top_rightads

Showing posts with label रोचक. Show all posts
Showing posts with label रोचक. Show all posts

Wednesday, December 10, 2014

आफ्नै दुध बेचिन् युवतीले ,क्रिसमसको खर्च जुटाउँन

आउँदै गरेको क्रिसमस भव्य रुपमा मनाउने खर्चको जोहो गर्नका लागि एक युवतीले आफ्नै दुध बेचिकी छिन् ।बेलायतकी २६ वर्षीय युवतीले आफ्नो बच्चालाई चुसाउने दुध दुहेर बिक्रि गरिरहेकी छिन् । आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ जम्मा गरिसकेको उनले जनाइन् ।

चार सन्तानकी आमा रेबेका हडसनकी कान्छी छोरी मिली एक वर्षकी छिन् । काखकी छोरीलाई पुग्ने भन्दा आफ्नो वक्षस्थलले धेरै दुध उत्पादन गरेको निधो गर्दै उनले त्यसलाई खेर फाल्नुभन्दा दुहेर बेच्ने निधो गरी सोही बमोजिम गरेकी हुन् ।उनको एक बोतल दुध साढे १२ पाउण्ड अर्थात् झण्डै १९ सय ४० रुपैयाँमा बिक्ने गरेको उनले बताइन् । उनले अहिलेसम्म ८ जना ग्राहकलाई दुध बेचिसकेकि हुन् ।

आफ्ना कतिपय ग्राहकले यौनिक प्रयोजनका लागि आफ्नो दुध खरीद गरेको उनले खुलासा गरेकी छिन् ।
उनको दुध पिउने पुरुषहरुले आफ्नो यौन क्षमता बढेको अनुभव गर्ने गरेका उनले भनाई छ । आफुले आफ्नो दुध किन्न चाहने जो कोहीलाई पनि दुध बेच्ने भन्दै उनले बडी विल्डर देखि लिएर सेक्स क्षमता बढाउन चाहने सबैलाई आफुले दुध बेच्ने जनाइन् ।

मान्छेको दुध पिउनु प्राकृतिक र सामान्य कुरा भएको भन्दै उनले आफ्नो दुधमा प्रसस्त भिटामिन रहेको एक टेलिभिजन कार्यक्रममा दाबी गरेकि छिन् ।

यस्तो पनि ! ७६ वर्षकी पत्नि ४२ वर्षका पति (तस्विर सहित)

एजेन्सी ।
भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमलाई उमेर वा अन्य कुनै कुराले पनि रोक्न सक्दैन । समाजमा कहिले काँहि यस्ता उदाहरण देखिन्छन् जसले पुष्टी गर्छ कि प्रेम साँच्चिकै अन्धो हुन्छ ।
 डेली मेलमा प्रकाशित एक समाचार अनुसार चीनको लिआओनिङ प्रान्तमा एक जोडी यस्तो अनौठो छ कि पति र पत्निबीच ३२ वर्षको फरक छ । त्यसमा पनि पति पत्नि भन्दा ३२ वर्ष कान्छा छन् । आमा छोरा उमेरका जोडी ।

यो जोडी मध्ये पतिको उमेर ४२ वर्षको छ भने पत्निको उमेर ७६ वर्ष छ । यिनीहरुले विवाह गरेको १८ वर्ष भैसक्यो । १८ औं वर्षगाँठ धुमधामसँग मनाउने उनीहरुको तयारी छ ।

यी युवकले आफू ८ वर्षको हुँदा देखि नै आफ्नी आमाको उमेरकी यी महिलालाई प्रेम गर्थे । यी मा युकिन नामकी महिला त्यतिबेलाकी चर्चित कलाकार थिइन् । बच्चा देखि नै आफ्नै सेलिब्रेटी आमा उमेरकी यी महिला मन पर्ने यी युवकले समाजले के भन्ला भन्ने कुरा वास्ता नगरी विवाह गरे ।

ली नामका यी युवकले बच्चा देखि नै आफ्नी आमाको उमेरकी महिलालाई प्रेम गर्थे र अन्टी भन्थे । जवानीमा जति सुन्दर युवती नजिकिन खोजेपनि लीलाई मन परेन बरु तिनै अन्टीलाई विवाह गरे ।

लीका आमा बाबुले यो सम्बन्धलाई जति गरेपनि टुटाउन सकेनन् । छोराले यी बुढी महिललाई विवाह गरेपछि ली की आमाको मृत्यु नै भयो ।

Tuesday, December 9, 2014

४० हजार मानिसको हड्डीले सजाइएको चर्च (फोटोफिचर)

हुन त संसारमा तपाईंले अनेकौँ अचम्म लाग्दा घटनाहरु देख्दै, सुन्दै र भोग्दै आउनु भएको होला तर संसारमा यस्तो पनि एउटा ठाउँ छ जहाँ मानिसहरुको हड्डी र कंकालले चर्चलाई सजाइएको छ । चर्चलाई देख्ने बित्तिकै यो हड्डीले मात्र बनाएको जस्तो भान हुन्छ । चर्चको यो दृश्यले आफ्नो छ्ट्टै कथा बयान गर्दछ ।



मानिसहरुको हड्डीले सजाइएको यो चर्चलाई ‘अस्युअरी’ नाम दिइएको छ । यहाँ सबैभन्दा पहिले शवहरुको अस्थाई रुपमा चिहान बनाइन्छ । त्यसको केहि समयपछि उक्त लासको हड्डीहरु निकालेर यहाँ राखिने गरिन्छ ।आज हामी तपाईंलाई यहि अस्युअरी सिरिजको बारेमा बताउँदैछौँ ।


‘सेडलेक अस्युअरी’ चेक गणराज्यमा अवस्थित छ । यहाँ करिब चालिस हजार मानिसहरुको हड्डीलाई कलात्मक रुपमा सजाइएको छ । यसको कहानी सुरु हुन्छ १३ औँ शताब्दीबाट । यहाँका एक सन्त हेनरीलाई पवित्र भुमी प्यालेस्टिना पठाइएको थियो । सन् १२७८ मा जब हेनरी त्यहाँबाट फिर्ता भए तब उनले प्रभु यशुलाई मारिएको ठाउँको माटो एउटा जारमा भरेर आफू सँगै ल्याएका थिए ।

उक्त माटो उनले यहाँस्थित एउटा चिहानमाथि खन्याइदिए । त्यसपछि त्यो ठाउँ मानिसहरुलाई गाड्ने लोकप्रिय ठाउँ बन्यो । १४ र १५ औँ शताब्दिमा यहाँ महामारी र युद्धका कारण थुप्रै मानिसहरुको ज्यान गयो । तीमध्ये धेरैजसोलाई सेडलेकमा नै गाडियो । एउटै ठाउँमा थुप्रै मानिसहरुलाई गाड्नु परेका कारण उक्त चिहानमा खाली ठाउँ नै बाँकी रहेन । जसका कारण मानिसहरुले यहाँ एउटा अस्युअरी बनाउने सोच बनाए ।
 चिहानबाट हड्डी निकालेर अस्युअरीमा राख्ने जिम्मेवारी त्यहाँका सन्तहरुलाई नै प्रदान गरियो । तर सन् १८७० मा करिब ४० हजार मानिसहरुको हड्डीहरुलाई कलात्मक ढङ्गबाट सजाउने काम फ्रान्टिसेक रिन्डले गरे ।


निकै छोटो समयमा नै यो चर्च आफ्नो सुन्दरताका कारण विश्व प्रसिद्ध हुनपुग्यो । यो चर्च ‘द चर्च अफ बोन्स’ नामबाट मानिसहरुमाझ चर्चित छ । हरेक वर्ष यहाँ दुईलाख भन्दा बढि मानिसहरु यो अचम्मको चर्चलाई अवलोकन गर्न आउँदछन् । (एजेन्सी)

Monday, December 8, 2014

आइफोन प्रयोगकर्ताका यौन पार्टनर बढि हुने नया तथ्य ...

आइफोन प्रयोगकर्ता महिला तथा पुरुषका अन्य स्मार्टफोन प्रयोगकर्ताहरुको भन्दा बढि यौनसाथी रहेको पाइएको छ ।
सोसल डेटिङ साइट ओके कपिडले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टअनुसार अन्य स्मार्टफोन भन्दा आइफोनबाट सोसल साइटमा आफ्नो प्रोफाइल तस्वीर पोस्ट गर्ने मानिसहरुले समग्रमा यौनसाथी बढी भेट्ने गरेको पाइएको छ ।



ओके कपिडले दशौं हजार प्रयोगकर्ताको अनुसन्धान गरेपछि हालै ब्लग पोष्ट गर्दै यस्तो तथ्य जानकारी दिएको हो । ‘वास्तवमा सबै उमेर समूहका महिला तथा पुरुषहरु जो आफ्नो प्रोफाइल तस्वीर लिनका लागि आइफोन प्रयोग गर्छन् उनीहरुका एन्ड्रोइड तथा ब्लाकबेरी स्मार्टफोन प्रयोगकर्ताका भन्दा यौनसाथी बढि हुन्छन् ।’ ब्लगमा भनिएको छ ।
ओके कपिडकै एक अध्ययनले अन्य स्मार्टफोन बोक्नेहरु भन्दा आइफोन प्रयोगकर्ताहरु आर्थिक रुपमा सवल, शौखिन हुने, सक्रिय रुपमा क्रियाकलापमा सहभागी हुने तथा किनमेलको सन्दर्भमा चुजी हुनुका साथै बहिमुर्खी हुने गरेको देखाएको थियो ।
ओके कपिडका अनुसार एन्ड्रोइड स्मार्टफोनका प्रयोगकर्ताका सबैभन्दा कम यौनसाथी हुन्छन् भने त्यसपछि ब्लाकबेरी प्रयोगकर्ताका । onlinekhabar

चीनका डाक्टरहरुले चमत्कार नै गरेर देखाए (फोटो सहित )

चीनक च्यांग्सा क्षेत्रको एक फ्याक्ट्रीमा काम गर्ने मजदुर जियओ वाईको दाहिने हात दुर्घटनामा काटियो। सामान्यतया हात फेरी जोड्नु असंभव जस्तै थियो तर चिनियाँ डाक्टरहरुले असंभवलाइ सम्भव बनाएर देखाइदिएका छन्। दुर्घटनामा हात काटिएको ७ घण्टापछि वाईलाई च्यांग्साको एक अस्पताल पुर्याइएको थियो  ।



 डाक्टरहरुले हात जोड्न त सकिने त युसका लागि लामो समय लाग्ने बताए। उनिहरुले हातलाई बचाइ राख्न हातलाइ खुट्टासंग जोडिदिए। यसरी काटिएको हातलाइ खूट्टाम जोड्नु अर्थ थियो हातमा रक्त सञ्चार कायम राख्नु। दाहिने पाखूरामाम लागेको चोट ठीक भएपछी मात्रै हात जोड्न सकिने डाक्टरहरुले जानकारी गराएका थिए। त्यसै अनरुप करिन‍व महिना दिन जियाओको हात खुट्टामा जोडियो ।



 डाक्टरहरुले डिसेम्वर १० पुन सर्जरी गरेर जियाओको हातलाई दाहिने पाखूरामा जोडेर ठीक पारिसकेका छन्। उनले अझै पनि केही सर्जरी गर्नु पर्ने छ । चिनियाँ डाक्टरहरु माइक्रोसर्जरीका लागि संसारभर विख्यात छन्। तस्विरमा हेरौ चिनियाँ डाक्टरहरु अचम्ति गरिदिने माइक्रो सर्जरी  एजेन्सी

जसको लभ लेटर ७८ हजार डलरमा बिक्यो

एजेन्सी, २२ मंसिर । अभिनयमा भन्दा मोडलिङमा बढी नाम कमाएकी अमेरिकी सेक्स सिम्बोल मर्लिन मुनरोको जीवन ३६ वर्षमै सकिएको थियो । १६ वर्षमा पहिलो विवाह गरेकी उनले जीवनमा ३ विवाह गरिन । तर तिनवटै विवाह डिर्भोसमा गएर टुंगिएका थिए । पहिलो बिहे प्रहरी अधिकृत जेम्स डौघर्टीसँग चार बर्ष टिकाएकी मर्लिनले दोस्रो विवाह अमेरिकी बेसबल खेलाडी डिम्यायीओसँग गरिन । तर दोस्रो बिहे त हिनमुन समयमै संकटग्रस्त भयो ।



जोयसँगको विवाह टुंगिए पनि दुईबीचाके प्रेमले अझै चर्चा पाइरहेको छ । मर्लिनले आफूहरुसँग डिर्भोस गर्ने थाहापाएपछि जोयले प्रेममा पागल भएर चिठी लेखेका थिए । डियर बेबी भनेर सम्बोधन गरिएका ३ सय थान लभलेटर शनिबार लिलामीमा बढाबढमा बिक्री भए । ७८ हजार डलरमा ती चिठी किन्ने व्यक्तिको नाम गोप्य राखिएको छ । मर्लिनले आफनो तेस्रो पतिलाई लेखेको अन्तिम चिठी पनि साढे ४३ हजारमा बिक्री भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Sunday, December 7, 2014

विवाह मण्डपमै भाउजुले किस खाएपछि देवरको बिहे टुट्यो

एजेन्सी । हरेक महिलाहरु आफ्नो नजिकको नातेदारको विवाह हुँदा कति खुसी होलान् ? तर कहिलेकाँही यस्ता खुसीले पनि दुःखद घटना निम्त्याउँछ भन्ने कुरा भर्खरै भारतमा भएको एक घटनाले पुष्टि गरेको छ ।
भारतको आलिगढमा देवरको विवाहको उत्साहले भाउजुले विवाह मण्डपमै किस खाँदा विवाह टुटेको मात्रै छैन बेहुला भएर गएका दुलाहा बेहुली बिनै फर्किनुपरेको छ ।
आलिगढमा एक युवकको विवाहको मण्डपमा नै भाउजुले सबैको अगाडि किस गरेपछि विवाह टुटेको हो । दुलाहा दुलहीको कुराकानी सामाजिक सञ्जालबाट सुरु भएको थियो । कुराकानीकै क्रममा एकअर्काबीच प्रेम सम्बन्ध भएको थियो ।
लामो समयको प्रेम सम्बन्धपछि उनीहरु विवाह बन्धनमा बाँधिन लागेका थिए । तर देवरको विवाहमा भाउजुले देवरलाई तानेर नाच्नै थालिन् ।
दुलाहाले पनि भाउजुसँग जमेर नाचेको देखेपछि बेहुली पक्ष भड्किएको थियो । यसपछि दुवै परिवारका बिचमा सुरु भएको बहस चर्किएको थियो । अन्त्यमा विवाह रद्द भएर बेहुलापक्षका रित्तै फर्किएका हुन् ।

Saturday, December 6, 2014

एक बच्चाको दुइओटा शिर , शरीर एउटै,अनौठो बच्चा जन्मियो (तस्विर सहित)

तपाईले जम्ल्याहा बच्चाको त देख्नु भएकै होला जसले शरीर केही भाग मात्र शेयर गरेको हुन्छ अर्थात कसैको अनुहार मिल्छ कसैको हात खुट्टा, बानी व्यहोरा । तर यहाँ भने कुरा अर्कै छ ।


मेडिकलको इतिहासमा यस्तो घटना भने दुर्लभ नै मानिन्छ जहाँ यस्तो जुम्ल्याहा बच्चा जन्मिएको छ , उसको पूरा शरीर नै एकअर्कामा जोडिएको छ ।



अमेरिकाको एटलाण्टाको नर्थसाइड अस्पतालमा यस्तो जुम्ल्याहा बच्चा जन्मिएको छ जसलाई देखेर डाक्टर नै हैरान भएका छन । यस्तो बच्चा एक मिलियनमा एउटा मात्र हुने डाक्टर बताउछन ।



डेली मेलका अनुसार यी जुम्ल्याहा बच्चाको नाम एसा र अली हैबाय राखिएको छ । यी दुईलाई कहिले पनि अलग गर्न सकिदैन । यी दुई बच्ची यस्तै जन्मिदैछन भन्ने कुरा यिनका बाबुआमालाई पहिला नै थाहा भएको बताइएको छ ।
यी दुई बच्चीको शरीरका सबै भाग एउटै छ र घाँटी देखि माथिको भाग मात्र दुईवटा छ । एजेन्सी


Friday, December 5, 2014

आफ्नै आमाले बच्चा जन्माउने बित्तिकै खान खोजेपछि...

चीनको ग्वाङ्दोङ प्रान्तस्थित शेन्झेन शहरको एक अस्पतालमा महिलाले बच्चा जन्माउने वित्तिकै आफ्नै बच्चा खान खोजेको खुलासा भएको छ । अस्पतालका अधिकारीहरुले बच्चा खान खोज्ने महिलामाथि अनुसन्धान थालेका छन् ।

मानसिकरुपमा विरामी भनिएकी ती महिलाले आफ्नै बच्चा खान खोजेपछि नर्सहरुले बचाएका थिए ।

सुत्केरी ब्याथा लागेपछि पनि सडकमा हिँडिरहेकी ती महिलालाई अस्पताल पुर्‍याइएको थियो । परिवारलाई खवर गर्न खोजिरहेकी नर्स सुत्केरी महिला भएको कोठामा पुग्दा उनले आफ्नै बच्चालाई टोकिरहेको भेटेपछि हतपत खोसेकी थिइन् ।



नर्सले बच्चा खोस्दा पनि ती महिलाले आफ्नो बच्चाको खुट्टा टोक्दै लैजान नदिएको ती नर्सले बताइन् । अस्तालका प्रवक्ताले पनि अस्पतालमा भएको घटना अहिले सम्म कहिल्यै पनि नभएको र निक्कै डरलाग्दो घटना भएको बताए ।

आफ्नै बच्चाको खुट्टा टोकिरहेकी ती महिलाका दाँत खुट्टाबाट छुटाउन डाक्टरहरुले समेत संघर्ष गर्नु परेको थियो ।
ती महिला केही हप्ता देखि सडकमै भौंतारिइरहेको र उनलाई परिवारले वेवास्ता गर्दा मानसिकरुपमा विक्षिप्त भएको समेत बताइएको छ । त्यसैकारणले ती महिलाले बच्चा मार्न चाहेको हुन सक्ने अनुमान अस्पतालका अधिकारीहरुले गरेका छन् । एजेन्सी

Thursday, December 4, 2014

महिलालाई सम्भोग गर्दा नचिच्याउन अदालतको आदेश...

आफ्नो चिच्याउने बानीलाई निरन्तरता दिने निधोमा पुगेकी ५३ वर्षकी ती महिलाले खुलस्त रुपमा भनेकी छिन्, ‘मैले जे गरेकी छु त्यो सबैले गर्नुपर्छ ।’ घटना बेलायतको हो । सण्डरल्याण्डकी बासिन्दा क्यारोलिन कार्टराइटले आफ्नो लोग्ने स्टीभसँग सम्भोग गर्दा निकै चिच्याउने गरेका कारण छिमेकीहरुलाई सहिसक्नु भएन र प्रहरीलाई खबर गरे ।





 झण्डै ३० पटकसम्म प्रहरी उनको घरमै आएर चुपचाप सेक्स गर्न भनि सम्झायो, तर उनले टेरिनन् । अन्ततः उनी विरुद्ध अदालतमा मुद्दा पर्यो । अदालतले उनलाई सम्भोगका बेला चिच्याउन प्रतिबन्ध नै लगाउने आदेश गरेको छ । नचिच्याउन भनि पटक पटक गरेको आदेश अटेर गरेपछि उनी विरुद्ध अदालतले प्रतिबन्धात्मक आदेश नै गर्नुपरेको हो ।

यसअघि उनलाई केही समय जेल पनि हालियो । उनलाई अदालतले गैर सामाजिक चरित्र देखाएको भनि ४ वर्षे प्रतिबन्धको फैसला गरेको छ । तर उनी अदालतको यो फैसला मान्ने पक्षमा छैनिन् । उनी भन्छिन्, ‘मैले जे गरिरहेको छु, त्यो तपाइँहरुले पनि गर्नुपर्ने कुरा हो । केवल मज्जाको लागि । मज्जाले बग्नुहोस् ।’ आफ्नो ३८ वर्षे लोग्नेसँग आफ्नै घरमा मज्जाले सेक्स गर्न पाउनुपर्ने आफ्नो अधिकार रहेको उनी बताउँछिन् । ठूला ठूला अपराधीलाई पक्रिन छाडेर प्रहरीले आफुलाई पक्रिनमा समय खर्चिएको भन्दै उनले आलोचना समेत गरेकी छिन् ।

www.onlinekhabar.com

यस्ता ठाउँमा समेत बस्छन् मान्छे ( तस्वीरहरु )

मान्छे अचम्मको प्राणि हो । मान्छेका गतिबिधी नियाल्ने हो भने मान्छे नै दंग पर्छ ।

डरलाग्दा स्थानमा समेत बस्छन् मान्छेहरु । यहाँ त्यस्तै विश्व चर्चित मानव बस्तीको चर्चा गरिएको छ । यस्ता ठाउँमा जहाँ जाँदा पर्यटकको आङ नै सिरिङ्ग हुन्छ तर यस्तै ठाउँमा बस्ती बसाएर बसेका छन् मानिसहरु ।

रोसाउनोउ मोनास्ट्री, ग्रीस

amazing residents

ग्रीसको थसले इराकामा रहेको में खम्भेनुमा रहेको पहाडस्थित रोसाउनोउ मोनास्ट्री विश्वकै सबैभन्दा खतरनाक स्थानमा रहेको मानव बस्ती मानिन्छ । १५४५ मा पुनः निर्माण गरिएको यो रोसाउनोउ मोनास्ट्री म्याक्सिमोस र लोआस्फ नामका २ भाइले बनाएका हुन् । देख्दा नै यस्तो डर लाग्दो यो रोसाउनोउ मोनास्ट्रीमा भित्र भने गिर्जाघर, गेस्ट क्वार्टर, रिसेप्सन हल र डिस्प्ले हल समेत छ ।



अलहरजाह यमन

amazing residents 1

यमनको हराज पहाडमा रहेको बस्तीलाई पर्खालको शहर समेत भनिन्छ । अल हजराह नामको यो बस्ती इतिहासकै प्राचीन बस्ती मानिन्छ । यो बस्ती १२ औं शताब्दीमा बसेको विश्वास गरिन्छ । यहाँको शहर पुरै पर्खाल जस्तो देखिन्छ ।


शुआउनकाङ सी, चीन

amazing residents 2

चीनमा ५ वटा खतरनाक पहाड छन् । त्यस्तै खतरनाक पहाड मध्ये एक हो हेङ माउन्टेन । पहाडको किनारमा निक्कै बतास चल्ने यो स्थानमा छ ह्याङ्गिङ मोनास्ट्री । यो मोनास्ट्रीको छेउँमै छ ड्रयागन नदी । यो मोनास्ट्री पहाडको उचाइमा बनाइएको छ जुन निक्कै सुरक्षित छ । तर यो रहेको स्थान आफैमा भने निक्कै खतरनाक छ ।


कप्पादोकिया, टर्की

amazing residents 2

टर्कीको प्राचीन अनटोलिया प्रान्तमा रहेको निक्कै सुन्दर यो स्थान संसारकै पुराना बस्तिमा पर्छ । यहाँको बस्ती हेर्दा मानव सभ्यता कसरी विकाश भयो भन्ने समेत स्पष्ट हुन्छ । यहाँ रहेका इशा पूर्व ६ शताब्दीका प्रमाणहरुले यो पारसी साम्राज्यको सबै भन्दा पुरानो प्रान्त रहेको पुष्टी गर्छन् । यो क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा पनि छ ।


सेटेनिल डी लस बोडेगास, स्पेन

amazing residents 2

स्पेनको एन्डालूसिया प्रान्तमा रहेको यो बस्ती हेर्दा लाग्छ मानिस जस्तो स्थानमा पनि घर बनाउन सक्छ । सेटेनिल डी लस बोडेगास नामको यो शहर मा करिव ३००० मानिस बस्छन् । पहाडको मुनी पनि यस्तो बस्ती बस्न सक्छ भन्ने कुरा विश्वास गर्न कठिन पर्छ तर यो बस्तीमा मानिसहरु निर्धक्क बसिरहेका छन् ।

कासा दो पेनेडो, पोर्चुगल

amazing residents 2

पोर्चुगलको फेफ पहाडी क्षेत्रमा रहेको यो घर साँच्चिकै अनौठो छ । यसको निर्माण सन् १९७४ मा एक इन्जिनियरले गरेका थिए । स्टोन हाउस समेत भनिने यो घरको ढोका र झ्याल बाहेक पुरै ढुंगाले बनेको छ । कतिपयले यो घरको तस्विरलाई फोटोसपबाट बनाएको समेत भन्ने गरेका छन् ।

लेशान बुद्ध, चीन

amazing residents 2
चीनको सिचुआन प्रान्तमा रहेको यो बुद्धको मुर्ती संसारकै सबैभन्दा ठूलो बुद्ध मुर्ती हो । २३३ फिट अग्लो यो मुर्ती पहाडको कोखमा बनाइएको छ । यसको निर्माण ८ औं शताब्दीमा भएको हो । यो चीनका पर्यटकीय केन्द्र मध्ये एक हो ।

पोन्टे वेकियो, इटली

amazing residents 2
इटालीको फिरेन्डे शहरमा रहेको यो पुल दुनियाँकै अनौठो पुल मध्ये एक हो । यसलाई पोन्टे बेकियो अर्थात पुरानो पुल भनिन्छ । आर्नो नदीमाथि रहेको पुलको निर्माण १३४५ इस्वी सम्बतमा भएको थियो । यो पुलमा अहिले घर र पसल बढ्दै जाने क्रम बढिरहेको छ ।

मतमाता, ट्यूनीशिया
amazing residents 2

मतमाता दक्षिण ट्यूनिशियामा जनजाति र आदिबासीको बस्ती हो । यो गाउँ जमिन भित्र बनेको छ । यो गाउँ देख्दा नै गुफा जस्तो देखिन्छ । २००४ को तथ्याङ्क अनुसार यहाँको जनसंख्या २११६ थियो ।

सील्याण्डamazing residents 2
यो संसारको सबै भन्दा सानो देश नै हो भन्दा पनि हुन्छ । समुन्द्रमा बनेको यो घरमाथि कुनै पनि देशको अधिकार छैन । यसलाई दुनियाँको सबैभन्दा सानो देश पनि भनिन्छ । यो समुन्द्री किल्ला बेलायतको स्वामित्वमा रहेको टापुबाट केवल १३ किलोमटिरको दुरीमा छ । यहाँ बस्ने मानिसको राहदानी र मुद्रा समेत फरक बनाइएको थियो । एजेन्सी


Wednesday, December 3, 2014

कुकुर मरेपछि पूरै वस्तीमा रुवावासी


भारतको अहमदावादस्थित एक वस्तीमा बस्दै आएको कुकुर मरेपछि पूरैवस्ती शोकमग्न भएको छ।
 
त्यो कुकुरको नाम सोनु थियो। १८ वर्षदेखि त्यो वस्तीमा बस्दै आएको कुकुरको मृत्यु भएपछि स्थानीयले पूरै विधिवत रुपमा अन्त्यष्टी गरेका थिए। कुकुर मरेपछि सबै टोलवासीहरू भेला भएर रुवावासी गरेका थिए।
 
स्थानीयवासीले पूरै १८ वर्षसम्म वस्तीको रेखदेख गरेको कुकुर मर्दा आफूहरू धेरै दुःखी भएको बताए। उनीहरू कुकुरको शबमाथि फूलमाला, तथा अविर चढाएर श्रद्धाञ्जली दिएका थिए। 
 
उनीहरू भन्छन् ‘यो कुकुरलाई हामी सबै वस्तीवालाहरू प्रेम गथ्र्यौ, यसले रातदिन नभनेर वस्तीको रेखदेख गरेको थियो।

Tuesday, December 2, 2014

अनौठो गाउँ जहाँ सबै जना निर्बस्त्र बस्छन् (तस्बिर सहित )

दुनियाँमा यस्ता धेरै ठाउँ छन् जुन भेषभुषा र संस्कृतिका लागि चिनिन्छन् । तर बेलायतमा यस्तो गाउँ पनि छ जुन गाउँका मानिस भेष भुषा नभएर नग्नताका लागि चिनिन्छन् ।
डेली मेलका अनुसार बेलायतको हर्टफोर्डशयरको ब्रिकेटवुडमा रहेको एक सुदुर गाउँमा सबै मानिस निर्वस्त्र बस्छन् ।
nudist village
स्पीलप्लाट्ज नामको यो गाउँमा विगत ८५ वर्ष देखि मानिसहरु नाङ्गै बस्दै आएका छन् ।
nudist village 9  

यहाँ स्त्री वा पुरुष सबै निर्वस्त्र बस्छन् । यो गाउँको विषयमा अव एउटा वृत्त चित्र पनि तयार हुँदैछ । जसको नाम छ 'द न्यूडिस्ट नेक्‍स्ट डोर'

यहाँको वास्तविकता सन् १९२९ मा शोधकर्ता इसुल्ट रिचर्डसनले बाहिर ल्याएका थिए । यहाँका मानिसहरुले आफूहरु प्रकृतिको सबै भन्दा नजिक रहेको दावी गर्छन् ।
  

एजेन्सी ।

Monday, December 1, 2014

आकाशमा उडिरहेको जहाजमा यात्रुले हस्तमैथुन गरि जहाजको ढोका खोल्ने प्रयास गरेपछि

२६ वर्षे एक यात्रुले हवाइजहाज भित्रै हस्तमैथुन गर्न थालेपछि उडिरहेको जहाजलाई आकस्मिक अवतरण गराउनु परेको छ । सुन्दैमा आश्चर्य लाग्ने यो घटना अरु कहीँको नभएर अमेरिकाकै हो ।

गत सोमबार बोस्टनबाट लसएन्जल्सका लागि उडेको भर्जिन अमेरिका एयरलाइन्सको यात्रु डग एडम्सले जहाज आकाशमा उडिरहेकोबेला हस्तमैथुन गर्न सुरु गरेको र जहाजको ढोका खोल्ने प्रयास गरेपछि यस्तो आपत् परेको हो ।

उनको यस्तो व्यवहारले अन्य यात्रुसँग झगडा पर्‍यो र पाइलटले उक्त जहाजलाई नेब्रास्कामा आकस्मिक अवतरण गराएको हफिन्टन पोष्टले जनाएको छ ।



जहाज अवतरण भएलगत्तै प्रहरीले एडम्सलाई पक्राउ गरी हतकडी लगाएर लगेको थियो । उनलाई मानिसक परिक्षणका लागि अस्पतालमा लगिएको एनबीसी लसएन्जल्स डट कमले उल्लेख गरेको छ ।

उक्त जहाजका एक यात्रुका अनुसार बाथरुम गएर आएपछि एडमले आफ्नो छेउँमा बसेकी महिलासँग झगडा गर्न थालेका थिए । त्यसपछि उनले विमान कर्मचारीलाई ती महिलालाई आफ्नो छेउँबाट हटाउन आग्रह गरे ।

सोही विषयमा उनको जहाजका यात्रुसँग झगडा पर्‍यो । त्यसपछि उनले जहाजको इमर्जेन्सी ढोकामा लगाएको प्लास्टिक हटाएर ढोका खोल्नका लागि तान्न थाले ।

धन्न उक्त जहाजमा यात्रु भएर बोस्टन प्रहरीका केही अधिकारीहरु समेत चढेका रहेछन् । प्रहरी अधिकारीहरुले उनलाई तत्कालै च्याप्पै समाते । त्यसपछि चालक दलका सदस्यहरुलाई विमान कर्मचारीहरुले खबर गरे र विमानको आकस्मिक अवतरण गरिएको बताइएको छ ।

जब युवती नांगै जिन्सको पेन्ट गरेर सडकमा निस्किइन्..करिब डेढ करोडले यो भिडियो हेरे कसैलाई पत्तै भएन...

काठमाडौं, मानिसहरूलाइ नयाँ नयाँ काम हरू गरेर चर्चामा अाउन निकै मन पर्दछ । यसै क्रममा एक जना युवतीले पनि यस्तै एउटा काम गरेकी छन । उनले शरिरमा पेन्ट गरेर त्यसको भिडियो बनाएर यूट्युबमा हालेकी छन । जुन भिडियो अहिले संसारभरका मानिसहरूले निकै हेरिरहेका छन । बास्तबमा ती युवतीले आफ्नो शरिरको तल्लो भागमा बडी पेन्ट गरेकी थिइन ।




उनको उक्त बडी पेन्टमा जिन्स बनाएकी थिइन । जब यी युवती जिन्सको पेन्ट गरेर सड्कमा निस्किइन, मानिसहरूले यो कुरालाइ ख्याल नै गर्न सकेनन कि ती युवतीले शरिरको तल्लो भागमा पेन्ट गरेकी हुन, उनले कुनै बस्त्र लागएकी छैनन  ।

भिडियो शेयरिङ साइट यूट्युबमा करिब केही महिना अघि राखिएको उक्त भिडियोलाइ अहिले सम्म करिब डेढ करोड मानिसहरूले हेरिसकेका छन ।

यहाँ ती युवतीले शरिर जिन्सको पेन्ट गरेर सड्कमा हिडेको भिडियो राखिएको छ, तपाइ पनि हेर्नुहोस ।

Saturday, November 29, 2014

आफू महिलाबाट पटक पटक बलात्कृत भएको यी नायकको खुलासा


 द ट्रान्सफर्मरका स्टार शिया ला बियौफले यो वर्षको सुरुवातमा आफू एक आर्ट ग्यालरीमा महिलाद्वारा बलात्कृत भएको रहस्योद्घाटन गरेका छन् । उनको यो बयानले के पुरुष पनि महिलाद्वारा बलात्कृत हुनसक्छन् भन्ने कुराको बहस सुरु भएको छ ।
एक पत्रकारको प्रश्नमा इमेलमार्फत जवाफ दिँदै शिया ला बियौफले यो कुराको जानकारी दिएका हुन् । उनका अनुसार उनी ग्यालरीमा एउटा पेपर ब्याग आफ्नो टाउकोमा लगाएर त्यहाँ पाँच दिनसम्म बसिरहे र यो दौरान थुप्रै प्रकारका मानिसहरु उनलाई एक–एक गर्दै भेटेका थिए । यसै क्रममा एक महिला आफ्नी प्रेमीसँगै उनलाई आइन् । महिलाले उनलाई भेट्ने बित्तिकै उनी आक्रामक भइन् । ती महिलाले उनको बलात्कार गर्दा उनका प्रेमी बाहिर थिए ।
२८ वर्षीय अभिनेताले बताए अनुसार बलात्कार पछि ती महिला आफ्नो छरिएको कपाल र मुखमा जताततै लागेको लिपस्टिकको साथमा बाहिर निस्कदाँ त्यहाँका सबै मानिसहरु अचम्मित भए । शिया ला बियौफकी प्रेमिका पनि बाहिर नै हुँदा घटना भएको थाहा पाएपछि त्यहाँ तत्काल पुगिन् । घटनाको बारेमा यी अभिनेताले प्रेमीकालाई केहि पनि बताउन नसकेको उनले बताए ।
शियाको भनाईमा कत्तिको सच्चाइ छ, यो कुरा कि त उनलाई अथवा ती महिलालाई नै थाहा होला । (एजेन्सी)

Friday, November 28, 2014

पाप कटाउन भन्दै बेश्याहरु मध्यरातमा मशानघाटमा गएर नाचे…

मानिसले पाप पखाल्न के के सम्म गर्दैन । जीवनमा आफुले गरेको पाप पखाल्न सुन, सम्पत्ति दान देखि अस्पताल निर्माण र पाटी पौवा बनाउने सम्मका कार्यहरु भएको हामिले थाहा पाएका छौं । तर, भारतमा भने पाप पखाल्न अनौठो काम भएको छ । पाप पखाल्नेहरु सयौं व्यक्तिसँग यौन सम्पर्क गर्दै आएका नगरबधुहरु छन् ।




भारतको वारणासीलाईहिन्दुहरुले पवित्र स्थान मान्ने गरेका छन् । वारणासीको काशीमा तिर्थ भर्न जाने हिन्दुहरुको संख्या लाखौं हुने गरेको छ । त्यही कासीमा वेश्याहरुले पनि अनौठो कार्य गरेका छन् । bess

यौन कार्य मार्फत् गरिएका पापहरुबाट मोक्ष प्राप्तीकालागि भन्दै भारतका वेश्याहरुले मशानघाटमा रातभरी नाचगानको आयोजना गरेका हुन् ।

मणिकर्णिका श्मसानघाटमा रहेको मशान बाबा मन्दिरमा उनीहरुले साधना तथा नाचगान कार्यक्रम राखेका थिए ।

केहि अघि भएको उक्त साधनामार्फत पापबाट मुक्ति पाउनकालागि मुम्बइ, चदौली, मिर्जापुर, राजस्थान, उत्तरखण्ड, विहार, दिल्ली लगायतका स्थानबाट बेश्याहरु त्यहाँ पुगेका थिए ।



उनीहरुले त्यहाँ श्मशान बाबालाई श्रृंगार पटार गरी पुजा गर्दै मसानघाटमा रहेको चिताहरुको छेउमा रातभर संगीतमय नृत्य गरे । बेश्याहरुको यो हर्कतलाई प्रशासनले सामान्य रुपमा लिएको थियो । एजेन्सी

हिराको गहना दिएर कैदीले ४ महिला प्रहरीलाई गर्भवती बनाए

अमेरिकाको एक जेलमा कार्यरत महिला प्रहरीलाई कैदीहरुले गर्भवती बनाएको रहस्य खुलेको छ ।
बाल्टिमोरस्थित जेलमा कार्यरत महिला प्रहरीलाई महङ्गा गरगहना उपहार दिएर गर्भवती बनाएको एक पत्रिकाले जनाएको छ । कैदीहरुको एक समुहले जेलभित्रै जाली–फटाहा काम गर्दै आएका थिए ।



खबरअनुसार ती प्रहरीको शरीरमा ग्याङमा सम्मिलित सदस्यहरुको जस्तै टाटु पनि खोपेको भेटिएको छ । ‘टेवोन ह्वाइट’ नाम गरेको ग्याङले जेलभित्रै गैरकानुनी काम गर्दै आएका थिए ।
ज्यानमार्ने र अवैध सामानको ओसारपसारसमेत गर्दै आएका थिए । फोनमार्फत साथीहरु मार्पmत्

लागुऔषधको कारोवारसम्म गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले जेल परिसरमै भएको लागुऔषध कारोबारको घटना पत्ता लगाएपछि १३ महिला प्रहरी र अन्य स्मगलरलाई पक्राउ गरेको बताएको छ । एजेन्सी ।

रगतको खोलो बगेपछि प्रलय शुरु भएको भन्दै बासिन्दा आत्तिए (फोटो फिचर)

चीनको पूर्वी झेजियाङ प्रान्तस्थित वेन्झोउ शहरका बासिन्दा शुक्रबार विहान उठ्दा अचम्मित भए । किन भने उनीहरुको शहर छेउँमा बग्ने नदीको पानी रगतको खोलो जस्तो देखियो ।
Blood-river
कसैलाई पनि नदी त्यस्तो किन भयो भन्ने थाहा भएन । र उनीहरुलाई किन यस्तो भयो थाहा थिएन । स्थानीयबासीले विहान ४ बजे सम्म सामान्य रहेको नदीको पानी विहान ६ नबज्दै एकाएक रगत जस्तो देखिन थालेपछी उनीहरु आत्तिए ।
Blood-river 1
त्यहाँ बस्ने एक पाको उमेरका ब्यक्तिले आफूले जिन्दगीमा कहिल्यै पनि यस्तो नदेखेको बताए । सो क्षेत्रमा कुनै औद्योगिक संरचना पनि नभएका कारण कुनै औद्योगिक प्रदुषणले त्यस्तो भएको सम्भावना पनि छैन ।
Blood-river 2
पर्यावरणविदहरुले पानी परीक्षण गरेर के भएको हो छनविन गर्ने प्रक्रिया अघि बढाएका छन् ।
Blood-river 3
बेन्झोउ पहाडले घेरिएको शहर हो । यस अघि चीनको याङ्जी नदीमा पनि पानीको रंग बदलिएपछी मानिसहरु आत्तिएका थिए ।
तर अहिले भने नदीको पानी एकाएक रातो भएपछी प्रलय शुरु भएको भनेर सामाजिक सञ्जालमा जताततै हल्ला फैलाइएको छ ।
एजेन्सी 

२२ बर्षिया महिलाको रौँ आउने ठाउँमा नङ नै नङ पलाएपछि



मानिसको शरीरमा रौं आउनु त सामान्य नै मानिन्छ । तर रौं को ठाउँमा नङ नै नङ आयो भने के होला ? यस्तै अवस्था भोग्न बाध्य छिन् यी महिला ।

अमेरिकाको मेरील्याण्डमा बस्ने ३२ वर्षीया महिलाको शरीरभरि रौंको साटो नङ नै नङ आएको छ ।

सन् २००९ देखि यिनको शरीरमा रौं को साटो नङ पलाउन थालेको थियो । उनले विगत ५ वर्षमा अनेक चिकित्सकसँग भेटेर उपचारको कोशिस पनि गरिन् ।



मेम्फिस यूनिवर्सिटीमा अध्यन गर्ने समयमा उनी विरामी परेपछि प्रयोग गरिएको औषधीको साइड इफेक्टले उनलाई यस्तो भएको अनुमान गरिएको छ । तर उनको अवस्था देखेर चिकित्सकहरु समेत अचम्मित छन् ।

उनको उपचारका लागि महिनामा २५००० डलर खर्च हुने गरेको छ ।

एजेन्सी ।