सलमान खानलाई डवल रोलमा त धेरै चलचित्रमा देखिएको छ । तर सलमानको फोटो कपी भने तपाइँले देख्नु भएको छैन होला । सलमान खान र उनका फोटो कपी भनेर चर्चित बनेका नाजिम खान अव एउटै चलचित्रमा देखिने भएका छन् ।
सलमानको आउँदै गरेको चलचित्र 'भजरंगी भाइ जान' मा सलमान र नजिमसँगै अभिनय गर्दै देखिने भएका हुन् । नजिम पेशाले चिकित्सक भएपनि सलमान जस्तै देखिने भनेर चर्चा पाएका मोडल समेत हुन । सलमानले आफ्ना डुब्लिकेटलाई चलचित्रमा राख्नका लागि विशेष पहल गरेका हुन् । यो चलचित्रमा सलमान र करिनाको प्रेम कहानी छ । -
http://nepaliheadlines.com/2014-11-12-06-32-42.html#sthash.0mLtNDJY.dpuf
Wednesday, November 12, 2014
सलमान खान र उनका डुप्लिकेट (तस्विर सहित)
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments