मुम्बई । अमिर खान र ऐश्वर्या रायले १४ वर्षपछि एउटै फिल्ममा काम गर्ने भएका छन् । यी दुबै कलाकारलाइ एउटै पर्दामा देखाउने काम निर्देशक करण जौहरले गर्ने भएका छन् । दुबैले सन २००० मा बनेको धर्मेस दर्शनको फिल्म ‘मेला’ मा अभिनय गरेका थिए । तर, उक्त फिल्ममा ऐश्वर्याको भुमिका छोटो थियो भने उनले दर्शकमा प्रभाव पार्न सकेकी थिइनन् । त्यसो त अमिर खानले पनि पहिलो पटक करण जौहरको ब्यानरमा काम गर्न लागेका हुन् । विभिन्न समाचार एजेन्सीले जनाए अनुसार अमिर र ऐश्वर्या कामका लागि निकै उत्साहित छन् ।
http://www.onlinekhabar.com/2014/11/205185/#sthash.MH88vKv4.dpuf
Monday, November 10, 2014
१४ वर्षपछि अमिर ऐश्वर्याको जोडी.....
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments