नेपाली समाजले भनेको छ ''घांटी हेरेर हाड निल्नु ,औकात हेरेर खर्च गर्नु'' त्यस कारण खल्तीमा भएको पैसा अनुसार खर्चको व्यस्थापन गर्नु पर्छ । तर एक नयाँ अनुसन्धानले महिलाका सम्बन्धमा एक बिल्कुल फरक तथ्य सार्वजनिक भएको छ ।
अनुसन्धानका अनुसार जुन महिलाको ब्रा को साईज जति ठूलो हुन्छ उ त्यति नै ज्यादा फजुलखर्ची हुन्छन् । इकमर्स ग्रुप अलीबाबाका अनुसार ज्यादा सम्पन्न महिलाले लग्जरीका वस्तुमा ज्यादा पैसा खर्च गर्दछन् ।
रिसर्चका अनुसार ‘बी’ साईज ब्रा वाला मात्र ७ प्रतिशत महिलाले महंगो चिजमा पैसा गर्छन्, जबकी ‘सी’ साईजवालाले १७, ‘डी’ साईज वालाले २४ र ‘इ’ साईज वाला ब्रा लगाउने महिलाले ३३ प्रतिशत महिलाले महंगा वस्तुमा पैसा गर्छन् ।
अलीबाबाको यस रिसर्चमा ‘बी’ साईजवाला ब्रा लगाउने ६५ प्रतिशत महिलाले सस्तो चिजमा पैसा खर्च गर्छन् जबकी सी साई वाला महिलाले बी साइजवाला महिलाको तुलनामा ज्यादा महंगा चिजमा पैसा खर्च गर्छन् ।
यसको पछि अर्को कारण पनि छ । जोसँग खर्च गर्नका लागि कम पैसा हुन्छ उसले सानो ब्रा खरिद गर्ने गरेको पनि अनुसन्धानमा भनिएको छ ।
एजेन्सी
No comments:
Write comments