top_rightads

Friday, October 24, 2014

फेरी नुवाकोटमा बस खस्यो विभत्स दुर्घटना, ११ को मृत्यु( तस्विरसहित)

 

७ कात्तिक, नुवाकोट ।  
काठमाडौंबाट रसुवा सदरमुकाम धुन्चे जाँदै गरेको ना २ ख २२६६ नंवरको बस नुवाकोटको बेलकोट ६ मा दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
belkot accident  1
वस पासाङल्हामु मार्गबाट करिव २ सय मिटर तल खसेको स्थानीयले जनाएका छन् ।स्थानीय वासिन्दाको सकृयतामा ११ जनाको शव निकालिसकिएको बताईएको छ । प्रहरी भर्खरै घटनास्थलमा पुगेका छन् ।

belkot accident  1
करिव दुई दर्जन घाईतेलाई उद्धार गरि काठमाण्डौ तर्फ पठाईएको स्थानीयले जनाएका छन् ।काठमाण्डौबाट विहान ८ बजे वस छुटेको थियो ।
- See more at: http://nepaliheadlines.com/2014-10-24-06-40-01.html#sthash.3BOCKOEc.dpufbelkot accident  1 belkot accident  1 belkot accident  1 belkot accident  1 belkot accident  1

No comments:
Write comments