top_rightads

Wednesday, October 22, 2014

नाङ्गै घाम तापेपछि ...

 

बोसनिया एण्ड हर्जगाविनाको सर्वोच्च अदालतकी एक न्यायाधीश नाङ्गै भएर घाम तापेको आरोपमा बर्खास्त भएकी छन् ।

आफ्नै कार्यालय हातामा बिना कपडा घाम तापेको आरोप पछि उनलाई अदालतको अनुशासन परिषद्ले बर्खास्त गरेको हो ।

उनले घाम ताप्दै गरेको फोटो धेरै सर्वसाधारणले पनि खिँच्न भ्याएका थिए । ती महिला अदालतकी एक वरिष्ठ न्यायाधीश भएको बताइएको छ ।

उनको यस्तो क्रियाकलापले अदालतको छविमा धक्का लागेको भन्दै उनलाई बर्खास्त गरिएको डेलीस्टारले जनाएको छ ।

No comments:
Write comments