top_rightads

Monday, September 8, 2014

१६ बर्षीय युवकलाई ४ जना युवतीले बलात्कार गरेपछी युबक गम्भिर अवस्थामा ..

 






सुन्दा अचम्म लाग्ला । एक २७ वर्षिय लक्का जवान युवकको बलात्कार । जिम्बाबेका हारारे ठाउँमा एक २७ वर्षिय युवकको सामुहिक बलात्कार भएको छ । उनलाई ४ जनाको समुहमा आएका युवतीहरुले बिना कण्डोम बलात्कार गरेको बताइएको छ । ति युवतीहरुले बेहोस हुने औषधिले आक्रामण गरी बिहोस पारेका र बलात्कार गरेको हारारे केन्द्रिय प्रहरी विभागले बताएको छ । पिडितले बताए अनुसार घर फर्कन उनी बस कुरेर बसेका थिए । बसमा चढेपछि ति चार युवतीहरुले उनलाइृ नसालु आषधिको प्रयोग गरेको र विहोस बनाएका थिए । भोलिपल्ट बिहान होसमा आउँदा आफु निर्वस्त्र भएको र एकदम थकित महसुस गरेको उनले बताए । प्रहरीले पाएको मेडिकल रिर्पोटमा भनिएको छ,‘पिडितसँग असुरक्षित यौनसम्र्पक भएको छ । उनीलाई हस्पिटलमा थप उपचारका लागि राखिएको छ ।’ प्रहरीले ति चार युवतीहरुबारे अनुसन्धान भइरहेको बताएको छ ।


No comments:
Write comments