रिद्धिमाले यस खबरलाई पुष्टि गर्दै भनिनन् मलाई निमन्त्रण पठाईएको थियो । तर उनि छोरिलाई स्कूल पठाउनु पर्ने कारण देखनउदै न मुम्बई न त हैदराबादको कार्यक्रममा भाग लिन गइन् । सबैलाई थाँहा छ कि जब देखि सलमानको एक्स गर्लफ्रेन्ड कट्रीना रणबीर कपूरसँग रिलेशनमा छिन्, तब देखि रणबीर र सलमानको सम्बन्धमा तिक्तता उत्पन्न भएको छ । रिद्धिमा पनि अर्पिताको बिवाहमा यस कारण गईन्न किनभने उनको भाई र आमा- बुवालाई बुलाइएकव थिएन ।
अर्पिताले आफ्नो बोइयफ्रेन्ड आयुष शर्मासँग बिवाह गरेकि हुन् ।
www.hamrakura.com
No comments:
Write comments