top_rightads

Monday, November 10, 2014

किन रोइन् सोनाक्षी ? (भिडियो सहित)

 

tevar trellorबलिउडमा सोनाक्षी सिन्हा र अर्जुन कपुरको नयाँ चलचित्र 'तेवर' को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलरमा अर्जुन कपुर, सोनाक्षी सिन्हा र मनोज बाजपेयी लगायतका कलाकार देखिन्छन् ।   नकारात्मक भूमिकामा रहेका मनोज बाजपायी यो चलचित्रमा सोनाक्षीसँग विवाह गर्न चाहन्छन् । तर राधिकाकोरुफमा रहेकी उनी अर्जुन कपुरसँग प्रेममा छिन् ।
 हेर्नुस् भिडियोः
 http://nepaliheadlines.com

No comments:
Write comments