Tuesday, October 28, 2014
सडकमा नाङ्गा महिला दौडिन थालेपछि... (फोटो फिचर)
सडकमा कपडा नलगाएका महिलाहरु दौडिन थाले भने के होला ? पक्कै असहज अवस्था आउँछ होला । यस्तै भयो फ्रान्सको राजधानीमा ।
पेरिसको सडकमा महिलाहरु अर्ध नग्न बनेर दौडिन थालेपछि प्रहरीलाई आपत् पर्यो ।
पुलिसहरु अत्तालिए र महिलाहरुलाई नियन्त्रण गर्न खोजे । कतिपय पुलिस त आत्तिएर कता के गरौं जस्तो गरिरहेका देखिन्थे ।
पेरिसको प्यालेस अफ जष्टिस अगाडी नाङ्गै दौडिएका कम्तिमा २५ जना महिलाहरुलाई प्रहरुील समात्यो ।
'Naked and free' अर्थात 'नग्न अर्थात स्वतन्त्र' र 'My body, my manifesto' अर्थात 'मेरो शरीर मेरो घोषणापत्र' लेखिएको थियो उनीहरुको शरीरमा ।
एक महिला अभियान्तालाई पक्राउ गरिएको विरोधमा ती महिलाहरु सडकमा आएका थिए ।
nepaliheadlines.com
No comments:
Write comments