एजेन्सी - सार्वजनिक स्थलमा लिङ्ग उत्तेजित भएर कहिले काँहि पुरुषहरुलाई लाजमर्दो अवस्था आउँछ । यस्तै अवस्थाबाट पुरुषलाई मुक्ति दिन अब बेलायतको नामक एक कम्पनीले पुरुषको लिङ्ग उत्तेजित भएको समयमा समेत बाहिरबाट चाल नपाइने अन्डरवेयर (कट्टु) बनाएको छ ।
यो कट्टुको डिजाइन गरेका अली क्याप्सले पुरुषलाई कहिलेकाँहि सार्वजनिक स्थलमै लिङ्ग उत्तेजित भएर पर्ने समस्याबाट जोगाउने बताए । जुनसुकै पुरुषलाई पनि कुनै न कुनै समय लिङ्ग उत्तेजित भएर अरुले चाल पाउने समस्या पर्ने भएकाले आफूले यस्तो कट्टु डिजाइन गरेको कम्पनीले बताए !
http://khabar-bhandar.blogspot.com/2014/11/blog-post_980.html
Saturday, November 15, 2014
पुरुषको इज्जत बचाउँछ यो अन्डरवेयरले! [भिडियो सहित]
Similar Posts
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments