top_rightads

Friday, November 7, 2014

पूर्वराजा ज्ञानेन्द्र एक्लै भारततिर (भिडियोसहित)

 



काठमाडौं, कार्तिक २१ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभेच्छुकहरुले उनलाई बिदाइ गरेका थिए ।

पूर्वराजाको एक साता लामो भ्रमणलाई व्यक्तिगत भनिएको छ ।

पूर्वरानी कोमल शाहलाई पनि साथमा नलिइ एक्लै भारत भ्रमणमा गएका पूर्वराजा शाहको भ्रमणबारेका अन्य जानकारी पनि गोप्य राखिएको छ ।


 imagekhabar.com

No comments:
Write comments