top_rightads

Wednesday, October 29, 2014

सेक्स कमेडीबाट चर्चामा आएकी नयाँ प्रेमिका भेटे ऋतिक रोशनले (तस्विर सहित)

 








एक वर्ष अघि सुजेनसँग सम्बन्ध विच्छेद गरेका बलिउड सुपरस्टार ऋतिक रोशनले नयाँ प्रेमिका पाएको चर्चा बलिउडमा चलेको छ ।

ऋतिक एक्लो रहेको भन्दै उनलाई ताकिरहेका युवतीहरुका लागि यो निराशाजनक खवर हो ।

भारतीय सञ्चार माध्यमलाई मान्ने हो भने ऋतिक रोशन र इशा गुप्ताबीच प्रेम चक्कर शुरु भएको छ । केही दिन यता सँगै देखिन थालेका यी सेलिब्रेटी जोडीबीच केही पाकिरहेको अनुमान बलिउड सञ्चार माध्यमको छ ।

हालै मात्र उनीहरुसँगै इण्डियन सुपर लिग फुटवलमा ऋतिकले लगानी गरेको क्लवको फुटवल म्याच हेर्दे देखिएका थिए । उनीहरु सँगै देखिने समय बाक्लिन थालेको बताइन्छ ।


इशा गुप्ता सेक्स कमेडीबाट चर्चामा आएकी बोल्ड अभिनेत्री हुन् ।


nepaliheadlines.com

No comments:
Write comments