काठमाडौं, हुन त सेलेब्सहरूलाइ क्यामराको अगाडी अब अन्तर्वस्त्र लगाउनका लागी कुनै अफ्ठ्यारो लाग्दैन । तर एक २२ वर्षीय युवतीले आफ्नो करिअर शुरू गर्नका लागी शुरूवात नै लन्जरी मोडलबाट गरेकी छन । रेबेका मोन नामकी यी मोडलले अल्टीमो लन्जरी ब्रान्डको नयाँ रेन्जका लागी फोटोशूट गराएर आफ्नो करिअरको श्रीगणेश गरेकी छन । यसका लागी रेबेकाले आफ्नी आमा मिशेल मोनको सपनालाइ अगाडी बढाएकी छन । हजुर, अल्टीमो ब्राण्डको नयँ लन्जरीलाइ उनकी आमा स्वयंलेनै डिजाइन गरेकी हुन । अल्टीमोको नयाँ अन्तर्वस्त्रोमा रेबेका निकैनै सुन्दरी देखिएकी छन । उनै रेबेकाका केही तश्विरहरू हेर्नुहोस । फोटोः डेली मेलबाट लिइएको ।
No comments:
Write comments