top_rightads

Showing posts with label मनोरंजन. Show all posts
Showing posts with label मनोरंजन. Show all posts

Wednesday, December 10, 2014

योवर्ष पनि लगन नजुरेका नायिकाहरु..

खासमा यो महिनालाई बिहेको मौसमका रुपमा बुझिन्छ । मंसिर सकिनै लागेको छ । उमेर पुगेर पनि अविवाहित रहेका नायिकाहरुको च्यानाकुटी च्यानाकुटी झ्याइँ यसपालि देख्न नपाइने लगभग पक्का भएको छ ।

हुन त बिहे गर्न मंसिरै कुर्नुपर्छ भन्ने छैन । मन,परिस्थिती मिले जति नै उमेर घर्किए पनि जुनसुकै महिनामा पनि बिहे हुन्छ । आधा शताब्दी उमेर खाएपछि राजेश हमालले गत जेठमा बिहे गरे ।

बैशाखमा आर्यन सिग्देलले सपना भण्डारीको सिउँदो रंगाए । हमालकै उमेर हाराहारीमा मिथिला शर्माले गत असारमा पूर्वप्रहरी प्रमुख मोतीलाल बोहोराको सिन्दुरले सिउँदो रंगाइन् ।

अविवाहित हिरोइनहरु पनि अचेल अभिनेता हमाल र अभिनेत्री शर्माको उमेर बिहेको कुरा गरेर आफ्नो बिहेबारे पन्छन खोज्छन् ।

sushma-karki-two-piece



‘बिहे गर्न केको हतार ?’ नायिका नन्दिता केसी भन्छिन्,‘हमाल दाइ,मिथिला दिदीले त हतार गर्नुभएन । म त सानै छु ।’

नन्दिता बलिउड सुपरस्टार शाहरुख खानझैं बेहुलोको पर्खाइमा छिन् रे । ‘मेरो सपनाको राजकुमार शाहरुखजस्तो हुनुपर्छ’ नन्दिता भन्छिन्,‘तर मैले अहिलेसम्म मेरो सपनाको राजकुमार भेटेको छैन । त्यही भएर त बिहे नगरेकी ।’



नायिका सुष्मा कार्की पनि अविवाहित छिन् । पहिला लामो समय सुदर्शन थापाको प्रेममा रहेकी उनी ब्रेकअपपछि नरेन शाहीको प्रेममा परिन् । कुरा बिहेसम्म पुग्दा नपुग्दै नरेनसँग उनको ब्रेकअप भयो ।

हाल सिंगल रहेकी सुष्माले बिहेबारे सोचेकी छैनन् रे । ‘खै कहिले गर्छु बिहे,थाह छैन’,उनी भन्छिन्,‘लगन आएपछि आफैं हुन्छ । किन आत्तिनु ?’




अविवाहित नायिकामा पर्छिन् नीता ढुंगाना । तर उनले आफू र नवअभिनेता अमेश भण्डारी गहिरो प्रेममा रहेको सार्वजनिक गरिसकेकी छन् ।

बिहे भने अर्को वर्ष धुमधामसँग गर्ने रे । अनु शाह पनि अविवाहित छिन् । घरबाट बिहे गर्न दबाब आउने गरेको भए पनि आफूले खोजेकोजस्तो जीवनसाथी नभेटाएकाले सिंगल रहेको दाबी उनको छ ।

गरिमा पन्त भने बिहेभन्दा करिअरमा केन्द्रीत भएको बताउँछिन् । नेपालि हेडलाईन बाट साभार

महिलालाई ‘म्याक्सी’ र ‘नाइटी’ लगाउन नदिएपछि बबाल…

एजेन्सी । भारतको महाराष्ट्रको एक गाउँका महिलालाई नाईटी लगाउन निषेध गरिएको छ । प्रहरीका अनुसार रातमा महिलाले यस्ता कपडा लगाएमा ५ सय रुपैया जरिवाना गर्न सकिने थियो ।
गाउँको एक स्थानीय समूह प्रहरीको आदेश अनुसार रातमा महिलाले यस्ता कपडा लगाएमा ५ सय रुपैया जरिवाना गर्न सकिने थियो । गाउँको एक स्थानीय समूह ‘इन्द्रायणी महिला मण्डल’ का अनुसार बलात्कार जस्ता घटना रोक्नका लागि यस्तो आदेश जारी गरिएको थियो ।


इण्डियन एक्सप्रेसका अनुसार समूहकी एक महिला सदस्यले घर बाहिर यस्ता कपडा लगाएका कारण अपराध बढिरहेको छ । उनले हालका दिनहरुमा म्याक्सी या नाईटी लगाउने प्रचलन बढेको छ ।
यस्ता कपडा घरबाहिर लगाउदा भद्दा देखिन्छ । महिला मण्डलले आइतबार गाउँको सूचना बोर्डमा यस्तो आदेश टाँसेको थियो । सूचनामा गाउँका महिलाले यस्ता कपडा लगाएर गाउँ घुमेमा ५ सय जरिवाना गरिने उल्लेख थियो ।
यस्तो आदेशको केही महिलाहरुले बिरोध गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले भने कुनै महिलालाई यस्तो आदेश दिने अधिकार कसैलाई नभएको भन्दै हस्तक्षेप गरेको हो । त्यसपछि उक्त सूचना हटाइएको छ ।

Monday, December 8, 2014

विवाह अगाडी नै गर्भवती भए यी हट नायिकाहरु (फोटो फिचर)

हुन त फिल्मी दुनियामा तत्काल विहे र तत्काल डिभोर्स सामान्य कुरा नै भैसकेको छ । डिभोर्स भन्दा पनि विवाह तत्काल हुने गरेको छ ।
यसको कारण यो पनि होकी नायिकाहरु विहे भन्दा पहिले नै गर्भवती बन्नु । हामी तपाईंलाई यस्तै नायिकाहरुका बारेमा जानकारी दिदै छौं कि, जो विहे भन्दा पहिले नै गर्भवती भएका थिए ।
अमृता अरोडाः
amrita-arora_4

अमृता अरोडाः अमृता अरोडाको व्यापारी शकील लदकसाग लभ परेको थियो । त्यस बेला उनी गर्भवती भइन् । उनीहरु दुवैले विना अलमल विहेको फैसला गरे । हतार हतार विहे गरेका उनीहरुले केहि समयमै बच्चा जन्माए


श्रीदेवीः
sridevi_1

श्रीदेवीः श्रीदेवी यस्ती नायीका हुन्, जस्ले आफु विहे भन्दा पहिले नै गर्भवती भएको खुलासा गरेकी थिइन् । उनको निर्माता बोनी कपुरसँग सम्बन्ध राखेकी थिइन्, विहे गरेको केहि महिनामै उनले छोरी जन्माइन ।
सारिकाः
sarika_2

सारिकाः सारिका अभिनेता कमल हसनका साथ सम्बन्धमा रहिन् । कमलले आफ्नी श्रीमती वाणीसँग सम्बन्ध विच्छेद गरिसकेका थिए । सारिकाले विहे भन्दा पहिले नै छोरी श्रुतीको जन्म भैसकेको थियो ।
कोकण सेन शर्माः
konkana_3

कोकण सेन शर्माः कोकण सेन शर्माले अभिनेता रणवीर शैरीसँग डेटीङ सुरु गरेकी थिइन् । सन् २०१० मा उनीहरुले अचानक विवाह गरे । विहेको ५ महिना नबित्दै घोर्ले छोरो जन्माइन् ।
सेलिना जेटलीः
celina_5


सेलिना जेटलीः सेलिना जेटलीले पनि व्यापारी पीटर हागसँग दुवइमा गुपचुप विहे गरिन् । उनी विहेपहिल्यै गर्भवती भैसकेकी थिइन् । उनले विहे गरेको सात महिना नवित्दै जुम्ल्याहा सन्तान जन्माइन् ।
अनुष्का शंकरः
anushka-shanka-6

अनुष्का शंकरः प्रसिद्ध सितारबादक अनुष्का शंकर वेलायती फिल्म निर्माता जो राइटसँगको डेटिङका क्रममा गर्भवती भएकी थिइन् । जव उनलाई आफु गर्भवती भएको थाहा भयो, उनले तत्काल विहे गरिन् । विहे गरेको ८ महिनामा उनले पनि बच्चा जन्माइन् । एजेन्सी

अमेरिकी राष्ट्रपति ओबामाको प्रेमकहानी अब चलचित्रमा



अमेरिकी राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिचेल ओबामाको प्रेम कहानीका आधारित चलचित्र बन्ने भएको छ ।
होमग्रोन पिक्चर्सले निर्माण गर्न लागेको चलचित्रको नाम ‘साउथसाइड विद यू’ रहनेछ । चलचित्रमा सन् १९८९ मा शिकागो साउथ साइडमा चलेको डेटिंगका बेला ओबामाले मिचेललाई आफ्नो प्रेममा पारेको प्रभाव चलचित्रमा देखाइने निर्माताले जनाएका छन् ।
टीका सम्पटर मिचेलको भूमिकामा र ओबामाको भूमिका निभाउने कलाकारको खोजी भएरहेको छ । ओबामा र मिचेलको तीन वर्षे प्रेमपछि सन् १९९२ मा विवाह भएको थियो ।
रिचर्ड टैनले निर्देशन गर्ने चलचित्रको पटकथा पनि उनैले लेखेका हुन् । चलचित्रको छायाकंन आउदो जुलाइबाट सुरु हुनेछ । एउटा सफल र जोडदार प्रेम कहानीको उजागर गर्न सो चलचित्र बनाउन लागेको निर्माताले प्रष्ट पारेका छन् ।
एजेन्सी

Sunday, December 7, 2014

होशियार ! गर्ल फ्रेन्ड भेट्ने एस . एम . एस . आयो

२२ मंसिर, काठमाडौं । “आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ? अहिले फोन गर्नुहोस्”
“साँचो मित्रताले तपाईलाई पर्खिरहेको छ !” “+२४३१३३०९८९ मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ?”
तपाइको मोबाइलमा नचिनेका नम्बरबाट यस्ता एसएमएस आउने गरेका छन् ? तुरुन्तै डिलिट गर्नुहोस् । किनकि ती एसएमएसमा भाइरस समेत हुनसक्छन् । जसले मोबाइलको डाटा चोर्ने, नष्ट गर्ने, ह्याङ्ग गराउने मात्र नभई साधारण कल गर्दा पनि धेरै पैसा उठ्न सक्छ । यस्ता सन्देशहरु राखेर आएको एसएमएस ठगहरुले पठाएको नेपाल टेलिकमले वताएको छ ।

केही समययता मोबाइलमा समेत इमेलमा जस्तै स्पाम (हानिकारक) एसएमएस आउन थालेका छन् । यस्ता एसएसएसबाट नेपाल टेलिकम र एनसेलका उपभोक्ता हैरानीमा परेका छन् । मोबाइल उपभोक्ताहरुमा प्रायजसोः “मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ? आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ ? अहिले फोन गर्नुहोस्, साँचो मित्रताले तपाईंलाई पखिर्रहेको छ, आफ्नो बाँकी मनलाई भेट्नुहोस्, अरुहरुलाई तपाईंसँग भेट्ने एक मौका दिनुहोस्” जस्ता एकै प्रकारका एसएमएस आउने गरेको गोरखापत्रमा खबर छ ।
बानेश्वर बस्दै आएका निश्छल पोख्रेलले मोबाइलमा नचाहिदाँ म्यासेज आउने गरेको बताउनुहुन्छ । एक साता अघि उहाँको एनटीसीको मोबाइल नम्बरमा, “मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ? एसएमएस आयो । “पहिला त मलाई लाग्यो कुनै साथीले मजाक गरेको होला । तर त्यो नम्बरमा कल गर्दा कल लागेन तर मेरो मोबाइलबाट दश रुपियाँ काटियो । पछि थाहा भयो मेरा साथीहरुलाई पनि यस्तो एसएम आएको रहेछ, यो त स्पाम पो रहेछ” उहाँले आफू स्पाम एसएमएसबाट ठगिएको अनुभव सुनाउनुभयो ।
“मोबाइल स्पाम एसएमएस चलाउनु हुँदैन । यस्ता एसएमएस आएमा तुरुन्तै डिलिट गर्नुहोस् । यसलाई रोक्ने बारेमा दुरसञ्चार प्राधिकरणसँग छलफल भैरहेको छ”– महानगरीय अपराध महाशाखा हनुमानढोका साइबर सेलका प्रमुख प्रहरी निरीक्षक पशुपति रायले भन्नुभयो ।
यस्ता एसएमएसमा मालवेयर, ट्रोजन भाइरस आउने गरेका छन् । जसले मोबाइलको डाटा नष्ट गर्ने, साधारण कल गर्दा पनि धेरै पैसा उठ्ने । इन्टरनेटसँग जोडिएका फोन र विशेषगरी स्मार्ट फोनमा यस्ता एसएमएसले हानी गर्ने रायले बताउनुभयो ।
“नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुमा +२४३१३३०७६१ वा यस्तै नम्बरबाट विभिन्न प्रकारका एसएमएस आएको पाइएको छ । कम्पनीले यो फेक एसएमएस भएको जानकारी दिइसकेको छ । यो नेपाल टेलिकम तथा टेलिकमको भ्यालु एडेड सर्भिसको सेवासँग सम्बन्धित छैन । यो नम्बरमा झुक्किएर पनि कल नगर्नु होला । कम्पनी यस किसिमका फेक एसएमएस नियन्त्रणमा लागेको छ ।
यदि तपाइ वा तपाइको साथीको कुनै नम्बरमा यस्तो एसएमएस आएको छ भने एसएमएस आएको उक्त नम्बर हामीलाई यही पेजमा वा ntc.news@ntc.net.np मा मेल गरी जानकारी दिनुहुन अनुरोध छ । फेक एसएमएस आउने त्यस्ता नम्बरलाई बन्द गर्न सकिने ब्यवस्था गरिएको छ ।” टेलिकमले आफ्नो आधिकारीक फेसबुकमा उल्लेख गरेको छ ।

निशुल्क प्रेम सबन्ध गाँसिदिने दिने गुरु बा

प्रेम वा अंग्रेजी लभ शब्द गुगल वा विकिपेडियामा खोजियॊ भने आधा सेकेण्डमै डेढ अर्ब भन्दा बढी रिजल्टहरु देखापर्छन । पहिलो नम्बरमै लेखिको हुन्छ ‘लभ इज एन इमोसन अफ स्ट्रोङ्ग एफेक्सन एन्ड पस्रनल एटेचमेन्ट’ अर्थात ‘प्रेम बलियो आकर्षण र व्यक्तिगत तादात्म्यतताको भाव हो ।’ नेपाली शब्द कोषमा ‘एक व्यक्तिको अर्को व्यक्तिसंग स्वभाव गुण व्यवहार आदिले हुने आकर्षण’ भनेर प्रेमलाई परिभाषित गरिएको छ । भनिन्छ संसारमा सबै भन्दा बढी परिभाषा गरिएको शब्द प्रेम नै हो । विश्वास गर्नुस या नगर्नुस यी सबै परिभाषालाई फुलमान डगौराले भने उल्टाई पल्टाई दिएका छन ।



‘प्रेम यो हो त्यो हो यस्तो हो त्यस्तो हो । यी सब भन्ने कुरा मात्र हुन’ ५६ वर्षीय फुलमानले सुरुवातमै प्रतिप्रश्न गरे ‘को सँग प्रेम गर्न चाहनु हुन्छ म त्यहिसंग प्रेम
गराईदिन्छु । अनि प्रेमलाई के भन्नु हुन्छ ?’ हो, कन्चनपुरको पिपलाडी गाविस-५ जोनापुरीका यी बुढा ‘प्रेम’ गराउँछन । युवायुवतिलाई प्रेममा झुलाएर बिहेसम्म डोर् याइ दिन्छन । विज्ञानको युगमा पत्याउन गाह्रो लाग्ला तर उनले तन्त्रमन्त्र गरेर यी सब कुरा सहज बनाएका छन रे । त्यो पनि आजभोली मात्रै होईन ११ वर्षको उमेरदेखि यी सब काम गर्दै आएका छन निरन्तर । उनले प्रेम गराएका कयौ युवायुवति बिहे गरेर आमाबुवा हुदै बाजेबज्यै पनि बनिसकेका छन रे । आफूलाई प्राप्त ‘दैविक शक्ति’ले यी सब संभव बनेको उनको तर्क छ । पश्चिम तराई. पहाड र भारतका सर्वसाधारणको घुइचो लाग्छ उनको घरमा । उनलाई खाना खाने समेत फुस्रद हुदैन दिनदिनै ।

फुलमान ‘गुरुवा’ हुन । थारु समुदायमा हरेक वर्ष माघ महिनामा माघी पर्व मनाउदै गुरुवा र भलमन्सा चयन गरिन्छ । गुरुवाले उपचारको पाटो हेर्छ भने भलमन्साले व्यवस्थापन न्याय निसाफ हेर्ने गर्छ । भलमन्सा गाउँलेले पत्याएको जो पनि हुन सक्छ भने गुरुवा तन्त्रमन्त्र गर्ने ‘दैविक शक्ति’ प्राप्त गरेको मान्छे मात्रै हुन्छ । उनी पनि आफूलाई ‘दैविक शक्ती’ प्राप्त गरेकोले गुरुवा भएको बताउँछन । उनका बाजे मनबुझाउ चौधरी र बुवा भौना चौधरी पनि गुरुवा थिए । ‘मैले मेरो बुवाबाजेबाटै सिकेको हुँ’ उनी दैविक शक्ति भएको आधारहरु एक-एक गरी पेश गर्न थाले । जुन बेला फुलमान ११ वर्षको थिए उनका बुवाले मध्यराती श्मसान घाट लगे । उनलाई कहाँ जादैछु. भन्ने थाहा थिएन तर बुवाको पछि लागे खुरुखुर । ‘बुवाले हिड भन्नु भयो । उहाँको पछि पछि लागे’ ४५ वर्ष अघिको त्यो रात सम्झिदै उनी बोले ‘मान्छे पोल्ने ठाउँमै बस्नु भयो । म पनि त्यही बसे । बुवा मन्त्र भन्न थाल्नु भो मैले पनि भनिरहे ।’ त्यतिबेला उनलाई डर पनि लागेको थियो रे भुत आउँछकी भनेर ।

उमेर बढ्दै जादा मन्त्र सिक्दै गए उनी । विद्यालय थिएनन् सिक्ने भनेकै तन्त्रमन्त्र थिए । आपुनो नाम समेत लेख्न नसक्ने फूलमानले त्यतिबेला कति मन्त्र रटे उनलाई नै एकिन छैन । ‘कति हो कति कति भनौं ?’ उनी विस्तारै बोले ‘कति यादमा रहे कति बिसर्िए ।’ यतिबेला फुलमानसँग २२ मूलमन्त्र छन । एउटा मूलमन्त्रमा १३० मन्त्र हुन्छन । उनीसंग दुई हजार ८ सय ६० मन्त्र छन । एउटा मन्त्र कम्तिमा तीन सय शब्दको हुन्छ । बुवा बाजे रटाउदै उनी रट्दै गए यी सब तन्त्रमन्त्र । त्यही तन्त्रमन्त्र मनमनै बाचन गरेर ध्यानमा बस्दा दैविक शक्ति प्राप्त हुन्छ भन्छन उनी । तन्त्रमन्त्र पनि सबैले सिक्दैनन् र सिकाउदैनन् पनि गुरुवाले । ‘माछा, मासु, जाँड, रक्सी केही खानु हुदैन । झैझगडा, गाली, बेइज्जत गर्नु हुदैन’ शिष्यलाई झै गुरुवाले नियम सुनाए ‘सबै भन्दा गाह्रो कहिल्यै झुठो बोल्नु हुदैन ।’ बाल्यकालका ११ वर्ष छोडेर ५६ वर्षको उमेरसम्म दुई पटक झुठो बोलेका छैन् रे । दुबै पटक बिरामी परेको उनी सुनाउँछन । ‘पागल जस्तै भएको छु’ झुठो बोल्दाको परीणाम सम्झिदा उनी झस्किए ।

उनी के के गर्छन ? ‘रोग निको बनाउन सक्दिन अरु सबै निको पार्छु’ थालीमा चामल खेलाउदै बोले ‘सर्प, बिच्छी, किरा, फट्ङ्ग्राले टोकेको हातखुट्टा, टाउँको, पेट दुखेको, भूतपिचास लागेको सबै निको पार्छु ।’ चाइनीज समान खरिद गर्न गए जस्तो होइन, उनकोमा हरेक कुराको ग्यारेण्टी हुन्छ । निको पार्ने ग्यारेण्टी लिन्छन, नसक्ने सुरुवातमै सक्दिन भन्छन । ‘हेर्ने वितिक्कै थाहा पाइहाल्छु । नसक्ने भए, सक्दिन, अस्पताल लग्नुस भन्छु’ उनी बोले ।

माघको एक बिहान सितलहरको परवाह नगरी उनको आगनमा घुइचो लागेको थियो एक प्रकारका रोगीहरुको । भिडभाडमा छेलिएर गुरुवा भन्दैगए ‘सधै यस्तै हो, खाना खाने समेत फुस्रद हुदैन ।’ दैविक शक्ति रहेको विश्वास दिलाउन उनले एउटा उदाहरण पेश गरे छिमेकी जगनी चौधरीलाई बोलाएर । एक वर्ष अघि जगनी चौधरीलाई सर्पले टोकेको थियो रे । गुरुवा फुलमान घरमा थिएनन, जगनीलाई महेन्द्रनगरको महाकाली अाचल अस्पताल भर्ना गरियो । आठ दिन अस्पतालमा राखियो सन्चो लागेन । ‘अब जोगाउन सकिन्न’ आठौं दिन चिकित्सकहरुले मुखबाट फिँज निकालिरहेका जगनीलाई भने ‘बरु घर लग्छौं भने लग्नुस ।’ त्यसपछि गुरुवा फुलमानको पालो आयो । आगनमा राखेर मन्त्र जप्न थाले तीन घण्टापछि होस फर्कियो रे जगनीलाई ।

यो भन्दा पनि पत्याउन गाह्रो लाग्ने कुरा अर्को छ प्रेम । तपाईले रोजेको युवक/युवतिसंग प्रेम गराउन सक्छन उनी । प्रेम गराउने मात्रै होईन बिहे गराउनेसम्मको समेत ग्यारेण्टी हुन्छ उनकोमा । चार दर्जन भन्दा बढी जोडीमा प्रेम अंकुरण गराइसकेका छन उनले । ती सबै जोडीले बिहे पनि गरिसकेका छन रे । ‘५२-५३ होलान’ गम्दै गुरुवा बोले ‘सबैले बिहे गरेका छन ।’ प्रेम गराउनका लागि एउटा सर्त हुन्छ । उनी तन्त्रमन्त्र गरेर चामल, ल्वाँङ, सुकमेल वा यस्तै कुनै चिज दिन्छन । जससँग प्रेम गर्ने हो त्यसलाई उनले दिएको चिज खुवाउनु सक्नुपर्छ । ‘खुवायो की फस्यो’ मुस्कुराउदै बोले ।

युवक युवतिले भनेकै भरमा उनी प्रेम गराउदैनन । उनले अहिलेसम्म दुबै तर्फका आमाबुवाको सहमतिमा मात्रै यस्तो काम गरेका छन । बिहे गर्न मन्जुर नभएका केटाकेटीलाई दुबै तर्फका आमाबुवाको आग्रहमा प्रेम गराइ दिएका छन उनले । केटाकेटीलाई थाहै नदिई यस्तो गर्दा पाप गरे जस्तो लाग्दैन ? यो प्रश्नमा गुरुवाले अनुहार मलिन बनाए । ‘सबै कुरा हेर्छु, उनीहरुले दुःख पाउदैनन् भन्ने भएपछि मात्रै यस्तो गर्छु’ फुलमानले गम्भीर हुदै थपे ‘सुरुसुरुमा धेरै गरियो । पाप गर्दैछु कि जस्तो लागेपछि कम कम गर्दै गएको छु ।’ आमा बुवाले आपुना छोराछोरीको कुभलो नचिताउने भएकोले उनीहरुको आग्रहमा मात्रै यो काम गरिरहेको उनको तर्क छ ।

यति ठूलो काम गर्न कति पैसा लाग्ला ? चिन्ता नगर्नुस, यहाँ कुनै शुल्क लाग्दैन । यो उनको निशुल्क सेवा हो । ‘पैसा लिन मिल्दैन । पैसा लियो की दैविक शक्ति नासिन्छ’ बिना पैसा ग्यारेण्टीको काम गर्ने फुलमानले भने ‘खुसी भएकाहरु दिएर
जान्छ । यति उति दिनुस् भन्दिन । उनीबाट निःशुल्क सेवा लिन युवकहरुका लागि भने केही गाह्रै छ । किनकी गुरुवा थोरै नारीवादी छन । ‘केटाहरु फटाहा हुन्छन’ आफू केटो हुनुको अनुभव मिसाउदै फुलमान बोले ‘तिनी (केही केटा) हरुलाई पिटेर फर्काएको छु । बरु केटीहरुले भनेको मान्छु । प्रेम गराइदिन्छु ।’ उनलाई लाग्छ, केटा-केटीको सम्बन्ध बिगि्रयो भने समाजमा केटीलाई गाह्रो हुन्छ । त्यसैले प्रेमिकालाई छोडेर नयाँ प्रेमिका खोज्न हिड्ने प्रेमीलाई भने प्रेमिकाको आग्रहमा पुनः प्रेममा फर्काएका छन रे यो अवधिमा उनले । केटाहरुको आग्रहलाई भने मानेका छैनन अहिलेसम्म ।

एक दर्जन भन्दा बढी गाउँलेहरुलाई साक्षी राखेझै गरी अढाई घण्टा गफिदा पनि पत्याइहाल्न गाह्रै भो । गुरुवा नढाँटी भन्नुस् साँच्चै प्रेम गराउन सक्नु हुन्छ ? यो प्रश्नमा भने काँसाको थालिमा चामल खेलाउदै गरेका गुरुवा रिसाए । बालबालिकाले बाँजी थापे झै बोले ‘लौ बाबु, भन ! कुन केटीसंग भन्ने हो ? त्यही केटीसंग प्रेम गराइदिन्छु । प्रेम गराउन सकिन भने यो काम छोडिदिन्छु ।’ यो बेला उनीसंग कसिकसाऊ गर्ने कुरै भएन ।

यता त दुःख हुदैन भन्ने तपाईको जस्तो ग्यारेण्टी छैन नी ? थोरै जिस्काए, ‘केटानै परियो । दुःख भयो भने गुरुवालाई पाप लाग्ला ?’ उनको एकाएक रिस हरायो, खिस्स हाँसे । ‘अब भयो । मन्जुर भएपछि मात्रै कुरा गर्छु’ केटाकेटीले झै बुढी र चोर औलाले नाक समातेर थिचार्दै गुरुवा जुरुक्क उठेर हिडे । पर पुगेपछि फर्किहेर्दै हाँसो मिसाएर बोले ‘तोहार लिए, पाप साप भाडमे गईल bachubaby.wordpress.com

नायिका पुजना प्रधानका बिबाह अघि नै २ सन्तान !

नायिका तथा मोडल पुजना प्रधान स्त्री अध्यात्मिक बाटोमा लागेपछि के गर्दै होलिन् ? चिन्ने, जान्नेका लागि चासोको विषय हुनसक्छ । अभिनयमा उनको उपस्थिती पातलिएको छ । साथीसंगीसँग भेटघाट पनि कम गरेकी छन् । त्यसो भए पुजनाको दिन कसरी बितिरहेको छ त ? उनले भनिन्  ‘मेरो पुरै समय धर्मकर्ममै बितिरहेको छ । चलचित्रको कामबाट पुरै फुर्सदमा छु अहिले । पाँच वर्ष अघि ग्ल्यामर्स क्षेत्रबाट एक्कासी जय संगतु नामक संस्थामार्फत अध्यात्मिक बनेकी पुजनाको अभिनय दिन दिनै पातलिँदै गएको छ । पुजना भन्छिन्, ‘अभिनयको लागि अफर नआएर नगरेकी होइन, मन नभएर हो ।’ उनले भनेजस्तै पुजनालाई नायिका लिएर चलचित्र निर्माण गर्ने निर्माता तथा निर्देशकको कमि छैन । तर पुजनाले अभिनयमा पहिलेजस्तो ध्यान दिएकी छैन । पछिल्लो समयमा निर्माणधिन चलचित्र मदन भण्डारी माइ लिडर र कल्याण घिमिरेको चलचित्र धनवानुमा अनुबन्धित भएकी पुजनाले भनिन्, थुप्रै चलचित्रमा अफरहरु आइरहेका छन् । तर कथाबस्तु नै मन नपरेपछि नगरेकी हुँ । अध्यात्मिक पछि पुरै साहाकारी बनेकी पुजनाले नायिका प्रधान चलचित्रमा मात्र अभिनय गर्ने बताइन् । पहिले नै गरिसकेको भूमिका कति गर्नु पुजनाले भनिन्, मलाई सधैं हिरोको हिरोइ नबनेर चलचित्र खेल्न मन लाग्दैन । त्यसैले मैले चाहेको जस्तो चलचित्र नै कम बन्ने गरेको छ  ।



चलचित्र मदन भण्डारी माइ लिडर र धनवानु भने जस्तो भएकोले अभिनय गर्न लागेको पुजनाले बताइन् ।  तर यी चलचित्र कहिलेदेखि निर्माण सुरु हुन्छ भन्ने पुजनालाई पनि थाहा छैन । चलचित्रमा साइन गरेकी छु, कहिलेदेखि सुटिङ सुरु हुन्छ मलाई थाहा छैन’ पुजनाले भनिन्, ‘चलचित्र सुरु नभएपनि मलै केही आपत्ति छैन, धर्मकर्ममा समय दिन भ्याइरहेको छु ।’

आश्रममा दैनिक योग ध्यान गर्दै आएकी पुजना राष्ट्रिय धर्मसभा नामक धार्मिक संस्थाकी केन्द्रीय सदस्यसमेत रहेकी छन् । धर्म कर्ममा लागे पछि हरेक कुरामा परिवर्तन आएको पुजनाको भनाइ छ । यो क्षेत्रमा लागेपछि रमझम गर्ने मेरो बानी हटेको छु’ पुजनाले सुनाइन्, पहिले त फुर्सद भयो कि साथीसंगी भेट्न दरबारमार्गका क्याफे पुगिन्थ्यो । तर अहिले त जान्नँ ।मोडलिङ क्षेत्रमा हट मोडेलको छवि बनाएकी पुजना यसरी एक्कासी कसरी अध्यमत्मिक बनिन् ? उनी भन्छिन्, मानिसहरु जिबन देखि थाकेर, दिक्क भएर यो बाटोमा लाग्छन्, तर मेरो सवालमा भन्ने हो भने त्यो होइन । रुचि र इच्छाले अत्यात्मिक बनेकी हुँ ।
पुजनाले अझैसम्म बिवाह गर्ने सोच लिएकी छैनन् । बिवाहको सवालमा उनी भन्छिन्, अहिलेसम्म मन परेको केटा नै फेला पारेकी छैन । आफूलाई माग्नेहरु बिदेशदेखि समेत आएको सुनाउँदै उनी भन्छिन, शाहाकारी र धर्मकर्ममा विश्वास राख्नेसँग मात्र विवाह गर्ने सोच छ, जोसँग मेरो मन मिल्छ त्यही मेरो श्रीमान । तर उनले यसो भने पनि पुजनाका दुई सन्तान भइसकेका छन् । उनले अनाथ बालबालिकालाई सन्तानको रुपमा राखेकी छन् । बिवाह नै नगरी आमा बन्ने रहर किन नि ? उनी भन्छिन्, यो मेरो धर्म हो । आमा बन्नका लागि बिवाह नै गर्नुपर्छ जस्तो मलाई लाग्दैन । सेवा नै धर्म हो भन्ने धारणा लिएर आश्रममा अर्ध गुप्तबास बनेकी पुजनाले सन्तान बनाएका बालबालिका प्रति इंगित गर्दै भनिन्, यिनै हुन् मेरो सन्तान । सन्तान स्याहार्दै आश्रममा दिन बिताइरहेकी पुजनाले मागी बिवाह गर्ने बताएकी छन् । उनले भनिन्, जीवनमा बिवाह गर्नेपर्छ भन्ने त छैन, तर गर्ने पर्‍यो भने म एरेञ्ज म्यारज नै गर्छु । पहिले प्रेम परेको सुनाउँदै उनले भनिन्, अहिले कसैसँग लभ छैन, त्यसैले एरेञ्ज म्यारिज नै गर्छु । अनलाइन दैनिकबाट  साभार 

Saturday, December 6, 2014

मोदीका कारण रोकिएको तीतोसत्य दर्शकले हेर्न पाउने

काठमाण्डु, २० मंसिर– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘क्यारिकेचर’ गरेको भन्दै चर्चित हास्य ऋंखला तीतो सत्य प्रसारणमा लगाएको modiरोक हटाएको छ ।
मोदीको क्यारिकेचर गरिएको उक्त ऋंखलाको गत बिहीबार राति प्रसारण हुनुपर्ने १ सय ७६ औं भागको नेपाल टेलिभिजन सेन्सर शाखाले प्रसारण रोकिदिएको थियो ।
तीतो सत्य प्रसारणमा लगाइएको रोकबारे सञ्चार माध्यम र सामाजिक सञ्जालहरुबाट व्यापक विरोध भएपछि रोकिएको ऋंखला दर्शकले आगामी बिहीबार हेर्न पाउने भएका छन् ।
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले तीतो सत्यका निर्देशक एवम् प्रमुख कलाकार दिपकराज गिरीलाई भेटेर प्रसारण रोकिएकामा दु:ख व्यक्त गर्दै आगामी साता सोही कार्यक्रम प्रसारण गर्न दिन सम्बद्ध पक्षलाई निर्देशन दिइसकिएको बताएका छन् ।
गिरीका अनुसार उक्त प्रकरणबारे आफू अनभिज्ञ रहेको मन्त्री भन्दै रिजालले माफी मागेका थिए । ‘मन्त्रीज्यूले मलाई थार्ह थिएन, नहुनुपर्ने कुरा भएछ । आगामी हप्ता त्यही कार्यक्रम प्रसारण गर्न निर्देशन दिएको छु भन्नुभएको छ’, गिरीले काठमाण्डु टुडेसँग भने, ‘पूर्वाग्रही ढंगबाट जसरी विगतदेखि नै सेन्सरसिप लगाउँदै आइएको थियो, त्यसबाट हैरान हामी कलाकार, व्यंग्यकार र साहित्यकारको जित भएको छ ।’
गिरीले मन्त्री रिजालसँगको भेटमा आफूले नेपाल टेलिभिजनमा रहेको सेन्सरसिपको निरंकुशता हटाउन पनि माग गरेको बताए ।
‘इगोका कारण त्यस्तो भएको थियो’, गिरीले भने, ‘लोकतन्त्रको अनुभूति सबै तहका जनता र कलाकारले पनि गर्न पाउनुपर्‍यो, नेताले मात्र उपयोग गर्न पाउने लोकतन्त्र हामीले चाहेका थिएनौं ।’
kathmandutoday.com

सम्पूर्ण मनोरन्जन जगतका सबैभन्दा महंगा १० सुन्दरीहरु ( तस्विर सहित )

विश्वका धनीहरुको मात्र चर्चा गर्ने विजिनेस म्यागजिन फोर्ब्सले दुनियाँका सबैभन्दा महंगा अभिनेत्रीहरुको सूची सार्वजनिक गरेको छ ।




हेर्नुस् को को परे उक्त सूचीमाः

साण्ड्रा बुलकः ५१ मिलियन डलर


साण्ड्रा बुलक अहिलेकी बलिउडकी सबैभन्दा महंगी अभिनेत्रीमा दरिएकी छिन् । ५० वर्षकी साण्ड्रा अस्कर जित्ने चलचित्र ग्रयाभिटीबाट चम्केकी हुन् ।

जेनिफर लरेन्सः ३४ मिलियन डलर


२३ वर्षीया यी सुन्दरी कम उमेरमै दुनियाँमा चर्चित बनेकी अभिनेत्री हुन् । जेनिफर द हंगर गेम्स नामक सेरिज र एक्स मेन डेज नामक चलचित्रबाट चम्केकी हुन् ।
यीनको नाम सर्वाधिक कमाइ गर्ने अभिनेत्रीको सूचीमा दोश्रो स्थानमा छ ।

जेनिफर एनिस्टनः ३१ मिलियन डलर

फ्रेण्ड्स सीरिजबाट चर्चित बनेकी एनिस्‍टन ४५ वर्षकी हुँदा पनि आफ्नो जादु कायम गर्न सफल छिन् । वि आर द मिलर्स र होरिवल बोसेस जस्ता चलचित्रबाट चम्केकी उनी कमाउने अभिनेत्रीको चौथो स्थानमा छिन् ।

ग्वेनिथ पाल्ट्रोः १९ मिलियन डलर

४१ वर्षकी ग्वेनीथका लागि गएको वर्ष फलिफाप सावित भयो । पति क्रिस मार्टिनबाट अलग भएकी उनी आयरन म्यान-३ र म्याक्‍स फ्याक्‍टरसँग डिल गरेर धेरै कमाउने चौथो नम्बरकी महिला बनेकी छिन् ।

एंजेलीना जोलीः १८ मिलियन डलर

३९ वर्षकी सुन्दरी जोली अझै पनि धेरै कमाउने अभिनेत्रीमै गनिन्छिन् । यी अभिनेत्री अहिले ५ नम्बरमा पर्छिन् धेरै कमाउनेमा ।

क्यामरून डियाजः १८ मिलियन डलर

क्यामरून डियाज यो वर्ष द अदर वूमनमा देखिएकी थिइन् । उनी अहिले सबैभन्दा कमाउनेमा छैठौं स्थानमा छिन् ।

स्कार्लेट जोहान्सन्ः १७ मिलियन डलर

यो वर्ष जोहान्सनका तीन निक्कै चलेका चलचित्र बजारमा आए । एभेन्जर सीरीज का 'कैप्टन अमेरिका: द विंटर सोल्जर' र 'शेफ' और 'लुसी' थिए । उनी सबैभन्दा बढी कमाउने अभिनेत्रीको ७ औं स्थानमा छिन् ।

एमी एडम्सः १३ मिलियन डलर

यी सुन्दरी अमेरिकी अभिनेत्रीका पनि यो वर्ष ३ वटा चलेका चलचित्र बजारमा आए । 'म्यान अफ स्टील', 'हर' र 'अमेरिकन हसल' । यिनको कमाइ ८ शीर्ष स्थानमा छ ।
नताली पोर्टम्यानः १३ मिलियन डलर

नताली पोर्टम्यान सुन्दरता र अभिनयको प्रतिरुप नै हुन् । सन् २०१३ मा सिक्वेलले निक्कै चर्चामा रहेकी यीनको कमाइ ९ औं स्थानमा छ ।

क्रिस्टीन स्टीवर्टः १२ मिलियन डलर

टप टेन सूचीको अन्तिम स्थानमा छिन् 'ट्व‍ालाइट सागा' की सुन्दरी क्रिस्टीन स्टीवर्ट । 'क्याम्प एक्स-रे' र 'क्लाउड्स फ सिल्स मारिया' बाट उनको कमाइ आकासिएको थियो । एजेन्सी

Friday, December 5, 2014

सेक्‍सी बन्‍न खोज्‍दा हस्पिटलको बास

रियो दि जेनेरियो : ब्राजिललाई विश्वमै मोडेलहरूको राजधानी मानिन्छ। हुन पनि चल्तीमा रहेका र सेक्सी छवि बनाएका मोडेलको क्रेजको कुनै सीमा नै हुँदैन। त्यसैले मोडेलहरू पनि आफ्नो शारीरिक सुन्दरताका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुन्छन्। सुन्दर र आकर्षक देखिनु उनीहरूको पहिलो चाहना हुन्छ। यस्तै चाहनाले ब्राजिलकी सुपरमोडेल एन्ड्रेसा उराजको अस्पताल बास हुन पुगेको छ।



सन् २०१२ मा मिस बुमबुममा दोस्रो स्थान हासिल गरेपछि ब्राजिलको रंगीन संसारमा छाएकी उनी टेलिभिजन रियालिटी स्टारका साथै सफल महिला व्यवसायी पनि हुन्। २७ वर्षीया एन्ड्रेसा जति सुन्दर र सेक्सी छिन् त्यसमा अझ निखार ल्याउन प्लास्टिक सर्जरी गर्ने क्रममा सर्जरी बिग्रेपछि उनी अस्पताल भर्ना भएकी हुन्।

गत सोमबार ब्राजिलको दक्षिण सहर पोर्टो एलेग्रेस्थित द कोनसेइकौ हस्पिटल ग्रुपमा भर्ना भएकी उनको प्लास्टिक सर्जन जुलिओ भेडाभाटो थिए। एक बच्चाकी आमा एन्ड्रेसा ब्राजिलमा मोडलिङ क्षेत्रबाट सफलता पाउनेमा अग्रपंक्तिमा पर्छिन्। उनी जति सुन्दर छिन् त्यत्तिकै बिन्दास पनि भएकाले उनको नाम धेरैसँग जोडिएको छ। एजेन्सी

यस्ता छन् १० मिनेटमा केटाले हेर्ने केटीका १० कुरा

भनिन्छ पहिलो भेटको प्रभाव जीवनभर रहिरहन्छ । खासगरी जव बयस्क केटा र केटीको भेट हुन्छ उनीहरु एक अर्काका सके सम्म धेरै कुराको बारेमा जानकारी लिन खोज्छन् ।
पहिलो भेटमा केटीका १० कुराको जानकारी लिने एक अध्यनले देखाएको छ ।
के हुन् त १० मिनेटमा हेरिने १० कुराः




१ मुस्कानः
तपाइँको मुस्कानले तपाइँको बारेमा धेरै कुरा भन्छ । यदि तपाइँ पहिलो पटक कुनै केटा भेट्दै हुनुहुन्छ भने मुस्कुराउनु सबै भन्दा उत्तम प्रभाव हो । धेरै हाँसेको वा घुम्म परेर बसेको दुवै केटाहरुलाई मन पर्दैन त्यसकारण मुस्कान दिँनु सबै भन्दा राम्रो विकल्प हो ।

२ पहिरनः
पक्कै पनि सबै भन्दा शूरुमा केटाको नजर केटीको पहिरनमा पर्छ । पहिरनको आधारमा पनि केटाले केटीप्रतिको धारणा बनाउँछन् । आगामी सम्बन्ध अघि बढ्ने कि नबढ्ने भन्ने निर्धारण समेत पहिरनले नै निर्धारण गर्ने विज्ञहरु बताउँछन् ।
३ पेय पदार्थको छनौटः
पहिलो भेटमा तपाइँ के पिउनु हुन्छ भन्ने कुरा केटाहरुले निक्कै ख्याल गर्छन् । यदि तपाइँ २१ देखि २४ वर्ष भित्र पर्ने महिला हो र तपाइँले रम वा कोक पिउनु भो भने तपाइँ खास रमाइलो महिला होइन भन्ने प्रभाव पर्न सक्छ ।
४ कुरा गर्ने शैलीः
केटासँग पहिलो भेटमा कुरा गर्दा नजानेको कुरा पनि जाने जस्तो गर्नु भूल हुन्छ । यदि केटाले फुटवलको कुरा गर्यो भने तपाइँलाई थाहा नभएपनि जान्ने पल्टेको केटालाई मन पर्दैन । बरु आफूलाई थाहा नभएको कुरा थाहा छैन भन्नुस् ।






५ हेयर स्टाइलः
हेयर स्टाइलले तपाइँको ब्यक्तित्व झल्काउँछ । पहिलो भेटमा जाँदा जहिले पनि हेयर स्टाइलमा ध्यान दिनुस् । पहिलो भेटमै तपाइँको कपाल झुत्रे वा विगारेर जानु भएको छ भने यसले खराव प्रभाव पार्न सक्छ ।
६ बक्षस्थलः
केटाको नजर केटीको बक्षस्थलमा जहिले पनि शुरुमा पर्छ । यदि तपाइँको बस्त्रबाट बक्षस्थलबीचको भाग देखिन्छ भने त्यसले सकारात्मक भूमिका खेल्छ । तर धेरै भागको प्रदर्शन गर्न खोज्नु भो भने चाँहि तपाइँको अपेक्षाको ठिक विपरित हुन सक्छ ।
७ ब्यागमा के छः
हुन त धेरै सामग्री साथमा लिएर हिँड्दा राम्रो हुँदैन । तर केटीहरुको साथमा सानो ब्याग भएको र त्यसमा अत्यावश्यक चिज बोकेर हिँडेको केटलाई मन पर्छ ।
८ मेकअपः
केटाहरुले सके सम्म सादा देखिने केटी मन पराउँछन् । अलि अलि मेकअपले पनि नकारात्मक प्रभाव पर्दैन । तर केटीले कफी खान जाँदा पार्टी गएको जस्तो वा मुख नै धुन नभ्याएको जस्तो गरेको चाँहि केटालाई मन पर्दैन ।
९ सफाइः
केटीहरु सादा देखिएको मन पराएपनि उनीहरुको अनुहार सफा र चम्किलो देखियोस् भन्ने चाहन्छन् । अनावश्यक क्रिम दल्नु भन्दा पनि अनुहार सफा पारेर डेटमा जानु उपयुक्त हुन्छ ।
१० आत्म विश्वासः
तपाइँको बोल्ने, बसाइ उठाइ लगायतका ब्यवहारले तपाइँको बारेमा धेरै कुरा भन्छ । निक्कै अत्तिएको वा कुनै प्रभाह नै नभएको जस्तो ब्यवहार देखाएको केटाहरुलाई मन पर्दैन । शान्त र आत्म विश्वासी केटीहरुले केटाको मन छुन्छन् ।

केटा होस् वा केटि आकर्षणको मुख्य केन्द्रबिन्दु ओंठ

मानिसहरुबीच प्रेम हुने अनेक कारण हुन सक्छन् । चाहे त्यो पहिलो नजरमा भएको प्रेम होस् या लामो समय सम्मको सम्बन्ध पछि । तर प्रेममा सबै भन्दा प्रभावकारी भूमिका ओंठको हुने एक अध्यनले देखाएको छ ।


हालै गरिएको एक अध्यनले कुनै पनि केटा वा केटी जो सुकैले पनि आँखा पछि सबै भन्दा बढी ध्यान दिने अंग ओंठ भएको तथ्य बाहिर ल्याएको हो ।



तपाइँका ओंठ गुलावी भएपनि काला भएपनि त्यसले तपाइँप्रतिको आकर्षणमा मुख्य भूमिका खेल्छ । केटीको ओंठमा लिपिष्टिक लगाएको भए केटाको ध्यान सबै भन्दा बढी त्यसमै जाने समेत अध्यनको निष्कर्ष छ ।

सबै भन्दा शुरुमा आँखामा हेरिएपनि त्यसपछि सबै भन्दा ख्याल गरिने र अवलोकनमा पर्ने मानव अंग ओंठ भएको शोधकर्ताहरुको दावी छ ।

ओंठ चल्दा मानिसका धेरै कुरा बुझिने र ओंठले नै मुस्कान दिने वा अन्य भाव अभिब्यक्त गर्ने भएका कारण पनि ओंठले मानिसप्रतिको प्रभावमा मुख्य भूमिका खेल्ने उनीहरुको दावी छ । एजेन्सी

Thursday, December 4, 2014

भारतीय महिला ब्लू फिल्म’ हेर्न भनेपछि हुरुक्कै

‘ब्लू फिल्म’ अर्थात ‘निलो चलचित्र’ को बारेमा महिलाले के सोच्लान् ? एउटा अनलाइन इन्टरटन्टमेन्ट च्यानलले भारतीय महिलामा गरेको सर्भेका क्रममा अनौठो प्रतिक्रिया जनाएका छन् ।



प्राय: सबै महिलाले. निलो चलचित्र हेर्ने बानी परेको जनाएका छन् । मुम्बईकी एक महिलाले अवश्य हेर्ने गरेको प्रतिक्रिया दिएकी छन् । च्यानलले युट्युवमा हालेको भिडियो अहिले भाइरल बनेको छ । छाटो समयमा नै ९ लाख मानिसले. सो भिडियो हेरेका छन् । हेर्नुहोस् भिडियो, के भने भारतीय महिलाले ?


समुन्द्रमा हट रिमासँग कसको मन दौडियो ?

चलचित्रको पर्दामा अगाडि नदेखिएकी मोडल रिमा विश्वकर्मा म्यूजिक भिडियोमा भने जमिरहेकी छिन् । उनै रिमाले मोडलिङ गरेको एक भिडियो सार्वजनिक भएको छ ।
उदित नारायण झा र दीपा झाको स्वरमा समावेश ‘सागर झै गहिरो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । मनोज सिंहले संगीत दिएको गीतमा सुदिप कुमार रेग्मीको शब्द छ ।



गतबर्ष गीतकार संघबाट उत्कृष्ट गीतकार बन्दै नगद १ लाख सहित पुरस्कार जितेका रेग्मी गीत लेखनमा व्यस्त छन् । उनले लेखेको ‘भन के गर्नु पर्छ’, ‘चोटै चोट मात्र किन’ बोलका गीतहरु चर्चित छन् ।

भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् । थाइल्याण्डमा छायांकन गरिएको भिडियोमा रिमाको साथमा सुजन रेग्मीको मोडलिङ छ । भिडियोमा रिमा र सुजन प्रेमका कुरा गरिरहेका छन् । नितिन चन्दले खिचेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।

Wednesday, December 3, 2014

रोल्पाली गायिका ज्योती मगरले फेरी गरिन् अर्को हर्कत

काठमाडौं । बेला बेलामा उत्तेजक तस्वीर सार्वजनिक गराएर चर्चामा आइ रहने रोल्पाली गायिका ज्योती मगरले फेरी अर्को हर्कत गरेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् त्यस्तो हर्कत गरेकी हुन् । उनले आफ्नो फेसबुक पेजमा घोप्टो परेर सुतेको फेटो पोस्ट गर्दै भनेकी छन् –‘म बिन्दाश सुत्छु अब’ केही समय अघि आफ्नो स्तनको मुल्य सोध्दै फोटो पोस्ट गरेकी उनले त्यस पछि ऐतिहासीक धरोहरमा पुगेर फोटो खिचाएकी थिइएन्



ज्योतीको पछिल्लो फोटोमा भने उनी घोप्टो परेर सुतेको र ढाड देखाएको अवस्थामा छिन् ।
ज्योतीले पछिल्लो समय वक्षस्थल खुल्ला राखेर हिडेको भन्दै उनको चर्चा र आलोचना हुने गरेको छ ।
उनलाई गायिका भन्दा बढी अंग प्रदर्शन गर्ने गरेको आरोप लाग्ने गरे पनि उनले त्यसलाई अस्विकार गर्दै आइरहेकी छन् । एजेन्सी

नायिकाले ब्वायफ्रेण्डको तस्विर सार्वजनिक गर्दै भनिन् ‘यही प्रेम हो’

काठमाडौ–विहीवार विहान ८.५२ बजे । फेसबुकमा एउटा संदेश आयो ‘के सधैभरी यस्तै खुसीयालीको क्षण रहला ? तर म तिमीलाई कहिले पनि छोड्दिन, मेरो बिचारमा यो प्रेम हो ।’ यो संदेश अरुको नभई नेपाली नायिका नीता ढुंगानाको हो । उनले आफ्नो प्रेमीसहितको तस्विर सार्वजनिक गर्दै यस्तो फेसबुक सन्देश पोष्ट गरेकी हुन् ।




नेपाली नायिकाहरु चलचित्रमा जम्न छोडेपछि चर्चापनि सेलाउने गर्दछ । तर कतिपय नायिका भने चर्चा रहीराख्न आफ्ना प्रेमीको तस्विर फेसबुकमा सार्वजनिक गर्दै प्रेमको घोषणा गर्ने गरेका छैन । केही दिनअघि प्रेमी नायक अमेश भण्डारीको तस्विर सार्वजनिक गरेकी नीताले विहीबार फेरी अर्काे तस्विर सार्वजनिक गर्दै प्रेमको गहिरो सम्बन्ध देखाएकी छिन् ।

नायिका निषा अधिकारीले क्रिकेटर शरद भेषवाकरलाई आफ्नो ब्वायफ्रेण्ड भन्दै तस्विर सार्वजनिक गरेदेखि सवै नेपाली नायिकाले त्यसको सिको गर्न थालेका छन् । एजेन्सी

दुर्लभ दृष्यः सलमान, शाहरुख र अमिर खान एकसाथ स्टेजमा

बलिउडमा राज गरिरहेका तीन खानलाई एउटै फ्रे ममा हेर्ने दर्शकको धोको पुरा भएको छ ।
एकअर्काका तिब्र प्रतिस्पर्धी रहेका सलमान खान, शाहरुख खान र अमिर खान मंगलबार एकसाथ स्टेजमा देखिए ।
तर, उनीहरु कुनै फिल्मको सुटिङका लागि एक साथ देखिएका थिएनन् । न त निकट भबिष्यमै स्क्रिन सेयर गर्ने सम्भावना नै छ ।
यस्तो दुर्लभ अबसर जुराइदिएको थियो टीभी कार्यक्रम ‘आपकी अदालत’ले ।


यो लोकप्रिय टीभी कार्यक्रमले आफ्नो प्रसारणको २१ औं बर्ष पुरा गरेको छ । यही अबसर पारेर कार्यक्रमका संचालकले बिशेष सो सुट गरेका छन जहाँ तीन खानसहित बलिउड हस्तीहरु उपस्थित भए ।
मंगलबारको सुटिङसँगै लिक भएका केही तस्वीरमा सलमान र शाहरुख मञ्चमा केही खुसामत गरेका देखिन्छन भने छेऊमा उभिएका आमिर मुस्कुराइरहेका छन् ।

Tuesday, December 2, 2014

त्यहि हो मेरो पहिलो सेक्स....

सानो उमेर देखिनै लोकदोहोरी गायिका बनेर चर्चा कमाउने सपना सजाउँदै आएकी सीता थापामगर झण्डै सात वर्ष अघि आफनो सपना साकार बनाउन सपनै–सपनाको शहर मानिने काठमाडौमा प्रवेश गरेकी थिइन् । काठमाडौंमा आफ्नो भविस्य सुरक्षीत गर्न थापाले लोकदोहोरी साँझको सहायता लिईन् र त्यो क्रमलाई निरन्तरता पनि दिईरहेकी छन् ।
त्यसो त अहिले पनि उनी त्यहाँ आउने ग्राहकपिच्छेका अनुरोध गीत गाएर उनी काठमाडौमा चर्चित छिन् तर गोरखाबाट काठमाडौ आउँदा देखेको सपना अँझैसम्म सपनामै सिमित छ । गायन यात्राको सात वर्षे अनुभव, दोहोरी साँझहरुमा गीत गाउँदाको रमाईलो र उनले बुनेको सपना पुरा नभएको छट्पटीबारे सीता थापा मगर यसरी राखिन ।



गीत गाउँदा—गाउँदा थाकिएन् भन्या ?
अहिले नै थाकेर के गर्ने ? कति गर्नु छ, छ । यि त संघर्षका दिनहरु हुन् थकाई मारेर कहाँ हुन्छ र ?
गीत गाउन कहिलेदेखि सुरु गर्नु भएको हो ?
सानैदेखि लगभग १४ वर्षको उमेर थियो होला ।
दोहारी साँझमा गीत गाउन थाल्नु भएको कति भयो ?
सात वर्ष  ।
कुन—कुन दोहोरी साँझमा गीत गाउँनु भयो ?
काठमाडौं आउनु भन्दा पहिला मुग्लीन दोहोरी साँझमा गीत गाउथें । काठमाडौ छिरेपछि देउराली दोहोरी र फेवा दोहोरी साँझमा गाँए । तर, अहिले गामवेसी दोहोरी साँझमा गाउँछु ।
अहिलेसम्म गीत रेकर्ड गर्नु भएको छ, कि छैन ?
छ, ४ वर्ष अघि नौमति बाजा बजाउदै एल्वम निकालेकी थिए । अहिले सम्म जम्मा ७÷८ वटा गीत रेर्कड गरिसकेकी छु ।
पहिलो रेकर्डेड गीत कुन हो ?
मुलको पानी गयो सुकेर, फर्केर नी हेर्न मन लागेको छैन चित्त दुखेर’ भन्ने गीत जुन तारानाथ घिमिरे दाइले सहयोग गर्नु भएको थियो ।
दोहोरी साँझ बाहिर गीत गाउनु भएको छ कि छैन ?
महोत्सवहरु, तीजमा गाएको छु ।
मन पर्ने गीत चाहि कुन हो ?
‘सानु कहाँ छौ ’मेक्सम खातीको गीत एकदमै मन पर्छ ।
राती दोहोरी गाउँन जाँदा कतिको दुःख खेप्नुपरेको छ ?
त्यस्तो अहिलेसम्म केही भोग्नु परेको छैन ।
राती कति बजे पुग्नुहुन्छ दोहोरी साँझमा र कति बजे घर फर्कनु हुन्छ ?
साँझ ६, साढे ६ बजे नै पुग्छु र घर राती १२ बजे पछि फर्कन्छु ।
कति बजे सुत्नु हुन्छ ?
बिहान २ बजेतिर सुत्छु ।
राती हिड्दा ट्याक्सी तथा अन्य व्यक्तिबाट दुख पाउनु भएको छ, कि छैन ?
अहिलेसम्म छैन ।
ग्राहकले दोहोरी साँझबाटै जाउ भन्छन् रे नी ? के भन्नु हुन्छ त्यस्तो बेला ?
तिनीहरु होसमा हुँदैनन् त्यसैले ल–ल हुन्छ नि, पछि जाउँला नी भनेर टारिदिन्छु ।
विवाह कहिले गर्नुभएको हो ?
दुई वर्ष अगाडी लभ म्यारिज गरेको हो ।
लभ कहाँ कसरी पर्यो नी ?
दोहोरी साँझमा उहाँ साथीहरुसँग आउने गर्नुहुन्थ्यो । उहाँलाई मेरो स्वर मन पर्थ्यो रे । त्यसैले बेला—बेलामा गीत लेखेर दिनुहुन्थ्यो अनि म गाउने गर्थे । त्यस्तैमा एक दिन आइ लभ यु लेखेर दिनु भयो । यो प्रक्रिया लम्बीँदै जाँदा लभ सम्म पुग्यो ।
छिटो विवाह गरे जस्तो लाग्दैन तपाईलाई ?
छिटो त भयो तर विवाह त एक चोटी गर्नै पर्ने हो नी ।
विवाह पूर्वको माया र पछिको मायामा के फरक पाउनु भयो ?
विवाह गर्नु भन्दा पहिला र अहिलेमा पछि झन् माया गहिरो हुँदो रहेछ ।
तपाई यसरी दोहोरी सांझमा गीत गाउनु हुन्छ, श्रीमान् केही भन्नुहुन्न् ?
उहाँ एकदमै बुझ्ने हुनुहुन्छ त्यसैले सहयोग गर्नु हुन्छ ।
सेक्स भनेको के हो तपाईको विचारमा ?
मान्छेलाई चाहिने अत्यावश्यक चिज हो ।
पहिलो सेक्स कोसँग गर्नुभयो ?
पत्याउनु होला, श्रीमानसँग नै मेरो पहिलो अनुभव हो ।
पहिलो सेक्सको अनुभव कस्तो थियो ?
हा..हा..हा..(हाँस्दै) कस्तो प्रश्न हा..हा..पहिलो सेक्स गर्दा सारै पिडादायी भयो। तर पछि—पछि चाहि बानी पर्दै गएकोले अहिले त निकै रमाइलो हुन्छ ।
को व्यक्तिबाट प्रेरित भएर गीत गाउन लाग्नुभएको हो ?
बाचाबन्धन फिल्ममा बिमा कुमारी दुराले गाएको गीत ‘गोठालेको यस्तै छ जीवन’ भन्ने गीतसुनेपछि मैले बारम्बार त्यहि गीत घाँस दाउरा गर्दा र स्कुलका कार्यक्रमहरुमा गाइरहन्थे । सोच्थें म पनि त्यस्तै हुन पाए कस्तो हुन्थ्यो होला ।   अनलाइन दैनिक

पुरुषका यी ७ कुरा हरेक युवतीलाई असाध्यै मन पर्छ

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र नै भने हुँदैन ।
केटामा केही गुण हुनु पर्छ जुन हरेक महिलाले मन पराउँछन् । यदि कुनै पनि केटीले तपाइँलाई हेर्दिने भने पनि पिर नगर्नुस् बानीमा केही सुधार गर्न मात्र जरुरी छ । यहाँ केटाका त्यस्ता बानीको चर्चा गरिएको छ जुन हरेक केटीलाई मन पर्छ ।




१ सिधा सादा
सोझो खालका देखिने र जेन्टल स्वभावका केटा हरेक केटीलाई मन पर्छ । सामान्यतः सिधा सादा र परेको बेला आक्रामक पनि बन्न सक्छन् त्यस्ता केटाको खोजिमा हुन्छन् हरेक महिला । सिधा देखिने केटा हरेक केटीलाई मन पर्छ ।

२ रुखो ब्यवहार देखाउने केटा
कतिपय केटीलाई आफूसँग रुखो ब्यवहार गरिरहने केटा मन पर्छ । आफ्नो धुनमा काम गरिरहने र आफूलाई कम ध्यान दिएको जस्तो गर्ने केटा हरेक केटीलाई मन पर्छ । कुनै पनि केटी देख्ने वित्तिकै प्रतिक्रिया दिने बानी छ भने छोड्नुस् वेवास्ता गर्ने केटा केटीलाई बढी मन पर्छ ।

३ आत्मविश्वासी
कुनै पनि केटीलाई उच्च आत्म विश्वास भएको केटा मन पर्छ । अलिकति चल्ता पुर्जा र आत्म विश्वास भएका केटाको नजरमा केटीहरु पग्लिहाल्छन् । आफ्ना कुरा खुलेर राख्न सक्ने केटा केटीको नजरमा परिहाल्छन् ।

४ गम्भिर
कुनै पनि कुरालाई उडन्ते पारामा कुरा गर्ने भन्दा गम्भिर प्रकृति भएका केटा केटीहरुलाई मन पर्छ । पछि लाग्ने भन्दा आफूलाई कम चासो दिने गम्भिर प्रकृतिका पुरुषप्रति महिला आकर्षित हुन्छन् ।

५ ख्याल गर्ने केटा
आफूलाई अलिक ख्याल गर्ने र चासो दिने केटाहरुको खोजिमा हुन्छन् केटीहरु । हरेक समस्यामा साथ दिने र समाधानको बाटो दिने केटा केटीको नजरमा सबै भन्दा नजिक हुन्छन् । आफूले नजिक बनाउन चाहेको केटीको विषयमा सँधै हेरविचार गर्नुस् ।

६ खुशमिजास
धुम्म पर्ने भन्दा खुश मिजासका केटा केटीलाई मन पर्छ । तपाइँको चेहरा हेरेर केटीहरुले तपाइँको स्वभाव थाहा पाउँछन् । हँसिलो अनुहार र फरासिलो स्वभावका केटा केटीको नजरमा परिहाल्छन् ।


७ सम्मान दिन जान्ने
केटीहरुलाई महिलालाई सम्मान गर्ने पुरुष मन पर्छ । महिलाहरुलाई सम्मान दिने पुरुषलाई महिलाहरुले जीवन साथी नै बनाउन चाहन्छन् । तपाइँले कुनै पनि केटीसँग गर्ने ब्यवहारले नै तपाइप्रतिको दृष्टीकोण बन्छ । एजेन्सी

मोटी महिला राख्छन् असुरक्षित यौन सम्बन्ध


अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) ले मोटो जिउ भएकी केटीहरुले असुरक्षित यौन सम्पर्क राख्ने तथ्य सार्वजनिक गरेको छ ।

मोटी केटीहरुले यौन सम्बन्ध राख्दा सुरक्षाका उपाय नअपनाउने तथ्य सार्वजनिक भएपछि यसको नियन्त्रणका लागि एनआईएच पिट्सबर्ग विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।




मोटी केटीहरुले कण्डोम वा अन्य यौन सुरक्षाका उपायमा ध्यान नै नदिने अध्यनको निष्कर्ष छ । मोटी महिलाहरुले यौन क्रिडा कम गर्ने तर गर्ने समयमा असुरक्षित र लापरवाही तरिकाले गर्ने अध्यनले देखाएको छ ।
एजेन्सी ।