काठमाडौँ देखि दिल्ली आजदेखि बसमा सरर ...
महासंघले मंगलबारट सञ्चालनको तयारी गरेको बस। तस्बिर: महासंघ काठमाडौं-सरकारीस्तरमा नयाँ दिल्ली–काठमाडौं बस सेवा मंगलबार सुरु हुने भएको छ। सिंहदरबारमा दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि बस त्यहीँबाट साँझ ५ बजे दिल्लीका लागि छुट्नेछ। एजेन्सी
No comments:
Write comments