‘पहिलो मिस गुरुङ ईन्टरनेशनल २०१४’को उपाधी रितु गुरुङले जितेकी छिन् । सहभागी अन्य १२ जनालाई पछि पार्दै १८ बर्षकी रितुले राष्ट्रिय नाँचघर जमलमा आयोजना भएको प्रतिस्पर्धाको ताज उचालेकी हुन् । उनले ३५ हजार नगद, म्यूजिक भिडियोमा अभिनयको अवसर सहित विभिन्न पुरस्कार जितेकी छिन् ।
यस्तै यो प्रतिस्पर्धामा जस्मिन गुरुङ फस्ट रनरअप र रसिला गुरुङ सेकेन्ड रनरअप बन्न सफल भए । उनलीहरुले १५ र १० हजार नगद प्राप्त गरेका छन् ।
No comments:
Write comments