top_rightads

Tuesday, October 21, 2014

फेरि अर्का नायकले नायिकाकै अगाडि किन पाइन्ट खोले ?

 

एजेन्सी । बलिउडका चर्चित नायक सैफ अली खान पनि पाइन्ट खोल्ने नायकका रुपमा परिचित हुन थालेका छन् ।
उनले आफ्नो नयाँ फिल्म ‘ह्पाप्पी एन्डीङ’ का लागि उनले मसालेदार अभिनय गरेका छन् । साथै फिल्ममा आफ्नो कुरौटे र बाचाल क्यारेक्टरकालागि उनको तारिफ हुने छ ।
फिल्म सुटिङ स्पटमा उनले गरिरहेको कृयाकलाप हेदा रियल लाइफ जस्तै लाग्छ । फिल्ममा सैफ अली खान र बेगम करिनाको मुख्य भुमिका रहेको छ । फिल्मको क्यालिफोर्नीयाको सुन्दर समुद्री तटमा छाँयंकन भएको थियो ।

छाँयंकनका क्रममा कपडा फेरीरहनुपर्ने थियो । तर, चेन्जीङ रुम अलिक टाढा भएकाले उनलाई त्यहाँ सम्म पुग्न झन्झट भएको थियो । झन्झटका कारण स्पटमै उनले कपडा खोल्ने र फेर्ने गरेका थिए ।
नायिकालाई पनि चेन्जीङ रुमसम्म पुग्न अफ्ठेरो परेकाले उनले पनि मिलाएर कपडा फेर्ने गरेकी थिइन् । उक्त क्रममा सैफले कपडा बदल्ने र नांगो शरीर देखाउने क्रम सामान्य जस्तै बनेको थियो ।


http://www.nepalsandesh.com

No comments:
Write comments