top_rightads

Friday, September 5, 2014

पुस्तकालय जहाँ निर्वस्त्र स्त्रीहरु सुनाउँछन् कथा कविता ( फोटो फिचर)

 


 हुन त पछिल्लो समयमा पुस्तकालयको चलन हराउँदै गएको छ किन भने इ लाइव्रेरी अर्थात विद्धुतीय पुस्तकालयको चलन बढ्दै गएको छ । तर पनि हामीले पुस्तकालय त देखेका छौं जहाँ गएर पुस्तक पढ्न पाइन्छ । २१ शताब्दीको अहिलेको समयमा पनि बेलायतको लण्डन दक्षिण अफ्रिकाको केप टाउन अष्टिन अष्ट्रेलियाको मेलवर्न अमेरिकाको लस एन्जेलिस र न्यूयोर्कमा यस्ता पुस्तकालय पनि छन् जहाँ निर्वस्त्र महिलाहरुले किताव पढेर सुनाउँछन् र त्यहाँ जानेहरुले त्यसको आनन्द लिन्छन् ।


नेकेड बुक क्लव पनि भनिने यस्ता पुस्तकालय आजका विद्धुतीय पुस्तकालय भन्दा नितान्त फरक छन् । अमेरिकाको सिकागोबाट शुरु भएको यस्ता पुस्तकालयको विस्तार अहिले धेरै देशमा भैसकेको छ । पुस्तक पढेर सुनाउने सुन्दर महिला निर्वस्त्र हुने भएपनि त्यहाँ जानेहरु भने निर्वस्त्र हुनु पर्ने नियम छैन । उनीहरुले सुन्दर र निर्वस्त्र स्त्रीहरुले पुस्तक पढेको सुनेर र हेरे आनन्द लिन सक्छन् । लण्डनस्थित यस्तै बुक क्लवमा पुस्तक पढ्ने शोफिया सेन्ट भिलर आफ्नोमा आउने पुस्तक प्रेमीले आफ्नो नाङ्गो शरीरमा भन्दा पनि कथा र कविताका भावमा बढी रमाउने अनुभव सुनाउँछिन् ।


यस्ता निर्वस्त्र स्त्रीले पुस्तक पढ्ने बुक क्लवमा साढे २ घण्टाको अवधीमा २ पटक १० मिनेटको गरेर २ पटक सम्म मध्यान्तर हुने गरेको छ । र त्यहाँ जानेहरुले वाइन लगायतका पेय पदार्थको मजा लिँदै कथा र कविता सक्छन् । यस्ता बुक क्लवमा पुरुषमात्र होइन सोही महिला समेत जाने गरेका छन् । अधिकाँश बुक क्लवमा २ देखि ३ जना सम्म सुन्दर स्त्रीहरु हुन्छन् जो निर्वस्त्र भएर पुस्तक पढ्ने गर्छन् । उनीहरुले आफ्नो बुक क्लवमा आउनेहरुले कथा र कविता सुन्दा सुन्दै सुनाउने स्त्री निर्वस्त्र रहेको कुरा विर्सने गरेको अनुभव सुनाउने गरेको बताए ।

No comments:
Write comments