बलिउड अभिनेत्री करिना कपुरले आफू सुन्दर हुनुको राज खोलेकी छिन् । अभिनेत्री करिनाले ब्युटी टिप्स सम्बन्धी पुस्तक विमोचन गर्दै आफू सुन्दर हुनुको राज खोलेकी हुन् ।
उनले दिन दिनै मक्खन सेवन गर्ने गरेको राज खोलिन् । त्यसै गरी आफूले बदामको तेल र एबोकाडोको तेल लगाउने गरेको पनि उनले बताएकी छिन् ।
करिनाले उनको सुन्दरताको मुख्य कारण भने मक्खन नै भएको उनले बताएकी छिन् ।
बलिउडमा करिनालाई जिरो फिगरका कारण पनि चिनिन्छ ।
- See more at: http://nepaliheadlines.com/2014-11-10-08-47-06.html#sthash.1Klocoq1.dpuf
No comments:
Write comments