top_rightads

Monday, December 8, 2014

हेर्नुहोस् क्रिस्टियानो रोनाल्डोको प्रेमिकाको सबै रुप (तस्वीरहरु)

 

 क्रिस्टियानो रोनाल्डोका प्रेमिका तथा सुपर मोडेल इरिना शायक एकपटक फेरि हट फोटो सुटका कारण चर्चामा छिन् ।



इरिना शायकले एक कोलम्बियन स्विमवियर ब्रान्ड अगुवा बैंटिडाको लािग बिकिनी कैपेनसम्मको फोटो सुट गराएकी छिन् ।



उक्त फोटोसुटमा इरिनाले आफ्नो बिकिनीमा आफ्नो शरीरलाई बिन्दास पारामा देखाएकी छिन् ।



एक तस्वीरमा इरिनाले पेन्ट उतारेर हट पोज दिएकी छिन् ।




२८ वर्षीया रसियन सुन्दरी इरिना यस फोटोसुटमा धेरै सेक्सी देखिएकी छिन् । यसभन्दा अघि पनि इरिनाले बिकिनी लगाएर पानीभित्र फोटोसुट गराएकी थिइन् ।

No comments:
Write comments