नयाँ दिल्ली्, हालै मात्र सोशियल नेटवर्किङ साइटमा निकै आपत्तिजनक स्थितिमा एक तस्वीर तथा भिडियो निकै भाइरल भएको थियो, जसलाइ लिएर यो भनिएको थियो कि यो तस्वीर शाहरुख खानका छोरा आर्यन खान र अमिताभ बच्चनकी नातिनी नव्या नवेलीको हो । अहिले भने यो तश्विर फर्जी रहेको खुलासा भएको छ । एक वेबसाइटको खबर अनुसार, जांच पछि उक्त तश्विर तथा भिडियो आर्यन र नव्या नवेलीको नामबाट भाइरल भएको थियो, बास्तवमा यो फेक हो ।
उक्त फोटोमा देखिने युवक आर्यन र युवती नव्या जस्तै देखिन्छन, तर उनीहरू आर्यन र नव्या भने हैनन । बास्तबमा यो सबै कुराहरूको जड भनेको एउटा पुरानो फोटो हो, जसमा आर्यन र नव्या दुबै एक साथ एक पार्टीमा देखिएका थिए । मानिसहरूले यो अनुमान गरेका थिए कि उनीहरू दुबै एक अर्कासंग डेट गरिरहेका छन । अहिले यो कुरा त यकिन भैसकेको छैन कि उनीहरू एकअर्का संग डेट गरिरहेका छन वा छैनन । तर यति सानो अनुमानका कारण उनीहरू दुबैको भारतीय मिडियाहरूमा निकै चर्चा तथा आलोचना भएको छ ।
No comments:
Write comments