’द वायरल फीभर वीडियोज’ को नयाँ श्रिङखलामा प्रख्यात टीभि प्रस्तोता अरुणाभ कुमारले शाहरुख खानको इन्टरभ्यू लिएका छन् । तिहारको अबसरमा शाहरुख खानको फिल्म ‘हेप्पी न्यू ईयर’ रिलीज हुदैछ । फराह खानको निर्देशनमा बनेको यस फिल्ममा दीपिका पादुकोण, अभिषेक बच्चन, सोनू सूद, बोमन ईरानी र विवान शाहको वेजोड अभिनय रहने छ ।
Thursday, October 16, 2014
शाहरुख राहुल गान्धी भन्दा पर्फेक्ट रहेको खुलासा
एजेन्सी । बलिउडका किंग यानि शाहरुख खानले आफुलाई राहुल गान्धी भन्दा पर्फेक्ट रहेको बताएका छन् । फिल्म ‘हेप्पी न्यू ईयर’ को रिलीज हुनु पुर्व शाहरुख खानले रमाईलो गर्दै एक इन्टरभ्यू दिएका छन् । जुन इन्टरभ्यूमा उनले राहुल गान्धी भन्दा आफु राम्रो ’राकेश तेल’ र ‘राहुल चूना’ को विज्ञापन गर्ने भन्दै आफ्नो गल्ती स्वीकार गरे ।
’द वायरल फीभर वीडियोज’ को नयाँ श्रिङखलामा प्रख्यात टीभि प्रस्तोता अरुणाभ कुमारले शाहरुख खानको इन्टरभ्यू लिएका छन् । तिहारको अबसरमा शाहरुख खानको फिल्म ‘हेप्पी न्यू ईयर’ रिलीज हुदैछ । फराह खानको निर्देशनमा बनेको यस फिल्ममा दीपिका पादुकोण, अभिषेक बच्चन, सोनू सूद, बोमन ईरानी र विवान शाहको वेजोड अभिनय रहने छ ।
’द वायरल फीभर वीडियोज’ को नयाँ श्रिङखलामा प्रख्यात टीभि प्रस्तोता अरुणाभ कुमारले शाहरुख खानको इन्टरभ्यू लिएका छन् । तिहारको अबसरमा शाहरुख खानको फिल्म ‘हेप्पी न्यू ईयर’ रिलीज हुदैछ । फराह खानको निर्देशनमा बनेको यस फिल्ममा दीपिका पादुकोण, अभिषेक बच्चन, सोनू सूद, बोमन ईरानी र विवान शाहको वेजोड अभिनय रहने छ ।
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments