top_rightads

Saturday, August 30, 2014

सुष्माको पहिरन, निक्कै खुलेको (फोटो फिचरसहित)

 

नायिका सुष्मा कार्की प्रेमी निरनसँग टाढिएपछि निक्कै खुलेको आभाष पहिले नै गरिएको हो । विकिनीमा फोटोसुटदेखि हट प्राइभेट तस्बिरहरु सुष्माले खिचेको कुरा त नयाँ रहेन । तर आज आयोजना भएको एक कार्यक्रममा सुष्माको पहिरन देखेर धेरैले अचम्म माने ।

हलिउड या बलिउडका नायिकाहरुले पनि यती खुलेको पहिरन लगाएको विरलै पाइन्छ । कालो वनपिस पहिरनमा पुगेकी सुष्मा निक्कै खुलेकी थिइन् । भित्री बस्त्र समेत नलगाई कार्यक्रममा पुगेकी सुष्माले आफ्नो ग्ल्यामर छविलाई स्पष्ट देखाइन् ।

पहिरनको माथिल्लो भाग निक्कै खुल्दा उनलाई कपालको साहारा लिनु परेको थियो । न्यूज मेकिङका लागि सुष्माले आफ्नो ग्ल्यामर छविलाई प्रस्तुत गरेको हुनसक्छ ।

उनले यती धेरै खुल्नुको कारण खासै केही नरहेको भन्दै मन लागेर लगाएको बताइन् । आफैले रोजेको हट पहिरन लगाएपनि सुष्माले छातीमा खोपिएको ट्याटु भने कपलाले छोपिन् ।

No comments:
Write comments