top_rightads

Monday, December 1, 2014

जब युवती नांगै जिन्सको पेन्ट गरेर सडकमा निस्किइन्..करिब डेढ करोडले यो भिडियो हेरे कसैलाई पत्तै भएन...

 

काठमाडौं, मानिसहरूलाइ नयाँ नयाँ काम हरू गरेर चर्चामा अाउन निकै मन पर्दछ । यसै क्रममा एक जना युवतीले पनि यस्तै एउटा काम गरेकी छन । उनले शरिरमा पेन्ट गरेर त्यसको भिडियो बनाएर यूट्युबमा हालेकी छन । जुन भिडियो अहिले संसारभरका मानिसहरूले निकै हेरिरहेका छन । बास्तबमा ती युवतीले आफ्नो शरिरको तल्लो भागमा बडी पेन्ट गरेकी थिइन ।




उनको उक्त बडी पेन्टमा जिन्स बनाएकी थिइन । जब यी युवती जिन्सको पेन्ट गरेर सड्कमा निस्किइन, मानिसहरूले यो कुरालाइ ख्याल नै गर्न सकेनन कि ती युवतीले शरिरको तल्लो भागमा पेन्ट गरेकी हुन, उनले कुनै बस्त्र लागएकी छैनन  ।

भिडियो शेयरिङ साइट यूट्युबमा करिब केही महिना अघि राखिएको उक्त भिडियोलाइ अहिले सम्म करिब डेढ करोड मानिसहरूले हेरिसकेका छन ।

यहाँ ती युवतीले शरिर जिन्सको पेन्ट गरेर सड्कमा हिडेको भिडियो राखिएको छ, तपाइ पनि हेर्नुहोस ।

No comments:
Write comments