top_rightads

Wednesday, November 12, 2014

प्रथम विश्वयुद्धको कहिल्यै नभुल्ने दर्दनाक तस्विरहरु (फोटो फिचर)

 


सन २०१४ प्रथम विश्वयुद्धको शताब्दी वर्ष हो अर्थात प्रथम विश्वयु्द्ध भएको १०० वर्ष भईसकेको छ । प्रथम विश्वयुद्ध २८ जुलाई १९१४ मा शुरु भएको थियो र ११ नोभेम्बर १९१८ मा सकिएको थियो । १९१४ देखि १९१८ को बिचमा मुख्यतः युरोपमा भएको महायुद्धको नै प्रथम विश्वयुद्ध भन्ने गरिन्छ ।

यो महायुद्ध युरोपको अतिरिक्त एशिया र अफ्रिकामा पनि भएको थियो । प्रथम विश्वयुद्ध लगभग ५२ महिनासम्म चलेको थियो । विश्वको करिब आधा हिस्सा नै यस महायुद्धका कारण हिंसाको शिकार भएको थियो ।

यो अवधीमा करिब एक करोड मानिसको ज्यान गएको र यसको दोब्बर घाइते भएको बताइन्छ । विश्वयुद्ध सकिएपछि चार साम्राज्य रुस, जर्मनी, अष्ट्रिया-हंगेरी (हैप्सबर्ग) र उस्मानिया नराम्रोसँग ढले । युरोपको सिमा फेरि निर्धारित गरियो र अमेरिका एक सुपर पावरको रुपमा उदायो ।
हेर्नुस प्रथम विश्वयुद्धका दर्दनाक झलकहरु तस्विरमा....

First world war 1


First world war 1



First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 First world war 1 


 http://nepaliheadlines.com/2014-11-13-04-44-57.html#sthash.umwsxm4g.dpuf

No comments:
Write comments