आफ्नो अभियानले १० औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ‘रभिजोर’ नामक जापनिज कम्पनीले ‘स्मार्ट ब्रा’ नामक आफ्नो उत्पादनलाई सार्वजनिक गरेको छ । आफूलाई लगाउने व्यक्ति उत्तेजक भएको अवस्थामा यो विशेष प्रकारको ब्रा आफैँ खुल्ने गर्दछ । उक्त स्मार्ट ब्रा ले प्रयोगकर्ताको मुटुको घड्कनको गतिलाई मूल्याङ्कन गर्दै उक्त सूचना स्मार्टफोनको एप्सद्वार ब्लुटुथमार्फत पठाउने गर्दछ । मुटुको धड्कनको चाललाई बुझ्दै प्रयोगकर्ता उत्तेजक भएको कुरा पुष्टि भएपछि ब्रा आफैँ खोलिने कम्पनीले जानकारी दिएको छ । साँचो मायाको मूल्याङ्कनकर्ता नाम दिइएको उक्त ब्रा भने अहिलेसम्म बजारमा उपलब्ध छैन । यद्यपी यो ब्रालाई त्यस्ता व्यक्तिहरुले एकपटक लगाउने सौभाग्य पाउँछन् जसले रभिजोर ब्रान्डका भित्रिवस्त्रहरु
किन्न एकैपटक पाँच हजार येन खर्च गर्दछन् । हेरौँ कम्पनीले जारी गरेको अचम्मको प्रोमो भिडियोः (एजेन्सी) - See more at: http://www.ratopati.com/2014/10/30/178324.html#sthash.qPiS9KJP.dpuf
Thursday, October 30, 2014
उत्तेजित भएपछि आफै खुल्ने अचम्मको ब्रा (भिडियोसहित)
Similar Posts

About Admin 2
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments