काठमाडौं । भारतमा बेलाबेलामा चलचित्रलाई लिएर बजार तात्ने गरेको समाचार यो पहिलो होइन । यतिबेला केतन मेहेता को निर्देशनमा बनेको चलचित्र रंगरसियाको चर्चाले गर्मा गर्मि थपेको छ । पेटर राजा रवि वर्मामा आधारित यो फिल्म को सारै चर्चाको विषय हो यसको बोल्ड सिन । जससँग जोडीएको नयाँ काण्डले बजार तताएको छ ।
७ नोभेम्बरमा रिलीज हुने तयारीमा रहेको यो चलचित्र का सेन्सर नगरीएका भिडीयो बजारमा छ्याप छ्याप्ती भेटीएपछि यसको चर्चा सुरु भएको हो । भिडियोमा अभिनेताले अभिनेत्रीको सारी खोलेर निर्वस्त्र तुल्याउन खोजेको र यौन क्रिडा गरेर अभिनेता र अभिनेत्री थकित देखिन्छन् । भिडियोमा अभिनेताले अभिनेत्रीको सारी खोलेर निर्वस्त्र तुल्याएको देखिन्छ ।
यौन क्रिडा गरेर थकित बनेका अभिनेता र अभिनेत्रीको दृष्य समेत छ । स्रोतका अनुसार चलचित्रलाई चर्चामा ल्याउन जानी जानी भिडीयो लिक गराइएको बताइएको छ । बजारमा लिक गरिएको सिन चलचित्रमा भने काँटछाट गरेर देखाइएको भएपनि ति भिडीयोमा छाडा दृश्यहरु रहेका छन् । अन्य अन्तरंग सिन पनि यो भिडियोमा छन् ।
http://medianp.com
No comments:
Write comments