बलात्कार नारीहरुका लागि मात्र होइन जो कोहीका लागि पीडादायक शब्द हो । तर, यही पीडादायक शब्द बलात्कार किन सहिन अभिनेत्री तब्बुले ? उनी पटक पटक बलात्कारमा परेरै नै बलिउडमा स्थापित हुन पुगिन् ।
९० को दशकको चचिर्त अभिनेत्री तब्बु एक त्यस्तो अभिनेत्री हुन पुगिन जो बलात्कार सहेरै बलिउडमा स्थापित भएकी हुन । तर, उनले आफ्नो रियल लाइफ सेक्सको अनुभव गरिन या गरिनन् तर रील लाइफमा भने पटक पटक बलात्कार परिन् । चलचित्रमा बलात्कारको अभिनय उनले धेरै पटक निभाउनु पर्यो ।
१४ बर्षको कलिलो उमेरमै चलचित्र ‘हम नौजवान’मा बलात्कारको दृश्य दिएकी थिइन तब्बुले । देव आनन्दको उक्त चलचित्रमा तब्बुको एस्प्रेसन र अभिनयको खुलेरै तारिफ भए । त्यसपछि उनी बारम्बार पर्दामा बलात्कार सहनुपर्यो ।
चलचित्रको पर्दामा बारम्बार बलात्कार सहेकी तब्बुको वास्तविक जीवनमा पनि बलात्कारको प्रयास भएको हल्ला चलेको थियो । उनले अभिनेता जैकी श्राफले सुटिङको बेला आफूमाथि दुव्र्यबहार गरेको आरोप लगाएकी थिइन ।http://edailynewsnepal.blogspot.co.il/2014/
Tuesday, November 11, 2014
१४ वर्षको उमेरदेखि नै अभिनेत्री तब्बुले बलात्कारको पिडा..
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments