सलमान खान र शाहरुख खानको बलिउड दुश्मनी सलमानकी बहिनी अर्पिताको विवाहले घटाइदिएको छ । सलमानकी बहिनीको अर्पिताको विवाह समारोहमा सहभागी हुन शाहरुख सलमानको घर पुगे ।
त्यतिमात्र होइन शाहरुखले सलमानकी बहिनीलाई शाहरुख र सलमानले सँगै चुम्बन समेत गरे ।
सलमान र शाहरुखले अर्पितालाई चुम्बन गरेको तस्विर शाहरुखले आफ्नो इन्स्टाग्राममा शेयर समेत गरेका छन् ।
सलमानले बहिनीको विवाहमा निमन्त्रणा दिएपछी शाहरुखले आफूलाई सलमानकी बहिनीको विवाहमा जान निमन्त्रणा आवश्यक नपर्ने त्यसै जाने बताएका थिए ।
सलमानकी बहिनीको विवाहले उनीहरुबीचको दुश्मनी कम गर्ने अनुमान गरिएको छ ।
http://nepaliheadlines.com/2014-11-17-06-36-11.html#sthash.rx525Ygn.dpuf
No comments:
Write comments