर्नुपर्छ यौनसम्पर्कको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ।तपाईंको पुरुष साथीले त सहयोग गर्ने मात्र हो। तपाईंले आफैंले यौन आनन्द प्राप्त गर्नुपर्छ। सक्दैन भनेर उसलाई होच्याउनुले फाइदा गर्दैन। आफूलाई उसले के-कस्तो क्रियाकलाप गरिदिए सहयोग हुन्छ भनेर उसलाई त्यसमा संलग्न गराउनुभयो भने तपाईंलाई आनन्द प्राप्त गर्न सहयोग मिल्छ। यौनइच्छाका लागि पुरुष फेर्ने सोच राख्नुभएको हो भने त्यति बुद्धिमानी कदम हो जस्तो लाग्दैन। यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ। यसो हुनुले स्वस्थ रूपमा यौन विकास भैरहेको कुरालाई संकेत गर्छ। यौनेच्छा स्वाभाविक भएकाले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। विचार गर्नुपर्ने कुरा के हो भने, जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित रूपमा कसरी बाँच्ने भन्ने कुरा महत्वपूर्ण छ। यदि यौनइच्छा कम नै होस् भन्ने चाहनु हुन्छ भने यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम गर्नुपर्ने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौन साहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुरा केही मात्रामा सहयोगी हुन सक्छन्।

यौन सम्पर्कका बारेमा पढ्न लाज मान्नेहरुले यो पढ्नुस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक अध्ययनअनुसार किशोर-किशोरीले औसत १८ वर्षको उमेरमा आफूले पहिलो पटक यौन सम्पर्क गरेको बताएका छन्। किशोर-किशोरी तथा युवामध्ये ४४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पतीमध्ये १३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेको तथ्यांक सार्वजनिक भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१० र २०११ मा गरेको सर्वेक्षणमा १५ वर्ष नपुग्दै सात प्रतिशत किशोर-किशोरीले यौन सम्पर्क राखेको तथ्य प्रकट भएको थियो। नयाँ एक सर्वेक्षणले ७२ प्रतिशत किशोर-किशोरीले यौनसम्पर्क राख्ने गरेको, २४ प्रतिशतले ब्याइफ्रेन्ड र गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको र तीन प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको तथ्यांक उदांगो पारेको छ। १० देखि २४ वर्ष उमेर समूहका आठ हजार नौ सय ७४ घरधुरीका १४ हजार सात सय ५४ जना किशोर-किशोरीमा गरिएको सर्वेक्षणबाट उक्त तथ्यांक आएको हो। यस्तो तथ्यांकले शहरी जीवनमा हुर्किरहेको नयाँ पुस्तालाई सम्बोधन गरेको छ। सेक्स जति सरल भएको छ, त्यति नै सहज पनि। बढ्दो इन्टरनेट प्रयोगलाई यसको प्रमुख कारण मानेका छन्, विश्लेषकहरूले। 'म आफ्नो करिअर डेभलप नगरी विवाह गर्दिनँ, कम्तीमा ३० वर्षमा गरिन्छ बिहे,' भर्खरै प्लस टू पास एक किशोर भन्छन्, 'गर्लफ्रेन्ड छँदै छ, करिअर बनाएरमात्र विवाह गर्ने हो। फेरि, विवाह जेका लागि गर्ने हो, त्यो मैले प्राप्त गरिरहेकै छु।' ढिलो विवाह गर्ने चलन दाम्पत्य जीवनका लागि सहज मानिन्छ। तर, कतिपयले यसलाई अस्वीकार पनि गर्छन्। 'करिअर बनाउने भनेकै तीस वर्षसम्म हो। त्यसपछि भविष्य कसरी सुखमय बनाउने भनेर सोच्नुपर्छ। त्यसैले बिहे ढिला गर्नुपर्छ,' एक युवाले भने। प्लस टू भर्खर पास गरेका उमेर समूहका केही युवाहरूसँगको कुराकानीका क्रममा कोही ढिलो बिहेको पक्षमा उभिए भने केही बिहे भनेको बँैस छँदै गर्नुपर्छ भन्नेहरू पनि भेटिए। करिअर पछि बनाउने र आफ्नो जीवन पनि सुखी राख्नका लागि चाँडो विवाह गर्नुपर्ने उनीहरूको जोड छ। दाम्पत्य जीवनलाई प्रधान नमान्ने शहरिया नयाँ पुस्ता बिस्तारै यौन सम्पर्कलाई प्रमुख स्थानमा राखेर हेरिरहेको छ। आवश्यकता र महत्व छुट्याउन नजान्दा र समयमा यौनबारे सहज शिक्षा नपाउँदा शहरी किशोर-किशोरी सेक्स गर्न हतारिएका छन्।यौनसम्बन्धी अत्यधिक उत्सुकता र चाहनाका कारण एक युवकले १२ वर्षको उमेरदेखि नै गाउँकी नातामा बहिनी पर्नेसँग करिब आठ वर्षसम्म यौनसम्बन्ध राखे। एउटै कक्षामा पढ्ने भएकाले पनि उनीहरूले पढ्ने बहानामा सम्बन्ध राख्ने गरेका थिए। अपरिपक्व उमेरमा रहेको असीमित यौन उत्सुकताका कारण उनीहरूले नजिकको नातालाई बिर्सेका थिए।

उनीहरूको वास्तविकता समाजमा कहिल्यै बाहिर आएन। तर, उनीहरूको सम्बन्ध भने सुरक्षित थिएन भन्ने कुरा उनीहरू स्वयंले स्वीकार गरेका छन्। सानै उमेरदेखि आधुनिक प्रविधिसँग पहुँच बनाउन थालिसकेका आजका युवाले यौनलाई अत्यन्त हल्का रूपमा लिइदिँदा यसले विकृति समेत निम्त्याउन थालिसकेको छ। दश कक्षा पढ्दासम्म पनि गर्लफ्रेन्ड बनाउन नसक्नेहरूको साथीहरूमाझ इन्सल्ट हुने गरेको कक्षा ९ पढ्दै गरेका मुकेश बताउँछन्। 'हाम्रो ग्याङ ठूलै छ। सबैजसोका गर्लफ्रेन्ड पनि छन्। गर्लफ्रेन्ड नहुनेहरू ग्रुपमा कार्टुन हुन्छन्। गर्लफ्रेन्ड भएपछि किससिस हुनु त सामान्य भइ नै हाल्यो,' उनले भने। उनीहरूले सामान्य रूपमा लिएको 'किससिस' कक्षा १२ सम्म पुग्दा यौन सम्पर्कसम्म पुगिसकेको हुन्छ। कक्षा १२ मा पढ्दै गरेकी एक किशोरी कलेज ड्रेसमा नै गर्भपतनका लागि मेरी स्टोप्समा पुगेकी थिइन्। जोसमा होस नगुमाई सुरक्षित तरिकाले शारीरिक सम्बन्ध राखेको भए यो अवस्थाको सिर्जना हुने थिएन। उनलाई यौनसम्बन्ध राख्दाको अनुभवबारे साथीहरूले बताएका थिए। साथीहरूले झैँ यौनका बारेमा जान्ने र आफ्नो इच्छा पूरा गर्ने चाहनालाई कन्ट्रोल गर्न नसक्दा उनले गर्भपतन गर्नुपरेको थियो। चौबिसै घण्टा कम्प्युटर र नेटमा झुन्डिरहने बालबालिकाका अभिभावकले आफ्ना छोराछोरीले के गरिरहेका छन् भनेर ुफलो अपु गर्नुपर्ने आवश्यकता छ । स्कुलमा समेत यौन तथा प्रजनन स्वास्थ्यको ुटपिकु आएमा आफैँ पढ भनेर छाडिदिने शिक्षकको प्रवृत्तिका कारण पनि किशोरावस्थाका विद्यार्थीले अन्य माध्यमलाई यौन जिज्ञासा मेटाउने साधनको रूपमा प्रयोग गर्न थालेका छन्। गाँस, बास, कपासझैँ यौनले पनि मौलिक अधिकारभित्र आफ्नो स्थान पक्का गरिसकेकाले कसैलाई पनि यौनजन्य क्रियाकलाप नगर भनेर रोक्न मिल्दैन। त्यसैले खुलेर यौनसम्बन्धी जिज्ञासा राख्ने वातावरण सिर्जना गरिदिने हो भने किशोर-किशोरी आपराधिक तथा असुरक्षित यौनजन्य क्रियाकलापबाट बच्न सक्छन्। 

के सफल वैवाहिक जीवनका लागि भर्जिन हुन आवश्यक छ ?

काठमाडौं । सफल वैवाहिक जीवनका लागि केही मानिसहरु केटी मान्छेको भर्जिनिटीलाई महत्वपूर्ण मान्छन् । तर मेडिकल विशेषज्ञहरु विवाह अघि नै गरेको सेक्सले विवाहपछिको सम्बन्धमा कुनै असर गर्दैन ।
सदियौदेखि महिलाको भर्जिनिटी उसको इज्जतसँग जोड्ने गरिएको छ । आज मानिसहरु चन्द्रमा र मंगल ग्रहमा पुगिसकेका छन् तर पनि महिलाको भर्जिनिटीका बारेमा संकुचित विचार राख्छौं ।
अहिलेसम्म पनि कुनै पनि पुरुषले विवाहपछि महिलाको भर्जिनिटी कसरी जाँच्ने भन्ने बारेमा सोधेका छैनन् । गाइनोलोजिस्ट र सेक्स काउन्सलरहरुले कसैले पनि महिलाको भर्जिनिटी कसरी थाहा पाउने भनेर सोधेमा दिने यकिन उत्तर पनि छैन ।



अधिकांश पुरुषहरु महिलासँगको यौन सम्बन्धपश्चात रगत बग्यो भने भर्जिन भएको भन्ठान्छन् तर यो सही होइन । मानिसहरुको आम धाराणा पहिलो पटक रगत बग्दा भर्जिनिटी तोडिन्छ भन्ने भएपनि केही महिलाहरुको त्यसभन्दा अघि नै विभिन्न शारीरिक कामकै क्रममा भर्जिनिटी तोडि सकिएको हुन्छ ।
विवाहपछि हुने यौन सम्बन्धका समयमा रगत नबगेमा ऊ भर्जिन होइन भन्न मिल्दैन र यसैका कारण विवाह पछिको सम्बन्ध नराम्रो बनाउनुपर्ने कुनै कारण छैन । एजेन्सी

दिर्घायु जीवनका लागि थोरै सेक्स.....

एजेन्सी । हालसालै भएको एक अनुसन्धानमा यौन जीवनसँग जोडिएको रोचक तथ्यहरु पत्ता लागेका छन् । शोधकर्ताका अनुसार जसले शारीरिक सम्बन्ध कम गर्दछन्, उनीहरु अपेक्षाकृत रुपमा लामो समयसम्म बाँच्न सक्छन् अथवा उनीहरु दिर्घायु जीवन बाँच्दछन् ।

फस्र्टपोस्टमा प्रकाशित समाचारमा इजरायलको तल अवीव युनिभर्सिटीका शोधकर्ताहरुले आफ्नो अध्ययनको आधारमा भनेका छन्, लामो जीवन बाँच्नको लागि कम शारीरिक सम्बन्ध र शाकाहारी भोजनको महत्वपूर्ण भूमिका हुन्छ । शोधकर्ताहरुले १, १०१४ सरीर्सप समूह (घस्रने जीव)हरुमाथि अध्ययन गरेका थिए, जसमा ६७२ छेपारो र ३३५ सर्प सहभागी थिए ।



यसमा धेरै सेक्स गर्ने, धेरै अण्डा पार्ने र अधिक सन्तान जन्माउने छेपारो र सर्पको जीवनकाल सोचेभन्दा कम पाइयो । शोधकर्ता शाइ मेरीका अनुसार, प्रजनन पोथीहरुको अत्याधिक दुःख कष्ट भोगेर मात्र सम्भव हुन्छ । प्रजननको अवस्थामा उनीहरुमा धेरै शारीरिक कष्ट हुन्छ । अध्ययनमा जुन जीव छिटो छिटो यौनिक हिसाबले परिपक्व हुन्छ, उनीहरु छिटोछिटो बुढो हुने पाइएको छ । यसैगरी कम सम्बन्ध बनाउनुका साथै शाकाहारी भोजन गर्नाले पनि उमेर बढी हुन्छ ।

अध्ययनमा शाकाहारी छेपारोको आयु किरा फट्याङ्ग्रा खाने छेपारोको भन्दा बढी पाइएको हो । प्रोटिनले भरिपूर्ण डाइट सेवनले प्रजनन क्षमता बढाउँछ तर उमेर भने घटाउँछ र छिटो बू्ढ्यौलीले पनि छुन्छ । शोधकर्ता इनाँन स्कार्फका अनुसार, शाकाहारी रेपटाइल्सको प्रजनन अवस्था ढिलो आउँछ, जसले उनीहरुको आयू लम्ब्याउँछ । यो शोध ग्लोबल इकोलोजी एण्ड बायोजियोग्राफी जर्नलमा प्रकाशित छ ।

Sunday, December 7, 2014

संसारका चर्चित ७ सेक्स बजार....

एजेन्सी । पछिल्लो समयमा सेक्स बजार विश्वमा नै फस्टाउँदै गएको छ । कतिपय देशहरुमा यौन बजार वैध छ भने कतिपय देशहरुमा बर्जित भएपनि गोप्य रुपमा सेक्स बजार फस्टाइरहेको छ । ती मध्ये केही सेक्स बजार यस्ता छन् ।
डोमेनिकन गणतन्त्र
विश्व सेक्स बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ । यहाँ ६० हजार महिला यौनकर्मी रहेको अनुमान छ भने यौन व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् । डोमिनिकन गणतन्त्रमा यौन व्यवसाय खुल्ला भएपनि कम उमेरका महिलासँग यौन सम्पर्क गरिनु गैरकानुनी मानिन्छ । तर, यहाँका अधिकांश यौनकर्मी किशोरीहरु नै रहेको अनुमान छ । यहाँ देह व्यापार दिन २ गुणा रात चौगुणाको दरले बढिरहेको छ ।



कम्बोडिया
कम्बोडियामा सेक्स व्यापार गैह्रकानुनी हो । तर, यहाँ सेक्स बजार दिन प्रतिदिन फस्टाउँदो छ । विश्वमा निकै गरिब राष्ट्रमा पर्ने भएकोले पनि यहाँका महिलाहरु जीवन धान्नका लागि यौन व्यवसाय गर्न बाध्य बन्ने गरेका छन् । कम्बोडियामा यौन व्यवसायमा बालबालिका प्रयोग भएको भन्दै बेलाबेलामा चर्को आवाज उठ्ने गरेको छ ।
नेदरल्यान्ड्स
नेदरल्याण्ड्स सरकारले यौन व्यवसाय गर्नका लागि छुट्टै ‘रेड लाइट’ एरिया नै तोकेको छ । त्यहाँ देशभित्र र बाहिरका मानिसहरु यौन व्यवसायमा सामेल हुन्छन् । आम्सटर्डमकाम रहेको उक्त एरियाका होटल लजहरुमा समेत यौन बिक्री गर्ने व्यवसायी प्रशस्तै पाइन्छन् ।
केन्या
अफ्रिकी मुलुक केन्या पनि विश्वको यौन व्यवसाय चल्ने देशमा पर्छ । यहाँका मानिसहरु गरिबीका कारण यौन व्यवसायमा सामेल हुने गरेका छन् । तर केन्याको यौन बजार विश्वकै असुरक्षित यौनबजार मध्ये पर्छ ।
ब्राजील
पछिल्लो समयमा विश्व अर्थतन्त्रमा उदाउँदा गतिमा रहेको ब्राजील नेपाल जस्तै जंगल सयर, सुन्दर र मिजासिला मानिसहरुका साथै मन लोभ्याउने समुन्द्री किनार रहेको सुन्दर भूमि पनि हो । यहाँ रहेको यौन बजारमा मानिसहरुले आफ्नो गन्तव्य बनाउने गरेका छन् । ब्राजील विश्वकै दोस्रो ठूलो यौन बजार पनि हो । यहाँ महिला र पुरुष दुवै यौन व्यवसायी हुन्छन् ।
फिलिपिन्स
फिलिपिन्स यौन व्यवसाय बर्जित देश हो । यहाँ यौन व्यवसायीहरुलाई पक्रने र कडा सजाय समेत दिने गरेको पाइन्छ । तर पनि फिलिपिन्समा लुकेर यौन व्यवसाय गर्नेहरुको कमी छैन । यहाँ झण्डै ५ लाख मानिसहरु यौन व्यवसायमा सामेल हुने गरेको अनुमान छ । फिलिपिन्समा रहेकमा बारहरुमा अधिकांश यौन ग्राहक पुग्ने गरेका छन् ।
कोलम्बिया
कोलम्बिया पछिल्लो समयमा दक्षिण अमेरिकाको चर्चित सेक्स बजार हो । लागु औषधकाम लागि यहाँ मानिसहरु कम पैसामा पनि यौन व्यवसायमा सामेल हुने गरेका छन् । यहाँ दलाली गरेरै यौन व्यापार मच्चाउने मानिसहरु पुग्छन् । निकै सुन्दर महिलाहरु हुने कोलम्बियामा यौन बजार फस्टाउदो छ ।

सेक्ससम्बन्धी अजबअजब तथ्यहरु

यौन सम्बन्धमा विषयमा देशविदेशमा दिनहुँ अनेकन प्रकारका सेक्स स्टडीज र सर्वेक्षणहरु सार्वजनिक भइरहेका हुन्छन् । जरुरी छैन कि सबै वास्तविकतामा आधारित छन् । तैपनि यसलाई इन्कार गरिहाल्न सक्ने अवस्था पनि छैन । यो जानकारीले निश्चित रुपमा तपाईको यौन ज्ञानसम्बन्धी स्तर बढ्ने छ । यहाँ त्यस्तै केही तथ्यहरु प्रस्तुत गरिएको छ–

–एक चिकन एगमा यदि महिलाको जीवाणु भरिदिने हो भने यो यति धेरै संख्यामा हुनेछ कि यसबाट पृथ्वीको समग्र जनसंख्या जन्माउन सकिन्छ ।

–श्वेत महिलाहरु बढी मात्रामा गुद्दा मैथुन गर्दछन् र यदि उनीहरु पढेलेखेका छन् भने त संख्या अरु पनि बढी हुने गर्दछ ।

–रोमान्टिक उपन्यास पढ्ने महिलाहरुको नपढन्को तुलनामा दोब्बर प्रेमी हुन्छन् ।
–८० वर्षभन्दा बढी उमेरका महिलामध्ये एक तिहाई यस्ता हुन्छन् जो आफ्नो पति वा ब्वाइफ्रेण्डका साथ सेक्स गर्दछन् ।

–यो निकै सामान्य तथ्य हो कि अधिकांश महिला अँधेरोमा सेक्स गर्न मन पराउछन् ।

–उत्पादनशील अवस्थामा हरेक एक महिलाले औषतः ३ हजार पटक सेक्स सम्बन्ध कायम राख्छन् ।

–४३ प्रतिशत महिला यस्ता हुन्छन्, जसले गुद्दा मैथुनको अनुभव बटुलेका हुन्छन् ।

–एक महिलाको शरीरमा एक स्पर्म सेल नौं दिनसम्म जीवित रहन सक्छ ।

–महिलाका लागि पुरुषको लिङ्गको आकार एक मानिसको सबैभन्दा महत्वपूर्ण कारकमा नवौं स्थानमा हुन्छ । अर्थात उनीहरुले लिङ्गको आधारलाई बढी महत्व दिँदैनन् ।

–यो तथ्यलाई लिएर मतभेद हुन सक्छ । तर, जब महिलाहरु मुख मैथुन गर्दछन् तब तीस प्रतिशत वीर्य निल्ने गर्दछन् भन्ने दावी गरिन्छ ।

–जुन महिलाको आँखाको परेला बढी ठुलो हुन्छ, त्यस्ता महिलालाई अधिक आकर्षक मान्ने गरिएको छ ।

–५० प्रतिशत एकल महिला आफ्नो तेस्रो डेटमा सेक्समा लिप्त हुन्छन् ।
–अन्य कुनै उमेर समूहको तुलनामा ४० भन्दा बढी उमेरका महिला हस्तमैदुनमा लिप्त रहने सम्भावना बढी हुन्छ ।

–सेक्समा मामिलामा पनि महिलाहरुले बौद्धिकतालाई महत्व दिने गर्दछन् । आफ्नो साथी बौद्धिक दृष्टिले आफूभन्दा कमस्तरको छ भने ४४ प्रतिशत महिला सेक्सको मजा लिन पाउँदैनन् । पुरुषमा भने ३१ प्रतिशतले मात्र यस्तो सोच्ने गर्दछन् ।

–यो थाहा पाएर तपाई आश्चर्यमा पर्नुहुनेछ कि एउटै मात्र अंग्रेजी भाषामा योनीका लागि एक हजारभन्दा बढी शब्द छन्, जुन अहिले प्रयोग गर्ने गरिन्छ ।

–जापानका ७५ प्रतिशत महिलासँग एउटा भाइब्रेटर हुने गर्दछ । जबकि सारा संसारका लागि यो आँकलन ४७ प्रतिशत हो ।

–अधिकांश महिला या भनौ करिब ८५ प्रतिशत महिला आफ्नो साथीको लिङ्गको आकारबाट सन्तुष्ट हुन्छन् ।

–एक महिलाको भंग शिश्न –क्लिटरिस) मा एक लिङ्गको तुलनामा दोब्बर फाइबर्स हुने गर्दछ ।
–हरेक पाँच महिलामध्ये एक यस्ता हुन्छन् जब ब्वाईफ्रेण्डका साथ रहन्छन् तब उनीहरुका एकभन्दा बढी सेक्स पार्टनर हुन्छन् ।

–अन्य कुनै समयको तुलनामा महिलाका लागि चरमसुखको महशुस तब अधिक सहज हुन्छ जबकि उनीहरु अन्डोत्सर्गका लागि तयार हुन्छन् । जब यस्तो महशुस हुन्छ महिलाको योनी ३० प्रतिशतसम्म खुम्चने गर्दछ ।

–यस्तो भनिन्छ कि केही महिलाहरु बच्चा जन्माउने बेलामा पनि चरम सुख महशुस गर्दछन् ।

–सहवासमा क्रममा करिब ७० प्रतिशत महिलाका लागि जरुरी हुन्छ कि उनीहरुको शिश्नलाई लगातार उत्तेजित गराइयोस ।

–५९ प्रतिशत महिला यस्ता हुन्छन् जसको अतितमा सेक्स सम्बन्ध रहने गरेको हुन्छ । उनीहरु यसका बारेमा आफ्नो पति वा वर्तमान साथीलाई बताउँदैनन् । तर, यसो गर्ने पुरुषको संख्या ६८ प्रतिशतसम्म हुन्छ ।

–आम रुपमा उत्तेजित योनि चार इञ्चसम्म लामो हुन्छ जबकि यसको तुलनामा एक उत्तजेजित लिङ्गको आकार ६ इञ्चसम्म हुने गर्दछ ।

–आमरुपमा यदि महिला जब हस्तमैथुन गर्दछन् तब उनीहरुलाई चरमसुखको अवस्थासम्म पुग्न करिब चार मिनेट लाग्दछ । तर, सहबासका क्रममा यो समय १० देखि  २० मिनेटसम्म लाग्दछ ।

–सेक्सका क्रममा पचास प्रतिशतभन्दा बढी अश्वेत महिला, श्वेत महिलाको तुलनामा सुखका अनुभव गर्दछन् ।
–चुरोट नखाने ६० प्रतिशत महिलाको जति अवधिमा कुनै सेक्स सहयोगी हुँदैन, यही चुरोट खाने ७० प्रतिशत महिलाको चारभन्दा बढी सेक्स सहयोग हुन्छन् ।

–जुन महिलामा माइग्रेसनको समस्या छ, उनीहरुमा सेक्स इच्छा अधिक हुने गर्दछ र जसमा यो विमारी छैन उनीहरुका काम बासनाको स्तर कम हुन्छ ।

–आफ्नो श्रीमानलाई धोका दिएर सम्बन्ध बनाउने ५० प्रतिशतभन्दा बढी महिला विवाहित प्रेमी मन पराउछन् ।
–करिब एक प्रतिशत महिला यति सम्वेदनशील हुन्छन् कि उनीहरुलाई मात्र वक्षको माड्ने वा दबाउँदै चरमसुखको अनुभूति हुन्छ ।

–एक साताको अवधिमा कम्तीमा २२ प्रतिशत महिला आफ्नो कमसेकम पाँच साथीसँग आफ्नो सहयोगीका साथ पहिलो सेक्सको अनुभव बताउने गर्दछन् । 

महिलाहरुले पेन्टी लगाउन नपाउने देश ? किन जानी राखौ

महिलाहरुले लगाउने विभिन्न प्रकारका पहिरनमाथी रोक लगाईएको सुनिएको छ । महिलाहरुले अन्त:वस्त्र (पेन्टी) लगाउन नपाईने भन्ने कुरा पत्यार गर्न मुस्किल पर्छ । तर विश्वमा यस्ता देशहरुपनि छन जहाँ महिलाहरुलाई अन्डरवियर (अन्त:वस्त्र) लगाउन कानूनत रोक छ ।
कजाकिस्तान, बेलारुस र रुसमा महिलाहरुलाई अन्डरवियर पहिरन नपाउने कानून छ । अर्थात यी देशहरुका महिलाहरुले अन्डरवियर लगाउन पाउदैनन् । यहाँका महिलाहरुलाई विना अन्डरवियरनै बस्नु पर्छ ।
सोभियत रुसबाट अलग भएर बनेका कजाकिस्तान, बेलारुस र रुस तीन देश छन्, यहाँका महिलाहरुले अन्डरवियर लगाउन कानूनीरुपमा रोक लगाईएको छ जसको विरोधमा अहिलेसम्म महिलाहरुले धेरै आन्दोलन पनि गरिसके तर सरकारले उनिहरुको मागको सुनुवाई गरेको छैन ।
यस कानून अन्तर्गत यी देशहरुमा लेसवाला अन्त:वस्त्रको उत्पादन, आयात एवं बिक्रीमा पूर्णरुपमा प्रतिबन्ध लगाईएको छ । यस कानूनको बिरोधमा यहाँका महिलाहरुले पेन्टी अर्थात अन्डरवियर हातमा लिएर बिरोध प्रदर्शन गरे । प्रदर्शनका अवसरमा पुलिसले कजाकिस्तानबाट ३० महिलाहरुलाई पक्राउ समेत ग-यो । महिलाहरुले लामो समय देखी यस कानूनलाई खारेज गर्न माग गरिरहेका छन् तर सरकार उनिहरुको माग मान्न तयार देखिदैन ।
-एजेन्सी ।

होस्टलमा सेक्स फ्रि


काठमाण्डौ, १७ जेठ । हरेक समाजको आफ्नै नियम हुने गरेका छन् । सेक्सलाई लिएर कतिपय समाज खुल्ला छ भने कतिपय समाजमा यसलाई तल्लोस्तरको कुरा गरेको भन्ने गरिन्छ ।


तर विश्वमा यस्ता राष्ट्रहरु पनि छन् जहाँ सेक्सबारे व्यवहारिक पढाइ नै हुन्छ । चर्चा हो अस्ट्रियाको राजधानी भियनामा रहेको एक विद्यालयको । केही बर्षदेखि चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो ।

स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यस स्कुलले व्यवहारिक रुपमै सेक्सबारे जानकारी दिने बताउँदै आएको छ । सुन्दै अचम्म लाग्ने के छ भन्दा विद्यालयको गृहकार्य समेत सेक्स नै हुन्छ । यो स्कुलमा पढ्नका लागि एक शैक्षिक सत्रको १४०० बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ ।

यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो । युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो विद्यालयमा रहेको होस्टेलमा केटाकेटीहरु सँगै बस्नुपर्ने नियम रहेको छ । उनीहरुको लागि बेग्लै बस्ने सुविधा रहेको छैन ।

यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो । अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।

महिलालाई छिटो चरम सन्तुष्टि दिने यसरी ..

कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले  भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।


२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।
३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।
४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।
५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।
६.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।
७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।


८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।
९.महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।
१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।
११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।
१२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।
१३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।
१४.  एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।
१५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।
१६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।
१७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्् ।
१८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।
१९.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन्

महिलाको यौन जीवनका प्रमुख २ दुश्मन

एजेन्सी ।
यदि तपाइँले आफ्नो जीवनमा यौन इच्छा घट्दै गएको अनुभव गर्नु भएको छ भने यसबारे नयाँ तथ्य बाहिर आएको छ । डेलीमेलमा प्रकाशित शोध अनुसार महिलाहरुले आफ्नो जीवनमा यौन सम्बन्ध बरबाद गर्ने प्रमुख कारण ल्यापटप र स्मार्ट फोनलाई मान्छन् । ।
बर्मिङ्घम विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक शोधले ७० प्रतिशत भन्दा बढी महिला आफ्नो यौन जीवनमा ल्यापटप र स्मार्टफोनले सबै भन्दा बढी असर गरिरहेको बताएको उल्लेख छ ।

स्मार्टफोनमा भुल्ने बानीले यौन जीवनको रस हराउँदै गएको उनीहरुको भनाइ छ । कतिपय महिलाले ल्यापटप र स्मार्ट फोनकै कारण सम्बन्ध धरापमा परिरहेको समेत बताएका छन् ।
फेसबुकबाट साथीहरुसँग च्याट गर्ने बानीले परिवारमा झगडा हुने गरेको पनि शोधले देखाएको छ । जोडीहरु ओच्छ्यानमा पुगेपछि पनि स्मार्ट फोन या ल्यापटपमा ब्यस्त हुने भएकाले सम्बन्धहरु धरापमा पर्दै गएको शोधमा सहभागी महिलाहरुले बताएका थिए ।
शोधमा १ सय ४३ जना महिलाको यौन र जीवनका अन्य पाटोमा टिभी, कम्प्युटर र स्मार्टफोन जस्ता उपकरणले पारेको प्रभावबारे अध्यन गरिएको थियो ।

यो शोध साइकोलोजी अफ पपुलर मीडिया कल्चर नामक जर्नलमा प्रकाशित छ ।

Saturday, December 6, 2014

सेक्स लगत्तै भन्न नहुने कुराहरु




सेक्स लगत्तै तपाईंको दिमागमा हलचल हुनसक्छ तर तपाईंले के बोल्नुहुन्छ, त्यो कुराहरु याद राख्नुहोस् । सम्बन्धलाई लामो समयसम्म राम्रो तरिकाले अघि बढाउन चाहनुहुन्छ भने यस्ता कुराहरु छन् जसलाई तपाईंले बिर्सेर पनि भन्न हुँदैन । सेक्स लगत्तै भन्न नहुने कुराहरु यहाँ उल्लेख गरिएका छन् जसलाई सबैले बुझ्न जरुरी छ ।
१. तुलना गर्नुः
आफ्नो पुरुषको बेडको व्यवहारलाई आफ्नो पूर्व प्रेमीसँग तुलना गर्नु सबभन्दा नराम्रो मानिन्छ । सेक्स लगत्तै यस्ता कुराहरुलाई आफ्नो दिमागबाट हटाउनुहोस् ।
२. आमाको बारेमा कुराकानीः
सेक्स लगत्तै उनको आमासँग सम्बन्धित केहि पनि कुरा नगर्नुहोस् यसले उनको मुडलाई एक सेकेन्डभित्रै बिगारिदिन्छ ।
३. तपाईं अब जान सक्नुहुन्छः
तपाईंले सेक्स गर्नुभएको पुरुषको बारेमा जे सुकै सोचे पनि सेक्स लगत्तै उनलाई त्यहाँबाट जानको लागि संकेत गर्नुभयो भने त्यो भन्दा नराम्रो कुरा केहि हुँदैन ।
४. वीर्यस्खलन अहिले नगर्नुहोस्ः
सेक्सका दौरान महिलाभन्दा पुरुषको वीर्यस्खलन चाँडै हुने कुरा कसैबाट लुकेको छैन । ‘तपाईंले अलि धेरैबेर गर्नसकेको भए राम्रो हुन्थ्यो’ भन्ने जस्ता कुराहरु भनेर उनको इगोमाथि ठेस नपुर्याउनुहोस् । यसले गर्दा तपाईंको पुरुषलाई अर्को पटकको लागि तनाव हुने गर्दछ र यसले सेक्स लगत्तैको राम्रो मुडलाई बिगार्ने गर्दछ ।
५. नयाँ तरिकाहरु अपनाउनुहोस्ः
तपाईंको सेक्स लाइफ एउटै प्रकारको र बोरिङ भएता पनि सेक्स लगत्तै आफ्नो पार्टनरलाई सेक्सको नयाँ तरिकाहरु अपनाउने बारेमा कुरा नगर्नुहोस् । यसले सेक्स पछिको मूड खराब गरिदिन्छ । यस्ता कुराहरुको बारेमा तपाईंले अरु समयमा भन्न सक्नुहुनेछ ।
६. ठिक–ठिकैः
सेक्सपछि आफ्नो पार्टनरलाई उनको तरिकाको बारेमा प्रशंसा गर्दा राम्रो हुन्छ । विश्वास गर्नुहोस्, यस्तो कुराले तपाईंको सम्बन्धलाई धेरै लामो समयसम्म राम्रो राख्दछ । तर, यदि तपाईंको पुरुषले आफ्नो तरिकाको बारेमा सोध्दा तपाईंले ठिक–ठिकै थियो भनेर उत्तर नदिनुहोस् । यसो भन्नाले तपाईंको पुरुषलाई आफ्नो व्यवहारको बारेमा सोच्न बाध्य तुल्याउँछ । राम्रो शब्दहरुको प्रयोग गर्नुहोस् । भिडियो हेर्न तल क्लिक गर्नुहोस।

यी हुन् संसारका १० उत्कृष्ट सेक्स बजार

क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ । त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन् । यहाँ ६० हजारदेखि एक लाख महिला यौनकर्मी रहेको अनुमान छ । यौन बजारमा ‘पसल थाप्न’ हाइटीदेखिका महिला पनि डोमेनिकन रिपब्लिक पुग्ने गरेका छन् ।
डोमेनिकन रिपब्लिकमा देहव्यापार गैरकानुनी छैन । यद्यपि उमेर नपुगेकासँग सेक्स गर्नुलाई यहाँ अपराध मानिन्छ । दुर्भाग्य, यहाँका अधिकांश महिला यौनकर्मी उमेर नपुगेका किशोरी नै छन् । अमेरिका र युरोपबाट सजिलै पुग्न सकिने भएकाले यहाँ यौन पर्यटन चकित तुल्याउने गतिमा वृद्धि भइरहेको छ ।
कम्बोडिया
देहव्यापारविरुद्ध भएका कुलुकमध्ये एक हो, कम्बोडिया । तर यसको कार्यन्वनपक्ष ज्यादै फितलो छ । जसले गर्दा यहाँ यौन व्यवसाय फस्टाएको छ र विदेशी पर्यटन यसतर्फ आकर्षित भएका छन् । यौन व्यवसायमा बालबालिकाको प्रयोग कम्बोडियाको प्रमुख मानवअधिकारको मुद्दा बन्न पुगेको छ ।
कम्बोडिया संसारकै गरिब राष्ट्रहरुमा पर्छ । त्यहाँको तलबदर अत्यन्तै कम छ । चरम गरिबीका कारण कतिपय अभिभावकले यौन व्यवसायमा लगाउन आफ्नै सन्तानलाई बिक्री गर्ने गरेका छन् । नवकिशोरीको ‘भर्जिनिटी’ सेक्सका पारखीले ज्यादै मूल्यवान ठान्ने गरेका छन् । यस्ता पर्यटकले कम्बोडियालाई इच्छा पूर्तिगर्नृ गन्तव्य बनाउने गरेका छन् ।
नेदरल्यान्ड्स
nather landयौन व्यवसाय गरिब मुलकमा मात्रै फस्टाउँदैन । नेदरल्यान्ड्सजस्तो धनी देशको यौन पर्यटन पनि प्रसिद्ध छ । सरकारले देह व्यापारिका लागि छुट्टै ‘रेड लाइट एरिया’ तोकेको छ । जहाँ नेदरल्यान्ड्सभित्र र बाहिरका मानिसले गर्ने यौन सन्तुष्टि खरिद गर्ने गरेका छन् ।
आम्सटर्डममा रहेको ‘रेड लाइट एरिया’ मा पर्यटनका लागि यौनकर्मीले ‘सेक्स सप’, ‘पिप शा’, ‘स्ट्रिप क्लब’ लगायत सञ्चालन गरेका छन् । त्यस्तै होटेल र लजका कोठामा यौन बिक्री गर्ने व्यवसायी पनि प्रसस्तै छन् । यौन व्यवसायले कानुनी मान्यता प्राप्त गरेकाले यौनकर्मी र यसका ग्राहक दुवैले नेदरल्यान्ड्समा तनाब बेहोर्नु पर्दैन । यौन सव्तुष्टि खअरिद गर्न एउटा पर्यटकले एक पटकमा ३५ सय युरोमम्म खर्च गर्नुपर्छ ।
केन्या
kenyaकेन्यामा गरिबीकै कारण यौन व्यवसाय फस्टाइरहेको छ । यौन व्यवसायमा संलग्नमध्ये अधिकांश गरिब, अशिक्षित, र नवकिशोरी छन् । केन्याको बजारमा यौन असुरक्षित मानिन्छ । यहाँका यौनकर्मीमा एचआइभी एड्सको अवस्था भयावह छ । भिरिंगीलगायतका यौनरोगबाट ग्रसित यौनकर्मीको संख्या पनिा यहाँ धेरै छ ।
१२ वर्षदेखिका किशोरीले यहाँ सेवा उपलब्ध गराउने गरेका छन् । जुनसुकै समूहका यौनकर्मीले कन्डम प्रयोगमा त्यती उत्साह देखाउने गरेका छैनन् । कैन्याली यौनकर्मीले दिनमा पाँच जना ग्राहकसम्मलाई सेवा दिने गरेका छन् ।
यहाँ प्रहरी प्रशासनले कुनै हस्तक्षेप गर्ने गरेको छैन ।
ब्राजिल
brazzilब्राजिल जंगल सयर, त्यहाँका सुन्दर र मिजासिला मानिस, मन लोभ्याउने समुन्द्री किनार र अनेक पर्वमा यौन परिकार पनि थपिएपछि संसारभरीका बिलासी मानिसले यी सबैको एकैपटम सन्तुष्टि लिन ब्राजिललाई गन्तव्य बनाउन थालेका छन् । ब्राजिलको यौन बजारलाई संसारकै दोस्रो ठूलो यौनबजार मानिन्छ । यहाँको यौन बजारमा नारी र पुरुष दुवै पर्यटकले सेवा पाउछन् । पछिल्लो विश्वकप फुटबलका समयमा यौन बजारको हिस्सा बन्न संसारभरीबाट यौनकर्मी ब्राजिल पुगेका थिए ।
फिलिपिन्स
Philippinoफिलिपिन्समा यौन व्यवसायविरुद्ध कडा कानुन छ । यसमा संलग्न व्यक्तिलाई राज्यले पक्राउ गरेर दण्डसमेत दिने गरेको छ । तर पनि फिलिपिन्सको बजार संसारकै मुख्य बजारमा गनिन्छ । फिलिपिन्समा करिब पाँच लाख यौनकर्मीले सेवा उपलब्ध गराइरहेका छन् । तीमध्ये अधिकांश ‘बार गर्ल’को आवरणमा सक्रिय छन् । पश्चिम एसिया र पश्चिमी राष्ट्रका व्यापारी फिलिपिनी यौनकर्मीका आकर्षक उपभोक्ता हुन् ।
फिलिपिन्स पुग्ने अधिकांश विदेशी पर्यटक त्यहाँको यौन बजारमा पुग्ने गरेका छन् । एक अनुसन्धानले फिलिपिन्स पुग्ने ४० देखि ६० प्रतिशत पर्यटकले फिलिपिन्सको यौन बजारमा सन्तुष्टि खरिद गर्ने उद्देश्य राख्ने गरेको देखाएको छ ।
कोलम्बिया
दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया पनि अहिलेको चर्चित सेक्स बजारमध्ये पर्छ । दलाली गर्न जान्नेले ज्यादै सस्तोमै कोलम्बियाली यौनकर्मीबाट सेवा लिन सक्छन् । त्यसैले लागूऔषधका लागि यो मुलुक कम पैसामा पनि यौन सेवा लिने उद्देश्यले पर्यटक पुग्ने गर्दछन् ।
उपभोक्ता हेन्डसम छ र ऊसँग भाउ घटाउने राम्रो खुवस् छ भने कोलम्बियाली यौनकर्मीले ज्यादै कम मूल्यमै सेवा उृपलब्ध गराउने गरेको धेरै पर्यटकको अनुभव छ । कोलम्बियाली युवती ज्यादै सुन्दर हुन्छन् । त्यसैले पनि त्यहाँको यौनबजार दिनदिनै चर्चित बन्दै गएको छ ।
इन्डोनेसिया
indonesiaबढी संख्यामा बालबालिका संलग्न भएको यौन बजारमध्ये इन्डोनेसिया पनि एक हो । त्यहाँको यौन बजारमा विदेशी पनि आकर्षित भएपछि इन्डोनेसियाली सरकारलाई यौनकर्ममा बालबालिकाको संलग्नता रोक्न ज्यादै अप्ठेरो भएको छ ।
इन्डोनेसियामा यौन व्यवसाय कानुनी रुपमा वर्जित छ । नैतिक दृष्टिकोणले समेत यसलाई ज्यादै तल्लो स्तरको पेशा मानिन्छ । यति हुँदाहुँदै पनि विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने स्तरमा यहाँको यौन बजारको विकास भएको छ । कानुनी रुपमा बन्देज लगाइएकाले यहाँका यौन व्यवसायीले सामाजिक सञ्जाल तथा वेबसाइटको बढी प्रयोग गर्ने गरेका छन् ।
स्पेन
spainस्पेशनका म्याड्रिड, बार्सिलोनाजस्ता सहर यौन सन्तुष्टि खोज्नका लागि आकर्षक गन्तव्य बन्न पुगेका छन् । यहाको नाइटलाइफ ज्यादै भब्य छ । देहव्यपारलाई कानुनी मान्यता दिइएकाले युरोपभरी स्पेन प्रमुख सेक्स गन्तव्य बन्न पुगेको छ ।
म्याड्रिडमा रहेको रेड लाइट एरियामा विभिन्न ठाउँबाट मानिस सजिलै आउन सकून भनेर बाटोघाटोको राम्रो व्यवस्था मिलाइएको छ । स्पेनको यौन बजारमा स्पेनीभन्दा बढी दक्षिण अमेरिकन नागरिक सक्रिय छन् । त्यमध्ये प्राय: सबै महिला छन् ।
थाइल्यान्ड
थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ । thai-bar-girlsसमलिंगीका लागि समेत त्यहाँ खुल्ला छ ।
बैंककको पताया र पतपाङमा यौनकर्मी बढी केन्द्रित छन् । नग्न नृत्य, पूर्णयौन सुविधा लगायत ििवभिन्न सेक्स शो त्यहाँ देखाइन्छ । बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम ‘न्यड शो’ चलिरहेको देख्न पाउछन् । त्यहाँका यौनकर्मी सरकारी कार्यलयमा दर्ता भएका छन् र उनीहरु नियमित कर तिर्छन् । त्यसैले उनीहरुको स्वास्थ्य र सुरक्षमा सरकारले चासो देखाउने गरेको छ । कुनै बेला धर्मराएको अर्थतन्त्रलाई लिकमा ल्याउन थाइल्यान्डले यौन पर्यटन आरम्भ गरेको थियो ।
kathmandutoday.com

सेक्स इच्छा अत्यन्तै बढाउंछ निम्न कुराहरुले......

आजको तनावपूर्ण व्यस्त जीवनमा सेक्सको इच्छा कम हुँदै जानु ठूलो कुरो होइन ।

तर यसले गर्दा तपाईको दाम्पत्य जीवनमा रुखोपना आउन थाल्छ । यस्तोमा आफ्नो खानपानमा केही परिवर्तन गरेर तपाईले पनि आफ्नो सेक्स लाइफ र रोमान्सको मजा बढाउन सक्नु हुन्छ ।

यहाँ यस्तै केही खानेकुरोको बारेमा बताइएको छ । यिनलाई आफ्नो दैनिक जीवनमा शामेल गरेर आफ्नो सेक्स लाइफमा सुधार गर्न सक्नुहुन्छ ।



 १. तरबूज ः नया बियाग्राको नामले चर्चित तरबूजमा सिटुलिन नामको अमिलो एसिड हुन्छ जसले ब्लड बेसल्सलाई रिलैक्स गरेर सेक्स इच्छालाई बढाउँछ ।

 २. शताबरी ः यो एक किसिमको साग हो । यसमा भिटामीन बी हुन्छ जुन सेक्स इच्छा बढाउन निकै उपयोगी हुन्छ ।

 ३. एबकाडो ः पोटाशियले भरपुर यो फलमा यौन इच्छा बढाउने सारा गुणहरु हुन्छन् । यसमा फोलिक एसिड पनि हुन्छ जसबाट इनर्जि र स्टेमिना प्राप्त हुन्छ ।

 ४. खुसानी ः खसानीमा एउटा यस्तो केमिकल हुन्छ । जसले ब्लड र्सर्कुलेशनमा तिब्रता ल्याउँछ र सेक्स मूड बनाउन मद्दत गर्छ । महिलाहरुको लागि आफ्नो श्रीमानको सेक्स इच्छा जगाउन महिलाले पनि आफ्नो तर्फबाट प्रयास गर्न सक्छिन र यस्तो प्रयास निकै उपयोगी पनि हुन्छ । केही अनौठो लाग्न सक्छ तर पुरुष हमेशा चाहन्छन् कि महिलाले नै प्रेमको दौरान सबथोक गरोस । यो एउटा राम्रो ‘फन’ हो । यदि तपाईले अलिकति प्रयास गर्नु भयो भने श्रीमान एकछिन मै उत्तेजित हुन् छन् ।

  किसिंग र लब बाइट्स ः किस र हल्का ढंगले दाग नपर्ने गरी बाइटसले पनि उत्तेजना बढाउन मद्दत गर्छ । हल्का आवाजमा रोमान्टिक कुरा गर्नुस । ख्याल राख्नुस् यो बेला तपाईले के भन्नुभयो भन्ने त्यति महत्वपूर्ण हुँदैन । कसरी भन्नु भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

महिलाहरुलाई पोर्न किताब पढ्न मनपर्छ भने पुरुषलाई फिल्म हेन मनपर्छ तपाईले उनलाई ब्लू फिल्म देखाउन सक्नु हुन्छ र कुनै पोजिशनको चर्चा गर्न सक्नु हुन्छ ।

Friday, December 5, 2014

वेश्यावृत्ति चलाउने एक दम्पतीसहित पाँच पक्राउ

घर भाडामा लिएर वेश्यावृत्ति सञ्चालन गर्दै आएका एक दम्पतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। 
 
विराटनगर–१३ स्थित सोमबारे हाट नजिकै घर भाडामा लिएर महिनौँदेखि वेश्यावृत्ति सञ्चालन गर्दै आएका २५ वर्षीया सुष्मा राई उनको पति ३० वर्षीय सन्तोष कटुवाल र तीनजना युवतीलाई वडा प्रहरी कार्यालय विराटनगरको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो।
 
सङ्खुवासभा सिद्धपोखरी–६ घर बताउने सुष्मा र भोजपुर घर बताउने सन्तोषले ग्राहकसँग सम्झौता गरेर रेस्टुरेन्टमा काम गर्ने महिलालाई बोलाएर वेश्यावृत्ति गराउने र केही युवतीलाई आफ्नो नातेदार बताउँदै घरमै राखेर यौनधन्दा चलाउने गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्दराज काफ्लेले बताए।
 
खुलेआम हुँदै आएको यौन धन्दाले गर्दा आजित भएका स्थानीयवासीले प्रहरीलाई गोप्य सूचना दिएपछि घरमा निगरानी गरेर छापा मारेर उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। रासस 

Thursday, December 4, 2014

सम्भोगका बेला महिलाले ध्यान पूराउनुपर्ने कुरा

सम्भोग यौन सन्तुष्टिको सबैभन्दा उच्चतम तरिका हो ।सम्भोगका बेला दुवै पक्षबीच राम्रो समझदारी भयो, एकले अर्कोको भावना बुझेर सोही मुताविक भूमिका खेल्यो भने सम्भोग निकै नै आनन्ददायी हुन्छ ।तर सेक्स पार्टनरहरु आ-आफ्नै दुनियामा भुल्ने हो भने र एकले अर्कोको मनोभावनाको कदर नगर्ने हो भने सेक्सकर्मबाट पाउनुपर्ने सन्तुष्टि प्राप्त हुन सक्दैन, न त पार्टनरबीच भावनात्मक निकटता नै पैदा हुन्छ ।

सम्भोगका बेला महिला र पुरुष दुबैले आफ्नो पार्टनरको भावना र उसको चाहनाको ख्याल गर्न सक्नुपर्छ ।हामीले यहाँ सम्भोगका बेला पुरुषले आफ्नो महिला पार्टनर बाट कुन कुराको अपेक्षा गरेको हुन्छ र पुरुष पार्टनरप्रति सम्भोगका बेला महिलाले कुन कुन कुरामा ध्यान दिनुपर्छ भन्ने केही टिप्स प्रस्तुत गरेका छौँ ।

पार्टनरको चाहना बुझ्नुहोस् । कस्तो ड्रेसअप उसले मन पराउँछ तथा कस्तो आसन उसको लागिबढि रुचिकर हुन्छ भन्ने कुरामा ध्यान दिनुहोस् । पार्टनरलाई यस्तो मन पर्छ भनेर आफै निर्णय नगर्नुहोस्, वा आफै न्यायाधिश नबन्नुहोस् । पार्टनरको भावना अनुसारको ड्रेसअप तथा अन्य भूमिका निर्वाह गर्न सक्नुभयो भने अवश्य पनि सम्भोग आनन्ददायी बन्नेछ ।

पाक्क्रिडाका विभिन्न तरिका अबलम्बन गर्ने क्रममा आत्मविश्वासी बन्नुहोस् । मुखमैथुन तथा अन्य प्रक्रिया अवलम्बन गर्दा सम्झनुहोस् यसो गर्ने केवल म मात्र छैन । सम्भोगका आधुनिक तरिका तथा आसनको मामिलामा उदार बन्न सक्नुभएन भने तपाइँको पार्टनरलाई चित्त नबुझ्न सक्छ । त्यसकारण स्वास्थ्यलाई ख्याल गर्दै सेक्सलाई बढिभन्दा बढि आनन्ददायी बनाउनका लागि विभिन्न तरिका अपनाउनुहोस् र त्यस्ता तरिकामा पार्टनरलाई भरपूर सहभागी बनाउनुहोस् ।

सम्भोगलाई सहज रुपमा लिनुहोस्, कुनै फिल्म वा रोमाञ्चक कथाको पात्रको प्रतिनिधिको रुपमा आफुलाई ढाल्दै रोमाञ्चित बन्नुहोस् । सकेसम्म पीडा तथा संकोचलाई कम गर्दै आनन्दप्राप्तिका उपाय खोज्नुहोस् ।

सम्भोगका बेला आफ्ना चाहना तथा सम्भोगका विधिको प्रयोगका विषयमा पार्टनरसँग पहिले नै खुलस्त कुराकानी गर्नुहोस् । आफुलाई गर्न अप्ठेरो लाग्ने कुराको विषयमा पनि खुलेर भन्नुहोस् ।

यौन स्वास्थ्य र सुरक्षाको विषयमा कुनै पनि सम्झौता नगर्नुहोस् र यस्तो मामिलामा मायालु बनेर पार्टनरलाई बुझाउन सक्नु तपाइँको सबैभन्दा ठूलो क्षमता हुन्छ । अझ भन्नुपर्दा सम्भोग अघि नै तपाइँले सेक्सका केही नियम बनाउनुहोस् जसका कारण सेक्सको मातका बेला पनि तपाइँको पार्टनर नबिच्कियोस् र सोही कारण तपाइँहरुबीच असमझदारी सिर्जना भई नराम्रो स्थितिको सिर्जना नहोस्

सेक्स गर्नु अगाडि यी चीजहरु खानु हानिकारक हुन्छ

विश्वभर सेक्स सधैं एक कौतुहलताको विषय बन्दै आएको छ । सेक्स जीवन सुखमय बनाउने नाममा मानिसहरु जानिनजानी कतिपय अवस्थामा ‘गलत’ तरिका रोज्न पुग्छन्, जसले मानिसको जीवनमै असर पर्न जान्छ । राम्रो यौन जीवनका लागि खाद्य पदार्थ (डाइट)को पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ । जसरी केही डाइटहरुले मानिसको कामोत्तेजना बढाउँछन् भने केही तत्वहरु छन्, जसले मानिसको कामोत्तेजना ह्रास गर्छन् । यौन सम्बन्ध अगाडि यी तत्वहरुको सेवनले मानिसको ‘परर्फमेन्स’मा विपरित प्रभाव पर्न सक्छ ।



इनर्जी ड्रिंकः इनर्जी ड्रिंकले कामोत्तेजना बढाउँछ भन्ने भ्रममा कहिल्यै नपर्नुस् । इनर्जी ड्रिंकको सेवनबाट मानिसले उर्जावान त भएको महशुस गर्छन् । तर, यसमा बढी मात्रामा चिनीजन्य पदार्थ हुन्छ, जसले शरीरमा ‘टेस्टोस्टेरोन’का स्तर घटाउँछ । यस भन्दा राम्रो घरमै बनेको चिनीको मात्रा कम हुने फलफूलको जुस सेवन गर्दा उत्तम हुन्छ । जसले मानिसको इनर्जी कायम राख्न मद्दत पुर्‍याउँछ ।

अल्कोहलः अल्कोहलको सेवनले शरीररको सेक्स हर्मोनमा नोक्सान पुर्‍याउँछ र मानिसको कामोच्छा घटाउँछ । युनिभर्सिटी अफ वासिंगटनका शोधकर्ताले आफ्नो शोधमा पाए कि अल्कोहल बढी सेवन गर्ने पुरुषमा टेस्टोस्टेरोन कम हुन्छ, जसको नकारात्मक प्रभाव मानिसको यौन जीवनमा पर्न जान्छ ।

माउथ फ्रेसनरः वास्नादार चुईंगम वा ‘माउथ फ्रेशनर’ले मानिसको सासको गन्ध हटाउन मद्दत गर्छ । तर, सेक्स अगाडि यसको सेवनले हानी पुर्‍याउन सक्छ । यस्ता चीजहरुमा अधिक मात्रामा अम्लियपना (एसिडिटी) हुन सक्छ । यसको सट्टामा मानिसले सेक्स अगाडि सासको गन्ध हटाउन वा कम गर्न हर्बल चिया पिउँदा उत्तम हुन्छ । जसले गर्दा मानिसको सेक्स परर्फमेन्समा विपरित असर नपरोस् ।


बट्टाभित्र हुने खाद्य पदार्थः सेक्स अगाडि बट्टाभित्र ‘प्याकिङ’ भएको खाद्यपदार्थ सेवन गर्दा पनि नकारात्मक असर गर्न सक्छ । यस्ता खाद्यपदार्थमा सोडियम अधिक हुने गर्छ । जसले शरीरको पाचन क्षमतालाई असर पुर्‍याउँछ नै यसले सेक्स हर्मोन पनि घटाउँछ । त्यसैले यस्ता खाद्यपदार्थ सेवन नगर्दा नै उत्तम हुन्छ । –एजेन्सीको सहयोगमा ।

Wednesday, December 3, 2014

आखिर सबै पुरुषले सपनामा किन देख्छन् सेक्स ?

 यौन मनोविज्ञानका ज्ञाता सिग्मण्ड फ्रायडले भनेका छन् की, पुरुषको दिमागमा योनीको चित्र कोरिएको हुन्छ ।
तसर्थ महिलाभन्दा पुरुष यौनको विषयमा बढि चर्चा र चासो राख्छन् । पुरुषले साथीभाईसँगको भेटघाटमा पनि यौनसम्बन्धी क्रियाकलापको बारेमा कुरा गर्छन् भन्ने मान्यता रहेको छ ।



जसअनुरुप पुरुषले सपनामा पनि यौन क्रियाकलापको बारेमा सोचिरहेका हुन्छन् भन्ने एक अध्ययनले देखाएको छ । पुरुषको सपनामा ज्यादातर यौन नै आउने गरेको अध्ययनले पुष्टि गरेको छ । लामो समयको अध्ययन पश्चात्त २० –३० वर्ष उमेर समूहका युवाहरुले यस्ता सपना देख्ने गरेको देखाएको छ ।
पुरुषले देख्ने सपनाभन्दा महिलाले यौनजन्य क्रियाकलापको सपना कम देख्ने अध्ययनले देखाएको छ । ८५ प्रतिशत पुरुषले यौनसपना देख्ने गरेको तथ्याङक सार्वजनिक गरेको छ ।
एजेन्सी ।

१९ छात्रासँग यौनसम्पर्क गर्ने शिक्षकको जागिर चट्

एजेन्सी । चीनमा एक शिक्षक विद्यार्थीलाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका छन् । ६० वर्षीया शिक्षकले १९ छात्रालाई यौनकार्यको शिकार बनाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्राथमिक विद्यालयमा विज्ञान पढाउने ती शिक्षकले ३ र ४ कक्षामा पढ्ने बालिका छात्रामाथि बारम्बार यौनदुव्र्यहार गरेको समाचारमा जनाइएको छ । विद्यालयका प्रध्यानाध्यापक चेंग शिन्युले आरोपी शिक्षकलाई निलम्बन गरेको बताएका छन् । विद्यालयले पीडित छात्राहरुलाई परेको मनोवैज्ञानिक क्षती वापत सहयोग गरेको छ ।