top_rightads

Friday, November 21, 2014

स्तन क्रिम ब्रान्ड एम्बेस्टर बनिन् ; पुनम ( तस्विर सहित )

 

 पुनम पाण्डेलाई प्राएजसो  सबैले उच्श्रृंखल मोडलका रुपमा चिन्दछन् । पछिल्लो पटक उनले आफ्नो ट्वीटर एकाउन्टमा यस्तै फोटोसुट गराएर राखेकी छन् ।
उनले पोस्ट गरेका यी तस्वीरहरु एक ब्रेस्ट क्रिमको विज्ञापनकालागि तयार पारिएको हो । यो फोटोमा उनले नाइटी लगाएर फोटो सुट गराएकी छन् । उनले लगातार रुपमा नाइटी लगाएको फोटो सुट गराएर अपलोड गरिरहेकी छन् ।
उनले एक न्युड डमीको साथमा खिचिएको फोटो पनि पोस्ट गराएकी छन् । उनले लेखेकी छन्–‘इन्डीयामा यो हो किम कार्दाशियाकी बहिनी’ ।
ब्रेस्ट क्रिमको ब्रान्ड एम्बेस्टर भएकी उनले आर्मीको ड्रेस लगाएका युवाहरुसँग उभिएर फोटो सुट गराउँदै आर्मी बन्न चाहेकी पुनम अब आर्मीका साथीहरुसँग फोटो खिचाउँछे भन्ने लेखेकी छन् ।
पुनमको यो नयाँ जागीर कस्तो हुने हो । उनले प्रचार गरेको क्रिमको ब्यापार कस्तो हुने हो, त्यो भने हेर्न बाँकी छ । एजेन्सी


No comments:
Write comments