अमेरिकामा ४० वर्ष पुरानो होटलको बिल्डिङ हेर्दाहेर्दै पाँच सेकेण्डभित्र नै ध्वस्त भयो । एट्लान्टा शहरमा रहेको सो बिल्डिङमा १९ तल्ला थियो ।
विशेषज्ञको उपश्थितिमा यो होटललाई डाइनामाइटको सहयोगबाट ध्वस्त पारिएको थियो । पुरै बिल्डिङ खस्यो तर यसले वरिपरि रहेका कुनै पनि संरचनालाई केही असर गरेन ।
यो बिल्डिङलाई ध्वस्त पारिदै गर्दा त्यहा ठूलो भिड जम्मा भएको थियो । नजिकैबाट कारहरु गुडेको पनि भिडियोमा देख्न सकिन्छ । यसको हेलिकोप्टरबाट रेकर्ड पनि गरिएको थियो ।
गत जनवरीमा एटलान्टाको बाल स्वास्थ्य सेवा संस्थानले यो बिल्डिङलाई किनेको थियो ।हेरौं भिडियो
No comments:
Write comments