Wednesday, October 22, 2014
जवान युवती दिल्लीको सडकमा निर्वस्त्र हिँड्न थालेपछि... (भिडियो सहित)
यस्तै भयो भारतीय राजधानीमा । खासमा स्तन क्यान्सरविरुद्ध अभियान चलाइरहेकी एक युवतीले 'बिग अर स्मल सेव देम अल' भन्ने अभियान अन्तर्गत नयाँ दिल्लीको सडकमा कपडा खोलेपछि सबै चकित परे । मानिसहरुलाई स्तन क्यान्सरप्रति जनचेतना जगाउन उनले यस्तो हरकत गरेकी हुन् । हेर्नुस् भिडियो
No comments:
Write comments