Wednesday, October 29, 2014
मोदी भ्रमणले बढ्यो बलिउड सेलिब्रेटीको आगमन : शाहरुख खान देखि लिएर रविना टण्डन पनि नेपाल आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले बलिउड सेलिब्रेटीको आगमनमा तिब्रता छाएको छ ।
यो तिब्रताका बीच शाहरुख खान देखि लिएर ऐश्वर्या राय सम्मका सेलिब्रेटी नेपाल आउने खबरसंगै अर्की अभिनेत्री रविना टण्डनको नाम पनि थपिएको छ । शाहरुख र ऐश आउने मिति सार्वजनिक गरिएको छैन् भने रविना आउने मिति सार्वजनिक भएको छ ।
नेपाल जेम एण्ड ज्वलरी एसोसिएशनले आयोजना गर्न लागेको फेशन शोमा सहभागी हुन रविना नेपाल आउन लागेकी हुन । फेशन शो आउँदो कार्तिक १९गते हुने बताईएको छ ।
रविना नेपाल आउने सम्बन्धमा आयोजकले एउटा भिडियो म्यासेज समेत सार्वजनिक गरेको छ । ग्ल्यामरस हिरोइनले परिचिति रविना ईन्टरन्याश्नल शो टपरका रुपमा उस्थित हुदैछिन् ।
प्रधानमन्त्री मोदीको सफलता पूर्वक भ्रमण समापन संगै आमिर खान, जीतेन्द्र कपूर र जरिन खान नेपाल आएका थिए ।
हेर्नुस् रविनाको भिडियो म्यासेज
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments