top_rightads

Showing posts with label भिडियो. Show all posts
Showing posts with label भिडियो. Show all posts

Sunday, December 7, 2014

पशुपतिनाथ मन्दिरमा विस्फोट गराउने योजना सार्वजनिक ।

“Xclusive” is the TV show where latest hot news of country is broadcast by Avnues Television. One day suddenly land line phone of AVnues rang and said that group of terrorist is going to attempt bomb blast inside Pashupati nath temple. Firstly journalist of television didn’t belived and next day one person came to the office of AVnues television to give detail information about bomb blast. According to Roshan Bharati, Kalki Avatar Foundation is going to organize religious program in the area of Pashupati Nath where they were planning for the blast. During the investigation police had arrested 10 people from Kapan and among 10 people one is foreigner. Muslim terrorist community is trying to attempt blast on December 6 inside Pashupati nath temple. For more detail information watch the video...

Saturday, November 22, 2014

किन चेन्ज गरिन् सरुले मुड (हट भिडियो सहित )



मिडिया एनपी, काठमाडौँ तिम्रो याद बोलको भिडीयो बजारमा ल्याएर संगीत पारखी र दर्शकको मनमा सुटुक्क पसेकी नवलपरासी अरुणखोलाकी शरु बन अब गायिकामा मात्र सिमित रहिनन् । दोश्रो भिडीयो मुड चेन्ज भो सम्म आइपुग्दा उनले मोडलिगंको दुनियामा आशा जगाएकी छिन् । आफ्ना दुवै भिडीयोमा आफै अभिनय गरेकी शरुले मंगलबार दोश्रो भिडीयो सार्वजनिक गर्दै मुड चेन्ज भएको बताएकी छिन् । गायिका समेत रहेकी शरुले भिडियोमा कसैलार्इ अचानक बाटोमा देखेपछि आफ्नो मुड नै चेन्ज भएको भन्दै बारुली कम्मर मर्काएकीछिन् ।


मायाको रोगलागेर होला अचेल निन्द्रै पर्दैन भन्दै उनले खुशीले जिन्दगीमा आँसु नर्झने भन्दै खुशी व्यक्त गरेकी छिन् । आमसंचारकी विद्यार्थी समेत रहेकी शरु संगीतलाई बुझेर यस क्षेत्रमा लागेको बताउँछिन् । उनले गुरु  चन्डी प्रसाद काफ्लेसँग २ बर्षदेखि संगीतका कक्षाहरु लिइरहेकी छिन् । उनको भिडीयोमा पल शाहले उनको मुड चेन्ज  गर्नमा मद्धत गरेका छन् । शरुको ४ मिनेट लामो भिडीयोलाई निर्देशक अर्जुन आधिकारीले निर्देशन गरेका छन् । जसमा सिता बनका शब्दमा हिमाल सागरले सगींत भरेका छन् । फोस सिस नामक एल्बममा समावेश भिडीयोलाई एशियन म्युजिकले बजार व्यबस्थापन गरेको छ । एजेन्सी

Thursday, November 20, 2014

बक्षस्थल नजिकै ट्याटूको भिडियो सार्वजनिक गरि हंगामा (भिडियो सहित )

चर्चित पपस्टार लेडी गागाले आफ्नो शरीरको बायाँ भागमा बनाएको ट्याटूको भिडियो सार्वजनिक गरेर हंगामा गरेकी छिन् ।




गागाले इन्स्टाग्राममा आफ्नो ट्याटूको भिडियो सार्वजनिक गरेकी हुन् । २८ वर्षीया गागाले बायाँ बक्षस्थल नजिकै यस्तो ट्याटु बनाएकी छिन् ।


 यो उनको १७ औं ट्याटु हो । यसलाई उनले 'मदर मन्स्टर' को सज्ञा समेत दिएकी छिन् ।

आफ्ना प्रशंसकको सम्मानमा यस्तो ट्याटु बनाएको उनको भनाइ छ ।

एजेन्सी

Tuesday, November 18, 2014

अब फसिन् आलिया भट्ट (भिडियो सहित)

                                     

एजेन्सी । आफ्नो मजाक मात्रै बनाएर होइन्, आलिया भट्ट अहिलेको समयलाई पनि मजाक बनाएर आम मानिसलाई भड्काउन सक्छिन् ।यसमा उनलाई साथ दिदैँछ उनको भोलेपन । यसैले उनको सानो फिल्म ‘गोइंग होम’ सर्वसधारणकोबीच आएको छ ।मात्र युवती होइन्, युवा पनि यो भिडियोलाई समाजिक संजालमा अति न शेयर गरिरहेका छन् । यो फिल्म अहिले सामाजिक सञ्जाल तथा इन्टरनेटहरुमा भाइरल जस्तै फैलिएको छ । फिल्म ‘क्वीन’ भारतीय फेम विकास बहलले पनि यो सानो फिल्मको धेरै प्रशंसा गरेका छन् ।आलिया भट्टले एक आम युवतीको भुमिका निर्वाह गरेकी छन् । तैपनि लापरवाहरीले कुनै वेला आफैलाई फसाउँछ र आफ्नै तरिकाले बचेर पनि वाहिर आउने गरेको छ । त्यसैले आजको समयमा यो सम्भव छैन् । यो नै यो फिल्म मुख्य कुरा हो ।

www.nepalsandesh.com/2014/10/21/107376#sthash.pi3K7NlS.e248pdd1.dpuf

Saturday, November 15, 2014

मातेकी महिला सडकमा देख्दा पुरुषहरुले मन थाम्न नसकेपछि… (भिडियोसहित)

drunk
महिलाहरुको स्वतन्त्रतको लागि जतिसुकै चर्का नाराबाजी गरेपनि उनीहरुको हक, अधिकार अहिलेसम्म सुनिश्चित हुन सकेको छैन । विकशित मुलुक भनिएता पनि पुरुषहरु महिलाहरुमाथि आफ्नो अधिकार जमाउन र उनीहरुबाट पाएको खण्डमा फाइदा उठाउन नै खोजेका हुन्छन् । आफू निकै संयम भएर हिँडेको अवस्थामा त पुरुषहरुको गिद्देदृष्टी महिलाहरुमा सधैँ परिरहेको हुन्छ भने असंयमित भएको अवस्थामा के होला ?

नेपालमा महिलाहरुको अवस्थामा बारेमा हामीलाई थाहा नै छ । छिमेकी राष्ट्र भारतमा त अझ महिलाहरुको अवस्थामा नेपालको भन्दा दयनीय छ भन्दा फरक नपर्ला । अफिसबाट घर फर्किरहेको बेला होस्, घाँस काट्न जाँदा होस् अथवा पढ्न जाँदा नै, महिलाहरु कहिले पनि आफू निर्धक्क सँग हिँड्ने स्थिती आइसकेको छैन । यी सबै कुराहरुलाई प्रस्ट गर्ने एउटा भिडियो बनेको छ ।

महिलाहरुको अवस्थाको बारेमा जानकारी दिने भिडियोले युट्युबमा निकै तहल्का मच्चाइरहेको छ । महिलालाई समाजले हेर्ने दृष्टिकोण कस्तो छ भन्ने विषयमा यो भिडियो ऐनाको रुपमा खडा भएको छ । चार मिनेट ६ सेकेन्ड लामो उक्त भिडियोले हजार शब्दले वर्णन गर्न नसकिने यथार्थको चित्रण गरेको छ ।

उक्त भिडियोमा रक्सीले मातेको अभिनय गरिरहेकी महिलाले थुप्रै पुरुषहरुसँग आफ्नो घर जाने बाटो सोधिरहेकी छिन् । जुन कुरा भिडियोमा देखियो यो निकै प्रेरणादायी र दुःखपूर्ण रहेको छ ।
ती महिलाले भिडियोमा थुप्रै पुरुषहरुलाई कल्भर सिटी जाने मार्ग कुन हो भनेर सोधिरहेकी छिन् । तर ती सबै पुरुषहरुले ती महिलाको घर जाने बाटो देखाउनुको सट्टा आफ्नो घर लाने प्रयास गरिरहेका थिए ।
drunk1
प्रथम पुरुषः
‘बस ? तिमीले बसको बारेमा चिन्ता लिनु पर्दैन । हामी अन्त कतै जान्छौँ– मेरो घरमा । मेरो घरको बाहिर थुप्रै बसहरु लाइन लागेर बसिरहेका छन् । मसँग पानीको खाट छ । ’
drunk2
दोस्रो पुरुषः
‘(हात सुम्सुमाउँदै)आफू सँग भएको बसै बियर खाँदै अगाडी हिँड, मिस डेजी’

drunk3
तेस्रो पुरुषः
‘यदि तिमी रमाइलो गर्न चाहन्छौँ भने मेरो ठाउँमा हिँड । म तिमीलाई केहि पनि पैसा दिन्न, हुन्छ ?’

drunk4
अन्तिमका दुई पुरुष ती मातेकी महिलालाई आफ्नो घरमा लैजान वास्तवमा नै झगडा गरे ।

यदि कुनै पुरुष यसै गरि हातमा बियरको बोतल बोक्दै, हिँड्न नसक्ने गरि मातेको अवस्थामा बाटोमा हिँडिरहेको हुन्छ भने, के ती पुरुषमाथि पनि कसैको गिद्देदृष्टी हुन्छ होला त ? उत्तर तपाईंहरुसँगै छ । (एजेन्सी)


www.ratopati.com

केटाको अगाडी यौन चाहना हुँदा आँफै खुल्छ यो ब्रा ( भिडियो सहित )



 

http://khabar-bhandar.blogspot.co.il/2014/10/blog-post_423.html

Wednesday, November 12, 2014

सबैलाई मताउने अम्बरेको आइटम गीत सार्वजनिक भयपछी हंगामा....

  आगामी मंसिर ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको श्री ५ अम्बरेको आइटम गीत सार्वजनिक भएको छ। 'नाच्ने नचाउने सबैलाई मताउने…. बोलको गीतमा रिया श्रेष्ठले कामुक नृत्य गरेकी छन्। शिव विकले नृत्य निर्देशन गरेको गीतलाई बाबु बोगटीले संगीत दिएका हुन् ।
सरीता वलि र रत्न सुब्वाको स्वर रहेको आइटम गितले यो जाडोको मौसमलाई तताउने अपेक्षा गरिएको छ ।
जीवनसाथी फिल्मसको व्यानरमा बनेको चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ।
चलचित्रको सम्पूर्ण पोष्ट प्रोडक्सनको कार्य सकिएको निर्माण पक्षले जनाएको छ। चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत भरेका छन्।
चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाई गणेश श्रेष्ठले छायाँकन गरेका हुन्। टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेको फिल्मलाई अभिमन्यू निरवीले लेखेका हुन्।

दीपा बस्नेतको निर्देशनमा बनेको फिल्म डिजिटल सिनेमा नेपालले वितरणको जिम्मा लिएको छ।

Tuesday, November 11, 2014

गर्भवती श्रीमतीको असन्तुलित पेट देखेपछि यसो गरे श्रीमानले ?

घरमा बच्चाको आगमन अभिभावक र घरका सदस्यहरुका लागि सधैँ महत्वपूर्ण र अमूल्य हुने गर्दछ । अझ सबैभन्दा विशेष त त्यो पल हुन्छ जब एक श्रीमानले गर्भवती श्रीमतीको रेखदेखमा आफ्नो पूरै समय खर्चिन्छन् । Pregnant woamn  एक विवाहित महिला गर्भवती भएको समाचार परिवारका लागि सधैँ सुखद हुने गर्दछ । भिडियोमा देखाइएका यी पुरुषलाई त्यतिबेला औधी खुसी लाग्यो जब उनले आफ्नी श्रीमतीको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा पाए । उनी अझ खुसी त्यतिबेला भए जब ती जुम्ल्याहा बच्चा चल्न र चटपटाउन थाले । बच्चा चलेको अवस्थालाई अझ स्मरणीय बनाउनका लागि ती महिलाले बच्चा चलेको भिडियो नै बनाउने सोच बनाइन् ।   यद्यपी यी दुबैले अन्तिम भिडियो यस्तो होला भनेर सपनामा पनि सोचेका थिएनन् । उक्त भिडियोमा जुम्ल्याहा बच्चा अचानक चल्न थालेपछि बुवाको प्रतिक्रिया पनि देखाइएको छ । साना–साना भिडियो बनाइसकेपछि ती बुवाले यी सबैलाई जम्मा गरेर एउटा लामो भिडियो बनाउने सोच बनाए । अन्तिम भिडियो यति राम्रो बन्यो कि उनले यसलाई इन्टरनेटमा नराखी बस्न सकेनन् जुन अहिले तपाईंमाझ राखिएको छ । यो भिडियोलाई आमाको दृष्टिकोणबाट पनि खिचिएको छ । (एजेन्सी)  








www.ratopati.com

Saturday, November 8, 2014

हेर्दाहेर्दै ५ मिनेटमै यसरी ध्वस्त भयो विशाल होटल (भिडियो सहित)

अमेरिकामा ४० वर्ष पुरानो होटलको बिल्डिङ हेर्दाहेर्दै पाँच सेकेण्डभित्र नै ध्वस्त भयो । एट्लान्टा शहरमा रहेको सो बिल्डिङमा १९ तल्ला थियो ।


विशेषज्ञको उपश्थितिमा यो होटललाई डाइनामाइटको सहयोगबाट ध्वस्त पारिएको थियो । पुरै बिल्डिङ खस्यो तर यसले वरिपरि रहेका कुनै पनि संरचनालाई केही असर गरेन ।



Building collapseयो बिल्डिङलाई ध्वस्त पारिदै गर्दा त्यहा ठूलो भिड जम्मा भएको थियो । नजिकैबाट कारहरु गुडेको पनि भिडियोमा देख्न सकिन्छ । यसको हेलिकोप्टरबाट रेकर्ड पनि गरिएको थियो ।



गत जनवरीमा एटलान्टाको बाल स्वास्थ्य सेवा संस्थानले यो बिल्डिङलाई किनेको थियो ।हेरौं भिडियो

लादेनलाई गोली ठोकेको भिडियो अमेरिकी कमान्डर द्वारा सार्बजानिक (हेर्नुहोस भिडियो

अमेरिकाको न्युयोर्कमा हुने बेश्याबृती र लागु औषधीको कारोबार । भिडियो हेर्नुहोस




























Friday, November 7, 2014

"आयो टप्प टिप्यो लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो " साच्चै अस्ताए आलोक ( भिडियो सहित )

पूर्वराजा ज्ञानेन्द्र एक्लै भारततिर (भिडियोसहित)



काठमाडौं, कार्तिक २१ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभेच्छुकहरुले उनलाई बिदाइ गरेका थिए ।

पूर्वराजाको एक साता लामो भ्रमणलाई व्यक्तिगत भनिएको छ ।

पूर्वरानी कोमल शाहलाई पनि साथमा नलिइ एक्लै भारत भ्रमणमा गएका पूर्वराजा शाहको भ्रमणबारेका अन्य जानकारी पनि गोप्य राखिएको छ ।


 imagekhabar.com

Wednesday, November 5, 2014

६ बर्षिय बालक जो अजिंगर संग खाने सुत्ने गर्छन भिडियो सहित एक पटक हेर्नै पर्ने भिडियो

Sunday, November 2, 2014

केटीले कण्डोम माग्दै हिँडेपछि ...(भिडियो सहित)





एक युवती सडकमा खुलेआमा कण्डोम माग्दै हिँडेर चर्चामा आएकी छिन् । भारतको एक शहरमा ती युवतीले सडकमा पुरुषहरुसँग कण्डोम माग्दै हिँडेको भिडियो दृष्य यतिबेला चर्चामा छ ।

ती युवतीले युवकहरुसँग कण्डोम कहाँ पाउँछ भन्दै सोधेको भिडियोमा देख्न सकिन्छ । यसैबीच एक युवकले उनलाई खल्तीबाट कण्डोम निकालेर समेत दिएका छन् ।

यस्तो काम केटीहरुले लुकी छिपी गर्छने तर यी युवती भने लाजै नमानी सडक सडकमा कण्डोम सोध्दै हिँडेकी छिन् ।

कण्डोम सम्बन्धी जनचेतना जगाउन युवतीले यस्तो गरेको भिडियो सामाजिक सञ्जालमा चर्चित भएको छ ।


यो भिडियो यू ट्यूवमा ४० लाख भन्दा बढीले हेरिसकेका छन् ।
यस अघि यही समूहले सार्वजनिक गरेको केटीले केटाले पिसाव गर्ने ठाउँमा पिसाव गरेको  भिडियो पनि चर्चित भएको थियो ।


nepaliheadlines.com

Saturday, November 1, 2014

नरेन्द्र मोदी बने मनोज गजुरेल व्यंग्यात्मक ( भिडियो )

Thursday, October 30, 2014

काठमाडौंको जंगलभित्र कसरी संचालन गरिन्छ अवैध र प्रदुषित रक्सी भट्टी..( भिडियो )

उत्तेजित भएपछि आफै खुल्ने अचम्मको ब्रा (भिडियोसहित)

आफ्नो अभियानले १० औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ‘रभिजोर’ नामक जापनिज कम्पनीले ‘स्मार्ट ब्रा’ नामक आफ्नो उत्पादनलाई सार्वजनिक गरेको छ । आफूलाई लगाउने व्यक्ति उत्तेजक भएको अवस्थामा यो विशेष प्रकारको ब्रा आफैँ खुल्ने गर्दछ । उक्त स्मार्ट ब्रा ले प्रयोगकर्ताको मुटुको घड्कनको गतिलाई smart braमूल्याङ्कन गर्दै उक्त सूचना स्मार्टफोनको एप्सद्वार ब्लुटुथमार्फत पठाउने गर्दछ । मुटुको धड्कनको चाललाई बुझ्दै प्रयोगकर्ता उत्तेजक भएको कुरा पुष्टि भएपछि ब्रा आफैँ खोलिने कम्पनीले जानकारी दिएको छ । साँचो मायाको मूल्याङ्कनकर्ता नाम दिइएको उक्त ब्रा भने अहिलेसम्म बजारमा उपलब्ध छैन । यद्यपी यो ब्रालाई त्यस्ता व्यक्तिहरुले एकपटक लगाउने सौभाग्य पाउँछन् जसले रभिजोर ब्रान्डका भित्रिवस्त्रहरु true lover testerकिन्न एकैपटक पाँच हजार येन खर्च गर्दछन् । हेरौँ कम्पनीले जारी गरेको अचम्मको प्रोमो भिडियोः (एजेन्सी) - See more at: http://www.ratopati.com/2014/10/30/178324.html#sthash.qPiS9KJP.dpuf

Tuesday, October 28, 2014

सुष्मा कार्कीको उध्रेको चोली नाच्दा नाच्दै झरेपछि (भिडियो सहित)

काठमाडौं । उधे्रको चोली बोलको गीतले चलचित्र लूट पछि निर्मातालाई त फाईदा पुगेको छ नै त्यसपछि सुष्मा कार्कीलाई झनै फापेको छ । यही गीतका माध्यमले सुष्माले देशविदेशमा आफ्नो कला प्रस्तुत गर्न भ्याईरहेकी छिन् । यो बोलको गीतमा सुष्मा नाचेको हेर्नका लागि दर्शकहरु मरिहत्ते पनि गर्छन् । उसो त गीतको बोल नै उध्रेको चोली छ, त्यसमाथी पनि उध्रेकै चोलीले काम चलाईरहेका बेला त्यसले पनि गति छाडेपछि के होला ?
एउटा सांगितिक कार्यक्रमका दशैंको छेको पारेर हङकङ पुगेकी सुष्मा स्टेजमा जब आईन्, उनको भिडियो खिच्नका लागि तँछाडमँछाड गर्दै दर्शकहरु घेरिए । उध्रेको चोली भन्दै नृत्य प्रस्तुत गरिरहँदा सुष्माले लगाएको वस्त्र झ¥यो, उनले शरिरबाट वस्त्र झरेपनि नाच्न भने छाडिनन् ।

जापानमा हुने भनिएको प्रलयको भिडियो यस्तो छ

एजेन्सी ।
japan volcano

जापानी बैज्ञानिकहरुले आगामी केही वर्ष भित्र जापान पुरै ध्वस्त हुन सक्ने चेतावनी दिएका छन् । आगामी एक शताब्दी भित्र जापानको पुरै जनसंख्या ज्वालामुखीमा परेर सखाप हुन सक्ने चेतावनी बैज्ञानिकहरुले दिएका छन् ।


जापानको कोबे विश्वविद्यालयका बैज्ञानिकहरुले प्राकृतिक प्रकोपकै कारण जापान ध्वस्त हुन सक्ने निष्कर्ष निकालेका हुन् ।
japan volcano 1
प्राध्यापकद्वय योशियुकी तासुमी र केइको सुजुकीले गरेको एक अध्यनले प्राकृतिक प्रकोपका कारण नै जापान भन्ने देश नै नरहने कुरा अव अत्तियुक्ति नभएको बताएका छन् ।

यो अध्यन क्यशु टापुको ज्वालामुखीको खतरामा केन्द्रित रहेर गरिएको अध्यन हो । उक्त पहाडबाट निरन्तर ज्वालामुखी विष्फोट भैरहेको छ । यो पहाडमा गत १ लाख २० हजार वर्षको अवधीमा ७ पटक विष्फोट भैसकेको छ ।
त्यसैगरी विज्ञहरुले दक्षिणी टापुमा भैरहेको ज्वालामुखी विष्फोटबाट ७० लाख मानिस लाभा र कोइलाभित्र पर्न सक्ने भविष्यवाणी गरेका छन् ।japan volcano 2

यस्तो खतरा निरन्तर वृद्धी भैरहेको उनीहरुको भनाइ छ ।

हेर्नुस् भिडियोः
 
कोवे प्रान्तमा निरन्तर शक्तिशाली भूकम्प भैरहेका छन् । बैज्ञानिकहरुले यही दरमा भूकम्प जाने क्रम रहने हो भने ३० वर्षमै प्रलयकारी ज्वालामुखी विष्फोट हुने चेतावनी दिएका छन् ।
nepaliheadlines