हस्त रेखा अर्थात समुन्द्रशास्त्रमा स्त्री पुरुषका विभिन्न अंग र अंगका लक्षणका बारेमा विस्तृत ब्याख्या गरिएको छ । समुन्द्र शास्त्रले अंगको लक्षण हेरर मानिसको स्वभाव भन्न सकिने दावी गर्छ । त्यति मात्र होइन स्त्री र पुरुष चरित्र थाहा पाउन पनि केवल अंगहरुको अध्यन गरे पुग्ने समुन्द्र शास्त्रीहरुको भनाइ छ ।
लामा औंला हुने स्त्री धोकेवाजः
तर छोटा र टेडामेडा परेका औंलाहुनेहरु भने त्यति भाग्यमानी नहुने समुन्द्र शास्त्रको दावी छ ।
छोटा औंला छोटो उमेरः
समुन्द्र शास्त्रका अनुसार खुट्टाका औला छोटा हुने महिलाको आयु पनि छोंटो हुन्छ र औंला कालो हुँदा जीवनमा धेरै समस्या आउन सक्छन् ।
No comments:
Write comments