भारतका चर्चित क्रिकेटर बिराट कोहोली र बलिउड अभिनेत्री अनुष्का शर्माको प्रेम सम्बन्ध कसैसँग छिपेको विषय होइन । तर उनीहरुको पछिल्लो चर्चा भने फरक कारणले भैरहेको छ । हालै मात्र मुम्बइको अंधेरीस्थित कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा अनुष्का शर्मा र विराट कोहली सँगै देखिए । अनुष्काको नजिकै रहेको यो अस्तालमा उनीहरु सँगै देखिएपछि धेरैले मुखामुख गर्न थाले । तर उनीहरु खासमा किन अस्पताल किन पुगेका हुन भन्ने चाँहि खुलेको छैन । तर उनीहरु सँगै अस्पताल पुगेपछि अनेक अडकलबाजी गरिएको छ । उनीहरुको विवाहको तयारी भैरहेको चर्चा पनि सुनिँदै आएको छ ।
Monday, October 27, 2014
लुकी लुकी अस्पताल पुगे विराट र अनुष्का

About Admin 2
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments