top_rightads

Tuesday, December 2, 2014

मोटी महिला राख्छन् असुरक्षित यौन सम्बन्ध

 


अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) ले मोटो जिउ भएकी केटीहरुले असुरक्षित यौन सम्पर्क राख्ने तथ्य सार्वजनिक गरेको छ ।

मोटी केटीहरुले यौन सम्बन्ध राख्दा सुरक्षाका उपाय नअपनाउने तथ्य सार्वजनिक भएपछि यसको नियन्त्रणका लागि एनआईएच पिट्सबर्ग विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।




मोटी केटीहरुले कण्डोम वा अन्य यौन सुरक्षाका उपायमा ध्यान नै नदिने अध्यनको निष्कर्ष छ । मोटी महिलाहरुले यौन क्रिडा कम गर्ने तर गर्ने समयमा असुरक्षित र लापरवाही तरिकाले गर्ने अध्यनले देखाएको छ ।
एजेन्सी ।

No comments:
Write comments