Monday, October 27, 2014
अमेरिकामा ज्वालामुखी फुटेर आगोको खोला बग्न थाल्यो : स्थानीय बासिन्दालाई घर छोड्ने सल्लाह (फोटो फिचर)
अमेरिकाको हवाइस्थित केबिग टापुमा ज्वालामुखी फुटेर आगोको खोलो बग्न थालेको छ । किलवेया ज्वालामुखी विष्फोट भएर ३० फिट प्रति घण्टाको रफ्तारमा बग्न थालेको हो ।
यसको गति तिव्र रहेका कारण २ दिनमा घर तथा बस्ती भएको स्थानमा आइपुग्ने खतरा छ ।
अमेरिकी भू-वैज्ञानिकहरुले अहिले यो ज्वालामुखी बस्तीबाट १ दशमलव ५ किलोमिटर टाढा छ ।
स्थानीय बासिन्दालाई घर छोड्ने सल्लाह दिइएको छ ।
यो ज्वालामुखी २७ जुन देखि बग्न थालेको हो । यो ६ लाख वर्ष पुरानो ज्वालामुखी मानिएको छ ।
nepaliheadlines.com
No comments:
Write comments