top_rightads

Friday, October 10, 2014

ज्योति मगरले फेसबुकमा यस्ता तस्वीर राखेर भनिन्, ‘लाइफ इज कलरफुल

 

काठमाडौं । लोक गायिका ज्योति मगर केही समयदेखि निरन्तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाइरहेकी छन् ।
तर उनी राम्रो लोकगीतका कारण नभई उनको उत्तेजक फोटोसुट र अभिव्यक्तिका कारण चर्चामा आएकी हुन् । दशैभन्दा केही अघिमात्रै उत्तेजक फोटो खिचाएर चर्चा बटुलेकी उनले अहिले फेरि सामाजिक सञ्जालमा त्यस्तै फोटो सेयर गरेकी छन् ।
Jyoti Magar 1
उनले उत्तेजक तस्वीर सामाजिक सञ्जाल फेसबुमा सेयर गर्दै ‘लाईफ इज कलरफुल’ लेखेकी छन् । तीजको बेलामा अन्तरवार्ता दिन जाँदा स्तन देखिने कपडा लगाएको भन्दै प्रसारणमा नै रोक लगाइएको थियो ।
Jyoti Magar 2

No comments:
Write comments