top_rightads

Showing posts with label फेसन. Show all posts
Showing posts with label फेसन. Show all posts

Monday, October 13, 2014

संसार हल्लाएका २० विवादास्पद विज्ञापन तस्बिरहरु हेर्नुहोस


भारतीय बाजारमा यस्ता विभिन्न विज्ञापन वने जसले सडकबाट संसदसम्म तताए भने ति विज्ञापनहरुलाई प्रशारणमा रोक लगाईयो । अन्तराष्ट्रिय विज्ञापनको बाजार भारतिय विज्ञापनको बजार भन्दा दस गुणा अघि रहेको छ । हेरौ संसारका वीस वटा सबै भन्दा विवादास्पद विज्ञापन जसले बजारमा आउने वितिकै हंगामा मच्चाउने गरेका थिए ।

bibadit
टिजि ४ नेटवर्कमा इरिस टिभिको विज्ञापन
bibadit
लिभाइस
baitadibibadit
डुरेक्स
bibadit
वान्डरब्राजको चर्चित विज्ञापन
bibadit
बिएमडब्लु
विवादास्पद फ्रान्सेली धूम्रपान विरोधी  विज्ञापन
bibadit
हाइन्ज
bibadit
क्याडवरी
bibadit
इसकिन वन धूम्रपान विरोधी विज्ञापन
bibadit
बडवाइजर
bibadit
इसकाई मादक पदार्थ
bibadit
बर्कर्डी रम
bibadit
बेनसोन एण्ड हेजेज
bibadit
पोस्ट ईट
bibadit
अमेरिकन एप्पारर
bibadit
अरबीसले गरेको विज्ञापन
bibadit
टेरी  रिचाडसन  ”क्याल्सियम स्वस्थ हड्डीको लागि अत्यावश्यक छ” 
bibadit
बेनिटोनको संयुक्त रंग
bibadit
यौन स्वास्थ्य सल्लाह र निर्देशननात्मक विज्ञापन

Thursday, September 18, 2014

ब्लु फिल्म खेल्दै बाउलाई सुनाउदै हेनुहोस भिडियो,,





घर छिर्दा कुनै छोरीले यसरी निर्धक्क आफु अश्लिल चलचित्रमा काम गर्ने कुरा भन्दा कुन चाहिंँ बाबुको मुटुमा भक्कानो नछुट्ला । डा. केभिन विक्सलाई अहिले यस्तै भएको छ । अमेरिकाको बाशिंगटनका उनी अमेरिकी सेनामा चिकित्सक हुन् । केही समय अफगानिस्तानमा काम गरेर घर फर्किँदा उनी छाँगाबाट खसे जस्तै भए, जब उनले बेल नोक्सको छद्म नाममा सेक्स फिल्म खेलेर कलेज शिक्षाका लागि खर्च जुटाउने घोषणा गर्ने अरु कोही नभएर आफ्नो प्यारी छोरी भएको थाहा पाए । ड्यूक विश्वविद्यालयमा अध्ययनरत उनको १८ वर्षकी छोरीको बास्तविक नाम मेरियम विक्स थियो । Miriam-Weeks-1 केभिन र उनकी पत्नीले मेरियमलाई निर्णयलाई त स्वीकार तर, छोरीको रुपमा स्वीकार नगर्ने निर्णय पनि लिए । परिवारका एक सदस्यले भनेका छन्-’यो परिवारको दुःखद अवस्था हो । केभिन आफ्नो छोरीप्रति निकै गर्व गर्थे । उनको लागि यो निकै भयानक हो ।’ मेरियमले भने परिवारले एक्कासी खर्च कटौती गरेर केलजका लागि चाहिने मासिक ५ हजार डलर जुटाउन सेक्स फिल्म खेल्न बाध्य बनाएको आरोप लगाएकी छन् । तर, पछिल्लो अन्तरवार्तामा भने उनले बयान फेरेकी छन् । उनले कलेजले खर्च बढाएर बाषिर्क ४७ हजार डलर बनाएपछि यो बाटो रोजेको बताइकी छन् ।

Tuesday, September 16, 2014

श्री ५ अम्बरे’मा प्रियंकाको पोज देखेर सबै बेहोस !!









मंसिर ५ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘श्री ५ अम्बरे’ले प्रचारलाई अग्रता दिएको छ । दीपा बस्नेतको निर्देशनमा तयार भएको यो सिनेमाले समाजसमा राजा बन्न चाहने एक व्यक्तीको कथा बोल्छ । यो चलचित्रको शिर्ष भूमिकामा कलाकार सौगात मल्लको अभिनय छ ।
 साथमा मोडल तथा नायिकाद्धय केकी अधिकारी र प्रियंका कार्कीले पनि सौगातलाई साथ दिनेछन् । चलचित्रमा विक्रम सिंह, श्रृजना अधिकारी, यमबुद्ध दिवाज, मार्टिन खान, राज गोदालीको पनि अभिनय छ । चलचित्रलाई अभिमन्यू निरवीले लेखेका हुन् ।
 यो चलचित्र जीवनसाथी फिल्मस्को ब्यानरमा बनेको तेश्रो सिनेमा हो । चन्दन दत्तको सम्पादन, गणेश श्रेष्ठको छायांकन रहेको सिनेमामा टीएन आचार्य र दीपक आचार्यको लगानी छ ।

यी २० कुराले आफूलाई सेक्सी ठान्छन् महिला !!









स्त्री र सुन्दरता सदियौं देखि जोडिएर आएका विषय हुन् । महिलाहरुलाई सौन्दर्य चेत २४ सै घण्टा हुन्छ भन्दा पनि अत्तियुक्ती हुँदैन । यस्ता केही कुरा छन् जसका कारण महिलाले आफूलाई सेक्सी र आत्म विश्वासी भएको महसुस् गर्छन् । पछिल्लो पटक गरिएको सर्वेक्षणमा महिलालाई २० चिजले निक्कै सेक्सी भएको र आत्म विश्वास बढेको अनुभव गराउने देखाएको छ ।

के हुन् त यस्ता २० चिजः

महिलाहरुलाई आफ्नो कपालको स्याहार विशेष चासोको विषय हो । त्यसैले उनीहरु नयाँ हेयर स्टाइल बनाउँदा हिल लगाउँदा वा चम्किलो अनुहार बनाउने क्रिम प्रयोग गर्दा निक्कै सेक्सी देखिएको ठान्छन् । त्यसैगरी नयाँ लिपिष्टिक वा रौं हटाएका हात खुट्टा महिलाको आत्म विश्वास बढाउने विषय हुन् । हालै बेलायतको एक संस्थाले गरेको सर्वेक्षणले महिला र पुरुषका आत्मविश्वासका कारण बारे अध्यन गरेको थियो। पुरुषलाई कार्यालयमा मिलेको प्रशंसा वा दारी काटेको अनुहार एवं नयाँ सुट लगाउँदा आत्म विश्वास बढाएको देखियो भने महिलाहरुको आत्मविश्वास सुन्दरता वा त्यससँग जोडिएका प्रसाधनसँग सम्बन्धित थियो । पुरुष र महिला दुवैलाई जिम जाँदा वा साथीभाइले घेरी रहँदा आत्मविश्वास बढ्ने उक्त अध्यनको निष्कर्ष छ । त्यसैगरी पुरुषलाई नयाँ प्रेमी भेटाउँदा र महिलालाई कसैले डेटिङको प्रस्ताव राख्दा आत्म विश्वासमा वृद्धी हुने उक्त अध्यनले देखाएको छ ।
महिलालाई आत्म विश्वास बढाउने २० चिज यस्ता छन्ः
१ नयाँ हेयर स्टाइल
२ हिल लगाएर हिंड्नु
३अनुहार चम्किलो देखिँदा
४ चर्को घाम
५ नयाँ कुरा सिक्दा
६ विदा मनाउन जाँदा
७ रौं हटाएका खुट्टा देखाउँदा
८ नयाँ लिपिष्टक प्रयोग गर्न पाउँदा
९ चम्किलो देखाउने क्रिम
१० कालो छोंटो कपडा लगाउँदा
११ नयाँ पर्फ्युम प्रयोग गर्दा
१२ एक दिनको विदामा बस्दा
१३ डेटिङको प्रस्ताव आउँदा
१४ रंग मिल्ने भित्री बस्त्र लगाउँदा
१५ स्वस्थ ब्रेकफाष्टा खाँदा
१६ शारीरिक ब्यायाम गर्दा
१७ हिराको औंठी लगाउँदा
१८ कुनै नजिकको साथीसँग कुरा गर्दा
१९ दाँत सफा र चम्किलो देखिँदा
२० ट्राउजर सुट लगाउँदा


अध्र्यनका अनुसार पुरुषलाई आत्म विश्वास दिलाउने चिज यस्ता छन्ः
१ चर्को घाम
२ दारी काटेको अनुहार
३ नयाँ सुट
४ सफा दाँत
५ सुगन्धित आफ्टर शेभ
६ कार्यालयमा मिल्ने प्रशंसा
७ नयाँ कुरा सिक्दा
८ नयाँ स्त्रीलाई डेटका लागि मनाउँदा
९ विदा मनाउन जाँदा
१० सप्ताहन्तमा ३ दिने विदा
११ जिम
१२ नयाँ जागिर
१३ मन परेको संगीत सुन्दा
१४ चम्किलो जुता
१५ स्वस्थ खाना
१६ विहानको चियाँ पिउँदा


सर्वेक्षणमा सहभागी एक चौथाइ पुरुषले आफूलाई सर भनेर सम्बोधन गरेको मन पर्ने बताएका थिए । तर महिलाहरुलाई भने उनको तौल घटेको वा फिट देखिएको जस्ता टिप्पणीले खुसी तुल्याउने अध्यनले देखाएको छ भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Monday, September 8, 2014

सजिलो तरिका मोटोपन घटाउने ७ टिप्स् !








मोटोपनबाट चिन्तित हुनुहुन्छ ? अब चिन्ता नगर्नुहोस् । तपाइर्ंले पसिना काढेर एक्सरसाइज पनि गर्नुपर्दैन न त खान मन लागेका परिकार त्यागेर डायटिङ नै गर्नुपर्छ । हामीसँग केही सजिला टिप्स् छन् जसलाई पालना गरेर तपाईंले आफ्नो शरीरको आकार घटाउन सक्नुहुन्छ ।




मोटोपन घटाउन क्यालोरी घटाउनुपर्छ । त्यसका लागि एक्सरसाइज एउटा उपाय हो भने फुडह्याबिट बदल्नु अर्को उपाय । खानामा प्रोटिन नियन्त्रण र हलुका खानाको मेनु तयार गरेर तपाईं अनावश्यक क्यालोरी घटाउन सक्नुहुन्छ ।




हामी तपाइंलाई कामका समयमा पनि पालना गर्न सकिने टिप्स् दिन्छाँै । यी सात टिप्स् सातै दिन पालना गर्नुहोस् र अनुभव गर्नुहोस्- कुनै कडा प्रयासविना नै तपाईंको शरीर कति फिट र हलुका बन्नेछ ?





१.तपाईं अफिसमा काम गर्दा कुर्सीमा लामो समय बस्नुपर्छ भने कुर्सीमा बस्दा आफ्नो खुट्टा भुइँमा ट्यापिङ गर्नुहोस् अनि लामो समय बस्नुभन्दा उठ्नुमा रमाउनुहोस् । फुर्तिलो बन्नुहोस्, अफिसमा पनि यताउता हिँड्डुल गरिरहनुहोस् । यसो गर्दा कुर्सीमा मात्र बसिरहनेको भन्दा तपाइर्ंले दैनिक तीन सय ५० क्यालोरी बर्न गर्न सक्नुहुन्छ । नियमित रूपमा दैनिक तीन सय ५० क्यालोरी बर्न गर्दा एक वर्षमा तपाइर्ंले झन्डै १६ किलो तौल घटाउन सक्नुहुन्छ ।






२.नियमित रूपमा निश्चित समयको अन्तरालमा खाना खानुहोस् । हरेकपटकको खाना चार सय क्यालोरीभन्दा नबढाउनुहोस् । हरेकपटक उत्तिकै मात्रामा खानुहोस् । नियमित अन्तरालमा खाना खाँदा यसले इन्सुलिनलाई राम्रो रेस्पोन्स गर्छ भने फास्टिङमा रगतमा कोलेस्ट्रोलको लेभल घटाउँछ । नियमित अन्तरालमा खाना खाँदा अत्यधिक खाने स्वभावमा पनि कमी आउँछ जसले गर्दा ओभरइटिङको समस्या समाधान भई क्यालोरी कम गर्न मद्दत गर्छ । जंक फुडलाई निषेध नै गर्नुहोस् ।






३.कामको लोड बढ्यो भनेर नआत्तिनुहोस् । नियमित कामको आयतनलाई जति सकिन्छ बढाउनुहोस् । काम गरेर केही हानि हुँदैन । काम नभएको समयमा गफिनु वा कुकुरलाई लिएर वाकमा जानुभन्दा म्युजिक अन गर्नुहोस् र डान्स गर्नुहोस् । यसबाट तपाईंलाई रिपेसमेन्ट त हुन्छ नै धेरै नै क्यालोरी बर्न पनि हुन्छ ।






४.हरेक दिन कम्तीमा पनि आठ गिलास चिसो पानी पिउनुहोस् । पानी केबल प्यास मेट्नका लागि मात्र होइन, यसले शरीरको मेटाबोलिज्मलाई तीव्र बनाउन मद्दत गर्छ । जर्मनीका अनुसन्धानकर्ताले लामो समय गरेको अध्ययनले के देखाएको छ भने दैनिक आठ गिलास चिसो पानी पिउनाले मेटाबोलिक रेट ३० प्रतिशतले बढ्छ । चिसो पानी पिउँदा शरीरको एकतिहाइ शक्ति पानीलाई तातो बनाउनमा खपत हुन्छ । अनि शरीरले पानीलाई सोस्न पनि थप शक्ति खर्च गर्छ । पानी पिउँदा क्यालोरी बढ्दैन, बरु पानी शरीरमा सोसिनका लागि क्यालोरी खर्च हुन्छ । हामीले कोल्ड डि्रंक्स पिउँदा विभिन्न तत्त्वका साथै क्यालोरी पनि पिइरहेका हुन्छौँ । त्यसैले कोल्ड डि्रंक्सलाई निषेध गरौँ र शुद्ध पानी त्यो पनि सकेसम्म चिसो पानी पिउने गरौँ । खाना र स्न्याक्स खानुअघि र गुलियो पदार्थ तथा जुस पिएपछि पानी पिउनुहोस् ।






५.लिफ्टको प्रयोग गर्न छोड्नुहोस् । सिँढी चढ्ने/ओर्लने बानी गर्नुहोस् । एकैछिन फुर्सद मिल्दा स-साना बच्चाले जस्तो सिँढीको एउटा खुड्किलोमा उभिएर घरी माथि उक्लने र घरी तल झर्ने गर्नुहोस् । यसले तपाईंलाई रमाइलो अनुभूति हुनेछ, अनि रमाइलोमै तपाईंको क्यालोरी पनि बर्न भइरहेको हुनेछ ।






६.आफ्नो झोलालाई बोझ सम्झन छोड्नुहोस् । झोला गह्रौं भयो भन्दैमा झोला बोक्न कसैको सहायता माग्नुभन्दा आफ्नो झोलाको बोझलाई उचाल्ने बानी गर्नुहोस्, जसले गर्दा झोलाले डम्बेलको काम गर्छ र तपाइर्ंको क्यालोरी घटाउँछ । सकेसम्म एउटा हातमा नियमित ब्याग र अर्को हातमा सामान किनेको झोला बोक्नबाट नडराउनुहोस् । कतै ट्राभलमा हुनुहुन्छ भने एउटा ठूलो सुटकेस बोक्नुको सट्टा स-साना दुईवटा सुटकेस लैजानुहोस्, जसले गर्दा सुटकेस बोक्न कसैको सहयोग माग्नुपर्दैन र तपाइंको क्यालोरी घटाउन पनि यसले थाहै नपाई सहयोग गरिरहेको हुन्छ ।






७.हरेकपटकको खानामा चार ग्राम फाइबर समावेस गर्न नबिर्सनुहोस् । उच्च फाइबरयुक्त खानाले तपाईंको क्यालोरी इन्टेक घटाउँछ । हरेक दिन खानामा कार्बोहाइड्रेटलाई कम गरी कम्तीमा २५ ग्राम फाइबर खानुहोस् । फाइबरले कार्बोहाइड्रेट इन्टेकलाई घटाउने मात्र होइन, फाइबरयुक्त खाना बढी चपाउनुपर्छ जसले पचाउन सहयोग पुर्‍याउने हार्मोनको उत्पादन वृद्धि गर्छ । खाजाको समयमा पनि टिडबिड्सभन्दा फलफूल खाने गर्नुहोस् । यसले तपाईंको भोजनमा फाइबरको मात्रा बढाउन सघाउ पुग्छ । एउटा ठूलो स्याउमा तपाईंले ५ ग्राम फाइबर पाउन सक्नुहुन्छ । यस्तै एक कचौरा काँचो ब्रोकाउलीमा पनि ५ ग्राम फाइबर पाइन्छ ।

Sunday, September 7, 2014

रितु ‘मिस गुरुङ’






‘पहिलो मिस गुरुङ ईन्टरनेशनल २०१४’को उपाधी रितु गुरुङले जितेकी  छिन् । सहभागी अन्य १२ जनालाई पछि पार्दै १८ बर्षकी रितुले राष्ट्रिय नाँचघर जमलमा आयोजना भएको प्रतिस्पर्धाको ताज उचालेकी हुन् । उनले ३५ हजार नगद, म्यूजिक भिडियोमा अभिनयको अवसर सहित विभिन्न पुरस्कार जितेकी छिन् ।
यस्तै यो प्रतिस्पर्धामा जस्मिन गुरुङ फस्ट रनरअप र रसिला गुरुङ सेकेन्ड रनरअप बन्न सफल भए । उनलीहरुले १५ र १० हजार नगद प्राप्त गरेका छन् ।
मृगतृष्णा फेशन हाउसको आयोजनामा भएको प्रतिस्पर्धामा ममता गुरुङ मिस फोटो जेनिक, सुसिला गुरुङ मिस स्माइल, ओनिका गुरुङ मिस प|mेण्ड र अनिता गुरुङ मिस पर्सनालिटी,अनामिका गुरुङ मिस भाषा, सुष्मिता गुरुङ मिस बेष्ट ट्यालेन्ट, सानु गुरुङ बेष्ट ड्रसको उपाधि बिजेता बने ।

Friday, September 5, 2014

पुस्तकालय जहाँ निर्वस्त्र स्त्रीहरु सुनाउँछन् कथा कविता ( फोटो फिचर)


 हुन त पछिल्लो समयमा पुस्तकालयको चलन हराउँदै गएको छ किन भने इ लाइव्रेरी अर्थात विद्धुतीय पुस्तकालयको चलन बढ्दै गएको छ । तर पनि हामीले पुस्तकालय त देखेका छौं जहाँ गएर पुस्तक पढ्न पाइन्छ । २१ शताब्दीको अहिलेको समयमा पनि बेलायतको लण्डन दक्षिण अफ्रिकाको केप टाउन अष्टिन अष्ट्रेलियाको मेलवर्न अमेरिकाको लस एन्जेलिस र न्यूयोर्कमा यस्ता पुस्तकालय पनि छन् जहाँ निर्वस्त्र महिलाहरुले किताव पढेर सुनाउँछन् र त्यहाँ जानेहरुले त्यसको आनन्द लिन्छन् ।


नेकेड बुक क्लव पनि भनिने यस्ता पुस्तकालय आजका विद्धुतीय पुस्तकालय भन्दा नितान्त फरक छन् । अमेरिकाको सिकागोबाट शुरु भएको यस्ता पुस्तकालयको विस्तार अहिले धेरै देशमा भैसकेको छ । पुस्तक पढेर सुनाउने सुन्दर महिला निर्वस्त्र हुने भएपनि त्यहाँ जानेहरु भने निर्वस्त्र हुनु पर्ने नियम छैन । उनीहरुले सुन्दर र निर्वस्त्र स्त्रीहरुले पुस्तक पढेको सुनेर र हेरे आनन्द लिन सक्छन् । लण्डनस्थित यस्तै बुक क्लवमा पुस्तक पढ्ने शोफिया सेन्ट भिलर आफ्नोमा आउने पुस्तक प्रेमीले आफ्नो नाङ्गो शरीरमा भन्दा पनि कथा र कविताका भावमा बढी रमाउने अनुभव सुनाउँछिन् ।


यस्ता निर्वस्त्र स्त्रीले पुस्तक पढ्ने बुक क्लवमा साढे २ घण्टाको अवधीमा २ पटक १० मिनेटको गरेर २ पटक सम्म मध्यान्तर हुने गरेको छ । र त्यहाँ जानेहरुले वाइन लगायतका पेय पदार्थको मजा लिँदै कथा र कविता सक्छन् । यस्ता बुक क्लवमा पुरुषमात्र होइन सोही महिला समेत जाने गरेका छन् । अधिकाँश बुक क्लवमा २ देखि ३ जना सम्म सुन्दर स्त्रीहरु हुन्छन् जो निर्वस्त्र भएर पुस्तक पढ्ने गर्छन् । उनीहरुले आफ्नो बुक क्लवमा आउनेहरुले कथा र कविता सुन्दा सुन्दै सुनाउने स्त्री निर्वस्त्र रहेको कुरा विर्सने गरेको अनुभव सुनाउने गरेको बताए ।

Wednesday, September 3, 2014

रितु ‘मिस गुरुङ’



‘पहिलो मिस गुरुङ ईन्टरनेशनल २०१४’को उपाधी रितु गुरुङले जितेकी  छिन् । सहभागी अन्य १२ जनालाई पछि पार्दै १८ बर्षकी रितुले राष्ट्रिय नाँचघर जमलमा आयोजना भएको प्रतिस्पर्धाको ताज उचालेकी हुन् । उनले ३५ हजार नगद, म्यूजिक भिडियोमा अभिनयको अवसर सहित विभिन्न पुरस्कार जितेकी छिन् ।
यस्तै यो प्रतिस्पर्धामा जस्मिन गुरुङ फस्ट रनरअप र रसिला गुरुङ सेकेन्ड रनरअप बन्न सफल भए । उनलीहरुले १५ र १० हजार नगद प्राप्त गरेका छन् ।
मृगतृष्णा फेशन हाउसको आयोजनामा भएको प्रतिस्पर्धामा ममता गुरुङ मिस फोटो जेनिक, सुसिला गुरुङ मिस स्माइल, ओनिका गुरुङ मिस प|mेण्ड र अनिता गुरुङ मिस पर्सनालिटी,अनामिका गुरुङ मिस भाषा, सुष्मिता गुरुङ मिस बेष्ट ट्यालेन्ट, सानु गुरुङ बेष्ट ड्रसको उपाधि बिजेता बने ।
onlinekhabar.com

Tuesday, September 2, 2014

रमेशको अंगालोमा करिश्मा,रीस्ता र सुष्मा पनि के कम-फोटो फिचरसहित)



शनिबार आयोजना हुन लागेको ‘दोश्रो एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’को यतिबेला धमाधम तयारी भैरहेको छ । मंगलबार अनलाइनखबरको क्यामेरा गोपिकृष्ण कम्प्लेक्स पुग्दा नेपाली सिनेमाका कलाकारहरु नृत्य गर्दै थिए ।
कार्यक्रमलाई भव्य र सव्य बनाउन आयोजकले हरेक तयारीलाई अगाडि बढाएको छ । नायक रमेश उप्रेती ८ बर्षपछि नेपाली स्टेजमा नृत्य गर्न पाउँदा जती खुशी देखिएका थिए नायिका करिश्मा मानन्धर पनि उनीसँग स्टेज बाड्न पाउँदा दंग देखिन्थिन् ।
२० वटा विधामा वितरण गर्न लागिएको पुरस्कारका लागि कलाकर्मीहरु भिडन्त गर्दैछन् । यसपटक नायक श्रीकृष्ण श्रेष्ठलाई विशेष श्रद्धाञ्जली दिदै उनका गीतमा कलाकारले नृत्य गर्नेछन् । कलाकारहरु रिस्ता बस्नेत, सुष्मा कार्की, एनी कुँवर, केकी अधिकारी, निता पोख्रेल, पवित्रा आचार्यले नायक दिलिप रायमाझीको जोडी भएर नाँच्नेछन्

उत्कृष्ट निर्देशकले १ लाख पुरस्कार पाउँने यो अवार्डका अन्य विधाका विजेताले ५१ हजार नगद पुरस्कारसँग ट्रफी उचाल्नेछन्
रेमनदास श्रेष्ठ र नम्रता श्रेष्ठ, संयम पुरी र विल्सन विक्रम राइले कार्यक्रम संचालन गर्नेछन् । यसपटक बलिउडका चर्चित कलाकारहरु आउने चर्चा चलेपनि आयोजकले यसलाई नकारेको छ । यसपटक श्रृलङ्काबाट निर्माता, निर्देशक, कलाकारहरु आउने बताइएको छ ।
गतबर्ष लामो कार्यक्रमका कारण केही बोरिङ महशुश गरेका कलाकार तथा अतिथीहरुले यसपटक ‘एनएफडीसी फिल्म अवार्ड’मा यस्तो नहुने अपेक्षा गरेका छन् ।
काठमाण्डौको आर्मी अफिसर्स क्लबमा यो अवार्ड शनिबार ३ बजेपछि सुरु हुनेछ ।
www.onlinekhabar.com

Sunday, August 31, 2014

Photos in Kalpana Shahi album













Kalpana Shahi, Photo shoot by Kabindra Man Shakya

Saturday, August 30, 2014

रानी मुखर्जीको फिल्म आमिरले आफ्ना बच्चालाई नदेखाउने

बलिउड सुपरस्टार अभिनेता आमिर खानले उनकी साथी एवं अभिनेत्री रानी मुखर्जीको पछिल्लो चलचित्र मर्दानी बच्चालाई नदेखाउने बताएका छन् । मर्दानीको प्रशंसा गरेपनि आमिरले बच्चाहरुलाई भने अहिलेकै अवस्थामा चलचित्र नदेखाउने बताएका हुन् ।

आमिरले चलचित्रको धेरै जसो भागमा बच्चालाई देखाउन असहज हुने सामग्री रहेको टिप्पणी समेत गरेका छन् । चलचित्रका केही डाइलग यस्ता रहेको उनको भनाइ छ ।
आमिरले रानी मुखर्जी आफ्नी असल साथी भएको र उनको सोंच र आफ्नो सोंचमा केही फरक हुन सक्ने बताएका छन् ।
उता रानी मुखर्जी भने आफ्नो चलचित्रलाई १२ वर्षका भन्दा माथिका बच्चाले हेर्न सक्ने गरी सेन्सर बोर्डको सर्टिफिकेट चाहिरहेकी छिन् ।
nepaliheadlines.com

आमाको हत्या गर्न खोज्ने मोडल जेल चलान

सौतेनी आमाको अपहरण गरी हत्या गर्न खोजेको आरोपमा पक्राउ परेकी मोडल ऋचा धमलालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

भक्तपुर जिल्ला अदालतले बिहिबार उनीसहित ६ जनालाई कारागार चलान गर्न आदेश दिएको हो ।

सौतेनी आमा ममता घिमिरे धमलालाई अपहरण गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले गत असार १५ मा ऋचा,उनका प्रेमी आशमान तामाङसहित ६ जनालाई पक्राउ गरेको थियो ।

पारिवारिक तथा आर्थिक विवाद भएपछि ऋचाले १५ लाख रुपैयाँको सुपारी दिएर सौतेनी आमाको हत्या गर्न लगाएकी थिइन् । अपहरण गर्न गएका बेला दुई युवकलाई पक्राउ गरी प्रहरीले उनीहरुको योजना असफल बनाएको थियो ।

ऋचा र आशमानसहित सुरेश तामाङ,शेषमान तामाङ,सुशील नापित र राजेश गुरुङ हत्या योजनामा संलग्न थिए । अपहरण गर्न गएका सुरेश र शेषमानलाई प्रहरीले ममताकै कोठाबाट पक्राउ गरेको थियो ।

दोस्रो विवाहपछि बुबाले आफ्नी आमाको हत्या गरेकाले बद्ला लिन सौतेनी आमाको अपहरण गरी हत्याको प्रयास गरेको ऋचाले प्रहरीसँगको बयानमा बताएको महानगरीय प्रहरी वृत ठिमीका प्रमुख डिएसपी भीमकिरण बोगटीले बताए । प्रहरीले सुरेश र शेषमानलाई पक्राउ गरी अनुसन्धान गर्दा ऋचा र उनका प्रेमी आशमानको योजनामा हत्या प्रयास भएको खुलेको थियो ।

आजको नयाँ पत्रिका लेख्छ, ऋचाले आफ्ना प्रेमी आशमानमार्फत हत्याको योना बनाएकी थिइन् । त्यसका लागि आफू १५ लाख रुपैयाँसम्म खर्च गर्न तयार भएको उनको प्रसताव थियो । अस्ट्रेलियामा रहेकी उनकी दिदी लिजाले पनि त्यकसा लागि सहयोग गर्ने वचन दिएकी थिइन् ।
nepaliheadlines

सुष्माको पहिरन, निक्कै खुलेको (फोटो फिचरसहित)

नायिका सुष्मा कार्की प्रेमी निरनसँग टाढिएपछि निक्कै खुलेको आभाष पहिले नै गरिएको हो । विकिनीमा फोटोसुटदेखि हट प्राइभेट तस्बिरहरु सुष्माले खिचेको कुरा त नयाँ रहेन । तर आज आयोजना भएको एक कार्यक्रममा सुष्माको पहिरन देखेर धेरैले अचम्म माने ।

हलिउड या बलिउडका नायिकाहरुले पनि यती खुलेको पहिरन लगाएको विरलै पाइन्छ । कालो वनपिस पहिरनमा पुगेकी सुष्मा निक्कै खुलेकी थिइन् । भित्री बस्त्र समेत नलगाई कार्यक्रममा पुगेकी सुष्माले आफ्नो ग्ल्यामर छविलाई स्पष्ट देखाइन् ।

पहिरनको माथिल्लो भाग निक्कै खुल्दा उनलाई कपालको साहारा लिनु परेको थियो । न्यूज मेकिङका लागि सुष्माले आफ्नो ग्ल्यामर छविलाई प्रस्तुत गरेको हुनसक्छ ।

उनले यती धेरै खुल्नुको कारण खासै केही नरहेको भन्दै मन लागेर लगाएको बताइन् । आफैले रोजेको हट पहिरन लगाएपनि सुष्माले छातीमा खोपिएको ट्याटु भने कपलाले छोपिन् ।

राजेशका लागि करिश्माले गरिन् पति विनोदसँग सम्बन्ध विच्छेद….


नेपाली चलचित्र क्षेत्रका नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर दुवै सुपर स्टार हुन् । दुवै जना वर्षौंदेखि चलचित्र क्षेत्रमा छन्,दुवै जनाले थुप्रै चलचित्रहरुमा सँगै अभिनय पनि गरेका छन् । कुनै समय यी दुवै नायक नायिका प्रेममा समेत रहेको चर्चा खूब चलेको थियो ।
कतिसम्म भने करिश्माले राजेशकै लागि आफ्नो बसिसकेको घर पनि विगारेर छोड्न तयार भैसकेकी थिइन् । तर अहिले आएर फेरि हमाल र मानन्धरबीचको बढ्दो सम्बन्धले नेपाली चलचित्र क्षेत्र तातिन थालेको छ । गोप्य स्रोतका अनुसार करिश्मा मानन्धरले त आफ्नो पति विनोद मानन्धरसँग सम्बन्ध विच्छेद समेत गरिसकेकी छिन् । भर्खरै मात्र मधु भट्टराईसँग विवाह गरेका नायक हमालले पनि आफ्नो लागि करिश्मा नै ठिक भएको अनुभूति गरेर करिश्माले चाहे आफू तरुनी मोडल श्रीमति पनि त्याग्न तयार रहेको बताए पछि करिश्माले उक्त कदम चालेको समाचारमा उल्लेख छ । स्रोतका अनुसार पति विनोदसँग हिजो आइतवार सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दर्ता गराएपछि त्यसको जानकारी गराउँन करिश्मा हमालको लैनचौरस्थित निवास पुगेकी थिइन् ।
 आफूले हमालकै सल्लाह र प्रस्ताव अनुसार विनोदलाई सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराइसकिएको जानकारी दिदै करिश्माले आफूलाई कहिले घर भित्र्याउँने भनि सोधेकी थिईन् । करिश्माले निकै गम्भीरताका साथ त्यस्तो कुरा सुनाएपछि किचेनमा व्यस्त पत्नी मधुले सुन्ने डरले आत्तिएका हमालले आफूले त यसपालिको गाईजात्रामा रमाइलो र ठट्टका लागि मात्र विवाह गर्न राजी भएको भन्ने कुरा गरेको भनी करिश्मालाई भने । यता राजेशको जवाफले रिसाएर पड्किनुपर्ने करिश्माले पनि अझ मधुर मुस्कान छर्दै भनिन्–म पनि त्यति उल्लु कहाँ छु र राजेश जी ? अण्डर एसएलसी भएर के भो त अमेरिकासम्म भ्याएकी छु । तपाईले गाईजात्रे प्रस्ताव राख्नुभएकोले मैले पनि जनैपूर्णिमाको विदाको अवसरमा बन्द अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएर आएकी हूँ । करिश्माको कुरा सुनेर राजेशको जुन् हालत भयो,त्यो चाहिं साँच्चिकै समाचार बन्न लायक रहेको सहयात्री गाईजात्रे सम्वाददाताले पठाएको समाचारमा उल्लेख छ ।

Nagariksamachar.com.

Friday, August 29, 2014

बढ्दो गर्भपतन फेसन ! १६ वर्ष अगाडि नै चार पटक गर्भपत गराईन यि युवतीले

बेलायतका स्कुले किशोरीहरुले गर्भपतन गराउने क्रम बढ्दै गएको छ । कतिपयले त १६ औं जन्मोन्सवअघि नै चारपटकसम्म गर्भपतन गराउने गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।
गतवर्ष सन् २०१३ मा बेलायतमा २५३८ जनाले गर्भपतन गराएका थिए भने सन् २०१२ मा २९२५ किशोरीले गर्भपतन गराएका थिए । २०१३ मा सबै उमेर समूहका १ लाख ८५ हजार ३ सय ३१ महिलाले गर्भपतन गराएको तथ्यांक छ । तीमध्ये ५० महिलाले नौपटकसम्म गर्भपतन गराएको पाइएको छ ।
बेलायती अनलाईन डेलीमेलका अनुसार एक स्कुले किशोरीले सन् २०१२ मै चौ
थोपटक गर्भपतन गराएकी थिइन् । विगत ३ वर्षमा १६ वर्षमुनीका २०० किशोरीले दोहो¥याएर गर्भपतन गराएका थिए । बेलायतमा किशोरीबीच गर्भपतनलाई गर्भनिरोधकको वैकल्पिक उपायका रुपमा लिने प्रवृत्ति बढ्दै गएको छ । सन् २०११ मा १६ वर्षमुनीका ८४ किशोरीले दोस्रो या तेस्रोपटक गर्भपतन गराएको बोलयती स्वास्थय विभागले जनाएको छ । यस्तै, सन् २०१३ मा गर्भपतन गराउने किशोरीको संख्या ६८ थियो ।
फेमिली एजुकेसनका नर्मन वेल्स भन्छन्, ‘किशोरकिशोरीबीच परिणामलाई बेवास्ता गर्दै सेक्स गर्ने क्रम बढ्दै गएको छ ।’
सन् २०१४ को सुरुमा बेलायती उच्च न्यायलयले एक १३ वर्षीया किशोरीलाई गर्भपतन गर्ने या नगर्ने भन्ने रोज्ने अधिकार दिने फैसला गरेको थियो । हजुरआमाले स्तन बढ्दै गएका कारण गर्भवती भएको आशंका गरेपछि मात्र ती किशोरीले आफू गर्भवती भएको थाहा पाएकी थिइन् । उनले आफ्नो तौल अन्य कारणले बढेको ठानिरहेकी थिइन् । एउटा स्थानीय अस्पतालमा भिडियो एक्सरे गरेपछि मात्र उनी गर्भवती भएको पुष्टि भएको थियो । उनले आफू बच्चा जन्माउने पक्षमा नरहेको भन्दै अदालत गएकी थिइन् ।

खुस्बु मिस नेपाल यूएसए

मिस नेपाल यूएसएको चौथो संस्करणको उपाधि खुस्बु मिश्रले जितेकी छन्। ओहायोमा बसोबास गर्दै आएकी खुस्बुले १४ प्रतिस्पर्धीलाई पछि पारेकी हुन्। उपाधिसँगै उनले पाँच हजार डलर बराबरको छात्रवृत्तिसहित नेपाल आउने जाने हवाई टिकट पाएकी छन्।

आयोजकका अनुसार, खुस्बुले सुरज सुब्बा नाल्बोको आउँदो फिल्म 'मिस नेपाल यूएस' मा अभिनय गर्ने अवसर समेत प्राप्त गरेकी छन्। अमेरिकामा नेपाल प्रवर्द्धन गर्न र नेपाली मूलका अमेरिकी तथा नेपालबाट अमेरिका आएका तन्नेरीको प्रतिभा पर्गेल्ने उद्देश्यले चार वर्षदेखि इप्लानेट नेपाल र अमेरिकाको इभेन्ट प्लानेट इन्कले प्रतियोगितालाई निरन्तरता दिँदै

आएका हुन्।

प्रतियोगितामा क्यालिफोनिर्याकी सुषमा शर्मा फस्ट रनर अप र नोरउडकी सुषमा अधिकारीले सेकेन्ड रनर अपको उपाधि चुमे। उनीहरूले क्रमशः तीन हजार र दुई हजार अमेरिकी डलर बराबरको छात्रवृत्ति प्राप्त गरेका छन्।

यस वर्षको प्रतियोगिताको टिकट बिक्रीबाट संकलित रकममध्येको १० प्रतिशत हालै सिन्धुपाल्चोकका बाढीपीडितहरूलाई राहत स्वरूप प्रदान गरिने आयोजक अमित शाहले जनाए। यस अघिका मिस नेपाल यूएसएको उपाधि सुजिता बस्नेत, आस्था श्रेष्ठ तथा वर्तिका राईले जितेका थिए।

एनआरएन अध्यक्ष शेष घले, संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत दुर्गाप्रसाद भट्टराईसहितको उपस्थितिमा भएको प्रतियोगितामा अतिथि कलाकारका रूपमा गायक हेमन्त राना, भीम निरौला तथा नृत्यकार धरमवीर लामाले प्रस्तुति दिएका थिए।

फेसबुकमा प्रतिबन्धित पुनम पाण्डे, प्रशंसक तनावमा


 
विवादमा घेरिरहने सोसल मिडियाकी क्विन पुनम पाण्डेका प्रसंशकहरुलाई ठूलो झट्का लागेको छ । फेसबुकले पुनम पाण्डेको फेसबुक अकाउन्ट डिएक्टिभेट गरिदिएको छ । फेसबुक डिएक्टिभेट भएकोमा स्वयं पुनमलाई पनि ठूलै झट्का लागेको छ ।
वास्तवमा पुनमले आफ्नो फेसबुकमा पिज्जा खाएकोदेखि लिएर बेडसिन सम्मका तस्बिरहरु राख्ने गरेकी छिन् । यस्तो अवस्थामा पाण्डेको फेसबुक अकाउन्ट बन्द हुनुले उनका प्रशंसकहरुलाई पनि ठूलो झट्का लागेको छ ।
फेसबुकको यो कदममाथि रुष्ट हुँदै ट्विटरमा उनले आफ्नो अकाउन्ट डिएक्टिभेट भएकोजानकारी दिएकी छिन् । फेसबुकमा पुनमलाई २० लाखभन्दा बढिले फलो गर्ने गर्दथे । आफ्नो ट्विटमा पुनमले लेखेकी छिन्, ‘मेरो आधिकारीक फेसबुक पेज डिएक्टिभेट भएको छ । त्यहाँ मेरा २१ लाख प्रशंसकहरु थिए । मेरा ट्विटरका साथीहरु बुझाउनुस् कि मैले आफ्नो फेसबुक अकाउन्ट अब कसरी फिर्ता पाउन सक्छु ?’
याद गर्नुपर्नेकुरा के छ भने पुनमले फेसबुकको प्रयोग आफ्नो पब्लिसिटीको लागि गर्ने गर्दथिन् जहाँ उनले भड्किला तस्बिरहरु पोष्ट गर्ने गर्दथिन् । सोसल नेटवर्किङ साइटमा पुनमले अश्लिल तस्बिरहरु पोष्ट गरेर मात्र पनि खुबै चर्चित बनेकी छिन् । यस्तो अवस्थामा उनको फेसबुक डिएक्टिभेट भएकोमा उनी निकै तनावमा छिन् । यदि ट्विटरले पनि उनकोअकाउन्ट यस्तै गरिदियो भने पुनमको हालत के होला ?
ratopati.com