यौन जीवनमा सम्मान दिन नसके महिलाहरु पुरुषको जीवनबाट टाढिने वा यौनिक जीवनमा विकल्प खोज्न थाल्ने शोधले देखाएको छ ।
डेटिङ वेबसाइट भिक्टोरिया मिलानले चार हजार महिलामा गरेको अध्यनबाट यस्तो निष्कर्ष निकालिएको हो ।
खासगरी सेक्सको समयमा ५ ब्यवहार महिलालाई पटक्कै मन पर्दैन ।
१ असभ्य ब्यवहारः
सेक्स गर्ने समयमा मोजा लगाएरै गर्ने, पुरै ओड्ने आफ्नो तर्फमात्र तान्ने, सेक्सपछि अर्कोतिर मुख फर्काएर सुत्ने वा फोनमा ब्यस्त हुने
पुरुषलाई महिलाले घृणा गर्छन् ।
२ आत्मकेन्द्रितः
आफ्ना चाहाना पुरा गर्ने तिर मात्र ध्यान दिने र महिलाको इच्छाको कुनै वास्ता नराख्ने पुरषप्रति पनि महिलाको आकर्षण घट्छ र उनीहरुले
नयाँ साथी बनाउने तर्फ लाग्छन् ।
३ अश्लिल बोलीः
महिलाहरु अश्लिल भाषा मन पराउँदैनन् । आफूलाई असहज लाग्ने भाषा बोलिरहने पुरुषबाट महिला विस्तारै टाढिन्छन् । अश्लिल चलचित्र
देखाउने वा त्यसको बढि कुरा गरेको पनि महिलालाई मन पर्दैन ।
४ रचनात्मक ब्यक्तित्वः
महिलालाई रचनात्मक ब्यवहार देखाउने पुरुष मन पर्छ । सेक्स गर्दा पनि पार्टनरले कुनै आश्चर्य लाग्ने वा नयाँ ब्यवहार देखाएन भने
पुरुषप्रतिको आकर्षण घटिहाल्छ र नयाँ साथीको खोजी शुरु हुन्छ ।
५ फोरप्लेः
महिलाहरु पुरुषले यौन सम्पर्क अघि आफूलाई यौनिक ब्यवहारबाट यौनका लागि तयार पारेको मन पराउछन् । महिलाको चाहान ख्यालै
नगरी जवर्जस्ती यौन सम्पर्कमा मात्र जोड दिने पुरुषबाट महिलाहरु विस्तारै टाढिन्छन् । महिलाहरुलाई चरम यौनान्दमा पुग्न धेरै समय
लाग्ने भएका कारण पनि पुरुषले त्यसको ख्याल राख्नु पर्छ ।
No comments:
Write comments