बलिउड अभिनेत्री करिना कपुर विवाहित भएपछि पहिलो पटक निक्कै बोल्ड अवतारमा सार्वजनिक भएकी छिन् । यो महिना उनले २ म्यागजिनका लागि बोल्ड फोटो शुट गराएकी हुन् ।
विवाह पछि पहिलो पटक करिना यस्तो रुपमा देखिएकी हुन् । उनले फिल्मफेयर पत्रिकाका लागि दिएको निक्कै नै बोल्ड तस्विर सार्वजनिक भएको छ ।
उनले यस फोटो शुटमा अंग प्रदर्शन नै गरेकी छिन् ।
यो पनि हेर्नुस्
No comments:
Write comments