बार्सेलोनाका ब्राजिली स्ट्राइकर नेयमार जुनियरले पुरानी प्रेमिकालाई ब्रेक अप दिएर नयाँ सम्बन्ध शुरु गरेका छन् । उनकी नयाँ प्रेमिका पनि मोडल नै हुन् । उनीहरुबीच गत गर्मी सिजनमा भेटघाट भएपछि रोमान्स शुरु भएको बताइन्छ । २८ वर्षीया सर्वियाली सुन्दरीलाई भेटेपछि उनले पुरानी प्रमिकालाई ब्रेक अप दिएको चर्चा चलेको थियो । नेयमारकी नयाँ प्रेमिका सोराजा भुसेलिक नामकी ती मोडलले विकिनी लगाएका तस्विर सार्वजनिक भएका छन् ।
यी तस्विर उनीहरुको मोन्टेनेग्रोस्थित पुरो समुन्द्री किनारमा विदा मनाउँदै गर्दा यी तस्विर सार्वजनिक भएका हुन् ।
nepaliheadlines.com
No comments:
Write comments